‘मलको हाहाकार हुन्छ’ कृषि मन्त्रीको अभिव्यक्तिः जवाफदेहीको साटो गैरजिम्मेवार चरित्र

काठमाडौँ ।  कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीको पछिल्लो अभिव्यक्ति देशको कृषक समुदायप्रति सरकारको उपेक्षात्मक दृष्टिकोण र उदासिन चरित्रको ज्वलन्त प्रमाण बनेको छ। नेपाल डेरी एसोसिएशनद्वारा आयोजित दही–चिउरा प्रवद्र्धन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले ‘मलको हाहाकार छ, हुन्छ, जो मन्त्री...


सर्पको डसाईबाट एक महिलाको मृत्यु

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । सर्पको डराइबाट मध्यविन्दु नगरपालिका–६ भण्डारकी ४६ वर्षीया शान्ति डुम्रेको मृत्यु भएको हो । बुधबार राति सर्पले डसेपछि उपचारका लागि डुम्रेलाई कालीगण्डकी अस्पताल कावासोती लगिएको थियो...


पाल्पाको रानीमहल पुरानै स्वरूपमा पुनर्निर्माण गरिने, गुरुयोजनासहित संरक्षणको काम अघि बढ्ने

काठमाडौं । पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पाल्पा जिल्लाका जनप्रतिनिधि, पुरातत्व विभागका महानिर्देशक, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, इन्जिनियर लगायतको बैठकले खड्ग शम्शेरले निर्माण गरेको रानीमहलको स्वरुपमा...


बंगलादेशद्वारा माथिल्लो कर्णालीबाट ५०० मेगावाट विद्युत् किन्ने सम्झौता रद्द

काठमाडौँ ।  बंगलादेश सरकारले नेपालको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाबाट विद्युत् किन्न गरिएको प्रारम्भिक आपूर्ति सम्झौता (पीएसए) खारेज गरेको छ। बंगलादेशको सरकारी निकाय विद्युत् विकास बोर्ड (बीपीडीबी) ले उक्त सम्झौताको आशयपत्र खारेज गरेको बंगलादेशको स्थानीय पत्रिका ‘द...


टेक एण्ड हटाउन इप्पानको सफल अभियान: ