यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय
काठमाडौँ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले बैठकले गरेका २५ वटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेका हुन्। मन्त्री खरेलका अनुसार...
सिमरामा कर्फ्यू उल्लङ्घन गर्दै युवाहरूको बजार प्रदर्शन
काठमाडौँ । बारामा जारी कर्फ्यू उल्लङ्घन गर्दै सिमराको मुख्य बजार क्षेत्रमा युवाहरूले प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय बाराले नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको सम्भावित तनावलाई ध्यानमा राख्दै सुरक्षा जोखिम न्यूनीकरणका लागि बुधबार दिउँसो १२ः३० बजेदेखि राति ८...
बारामा एमालेको बलजफ्तीपछि कर्फ्यू आदेश जारी
काठमाडौं । बारा जिल्लामा एमालेको बलजफ्तीले झडपको स्थिति सिर्जना गरेपछि जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारीले कर्फ्यू आदेश जारी गरेको छ। बाराको परवानीपुरमा एमालेले आयोजना गरेको एक कार्यक्रममा जम्मा भएका एमाले समर्थकहरूले केही जेनजी युवाहरूमाथि हातपात गरेपछि स्थिति...
सिमरा विमानस्थलमा तनाव: झडपपछि आक्रोशित समूहले मुख्य गेट भत्कायो
काठमाडौँ । बारामा रहेको सिमरा विमानस्थलको मुख्य गेट शनिबार आक्रोशित समूहले तोडफोड गरेको छ। नेकपा एमालेका कार्यकर्तासँग झडप भएपछि केही युवाहरू विमानस्थलको प्रवेशद्वारसम्म पुगेका थिए र बाहिरबाट धकेल्न थालेपछि फलामको गेट भाँचिएको प्रहरीले जनाएको छ। गेटको ठूलो भाग भाँचिँदै...
बारामा जेनजी र एमाले आमनेसामने, महेश बस्नेतलाई ओर्लन नदिन विमानस्थल घेराउ
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतलाई बाराको सिमरा विमानस्थलमा अवतरण गर्न नदिन जेनजीहरूले विमानस्थल घेराउ गरेका छन्। बस्नेत मधेश प्रदेशमा युवा नागरण अभियान कार्यक्रममा सहभागी हुन बारा आउने कार्यक्रम निर्धारण भएसँगै उनलाई प्लेनबाट ओलर्नै नदिने रणनीतिका साथ जेनजीहरू...
सिप्रदी अटोपार्ट्सको भव्य लक्की ड्र: मोटरसाइकलदेखि स्मार्टफोन–स्मार्ट टिभीसम्मका विजेता सार्वजनिक
काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रालिले देशभर सञ्चालन गरेको पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला अभूतपूर्व सफलता साथ सम्पन्न भएको छ। ग्राहकको उच्च सहभागिता, व्यापारीहरूको सक्रियता र सामाजिक सञ्जालमा देखिएको उत्साहले यस वर्षको मेलालाई थप चर्चित बनाएको कम्पनीको समीक्षा छ।...
काठमाडौँ महानगरको राजस्व वृद्धि, चार महिनामा ३ अर्ब २२ करोड संकलन
काठमाडौँ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ । यही अवधिमा गएको वर्ष ३ अरब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ संकलन...
महँगियो सुनको मूल्य, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ । यता,...
क्यासिनो क्षेत्रमा कडाइ: सरकारले जारी गर्यो १२ बुँदे निर्देशन, अवैध कारोबारदेखि अनलाइन खेलसम्म पूर्ण प्रतिबन्ध
काठमाडौं । सरकारले क्यासिनोलाई थप कानुनी दायरामा ल्याउन तथा अवैध आर्थिक गतिविधि नियन्त्रण गर्न १२ बुँदे कडा निर्देशन जारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले देशभर सञ्चालनमा रहेका सबै क्यासिनोलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन र...
पासपोर्ट बनाउन आएका नागरिकलाई दुःख दिने ३ जना बिचौलिया पक्राउ
काठमाडौं । पासपोर्ट बनाउन आएका नागरिकहरूलाई दुःख, हैरानी दिएको र चर्काे रकम असुलेको आरोपमा प्रहरीले तीन जना बिचौलियालाई आइतबार पक्राउ गरेको छ। राहदानी विभाग त्रिपुरेश्वरको मुलगेट बाहिर बसेर पासपोर्ट बनाउन आएका सोझासाझा नागरिकलाई प्रलोभनमा पारी छिटोछरितो ढंगले बनाइदिन्छु भन्दै...
आज बाला चतुर्दशी मनाइँदै
काठमाडौं । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै आज बाला चतुर्दशी पर्व मनाइँदैछ। आज शिवालय तथा तीर्थस्थलमा सात प्रकारका अन्न (शतबीज) छर्ने गरिन्छ। आफ्ना दिवंगत पितृहरूलाई स्वर्ग वा नर्कमा तर्नका लागि सहज होस् भन्ने मनोकामना सहित शतबीज छर्ने गरिएको...
१२ हजार घुससहित नायब सुब्बा पक्राउ, अख्तियारले विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतका नायब सुब्बा राम प्रसाद धमलाविरुद्ध १२ हजार रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गर्दै उनलाई कानूनी कारबाहीको दायरा भित्र ल्याएको...
नेपालको कन्ट्री रेटिङ उत्कृष्ट देखियो, डबल बी माइनस यथावत्
काठमाडौँ । नेपालले सन् २०२५ का लागि फिच रेटिङ्सबाट आफ्नो दोस्रो सार्वभौम क्रेडिट रेटिङ बिबि माइनस प्राप्त गर्न सफल भएको छ । गत वर्षको मूल्यांकनबाट पनि नेपालले यही रेटिङ् प्राप्त गरेको थियो । पछिल्ला महिनाहरूमा देखिएको सामाजिक राजनीतिक चुनौति,...
जनताको सेवामा कस्सियो सरकार, गृहले बनायो यस्तो नयाँ कार्ययोजना
काठमाडौँ । जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको दैनिक जीवनमा पर्ने जोखिम कम गर्न ठोस कदम चाल्न थालेको छ। विशेष गरी जाडो मौसमका बेला हुने प्राकृतिक जोखिम-हिमपात र शीतलहरबाट प्रभावित हुने जनसंख्यालाई लक्षित गरी सरकार सक्रिय भएको हो । गृह...
काठमाडौंमा दुर्गा प्रसाईँको पक्राउविरुद्ध समर्थकको प्रदर्शन
काठमाडौं। काठमाडौंमा दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरेको निर्णयको विरोधमा उनका समर्थक सडकमा ओर्लिएका छन्। उनीहरू जिल्ला प्रशासन कार्यालय काठमाडौंको अगाडि जम्मा भएर नाराजुलुश प्रदर्शन गरिरहेका छन्। प्रहरी पर्याप्त संख्यामा परिचालन गरिएको छ भने प्रदर्शनकारीहरूले प्रसाईँलाई रिहा गर्न दबाब दिइरहेका...
मेटलाइफ फर्च्यून वर्ल्डको उत्कृष्ट २५ कार्यस्थलको रूपमा सम्मानित
काठमाडौं । मेटलाइफ, इंक लगातार दोस्रो वर्ष फर्च्यून वर्ल्डको २५ उत्कृष्ट कार्यस्थलहरूमा स्थान हासिल गरेको छ। विश्वभरका २५ कम्पनीलाई मात्र दिइएको यो मान्यताको १०औं नम्बरमा पर्नाले कम्पनीका कर्मचारी, ग्राहक र समुदायप्रतिको प्रतिबद्धतालाई देखाएको छ। मेटलाइफका अध्यक्ष तथा सीईओ मिशेल...
पद्मकन्या कलेजको क्यान्टिनमा महानगरको छापा, म्याद गुज्रिएको खाद्य र अव्यवस्थित भण्डारण भेटियो
काठमाडौँ । पद्मकन्या कलेजको क्यान्टिन र छात्रावासको भोजनगृहमा खाद्य स्वच्छता अत्यन्त कमजोर देखिएको छ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा क्यान्टिनदेखि भोजनगृहसम्म आधारभूत स्वच्छता व्यवहारमै कमजोरी भेटिएको फुड टेक्नोलोजिष्ट अनिल बस्नेतले जानकारी...
सुनको मूल्यमा गिरावट, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ । सुन आज तोलामा तीन हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको छ...
मंसिर ७ गते आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईं मध्यरातमै पक्राउ
काठमाडौं । मंसिर ७ गते पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आन्दोलन गरी देश नै ठप्प पार्ने तयारीमा रहेका दुर्गा प्रसाईंलाई प्रहरीले गए राति पक्राउ गरेको छ। उनलाई भक्तपुरको ठिमीस्थित आफ्नै निवासबाट राति सुतिसकेपछि पुगेको प्रहरीको टोलीले पक्राउ गरेको हो। प्रहरीले...
टाटा मोटर्सको थापाथली शोरुम ७० दिनमै पुनः सञ्चालनमा, थप आधुनिक सुविधा सहित सेवा सुरु
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको टाटा मोटर्सको थापाथलीस्थित कार शोरुम पुनः सञ्चालनमा आएको छ। नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आगलागीमा पूर्ण क्षति भएको शोरुम पुनःनिर्माण गरी सोमबारदेखि सञ्चालनमा...




















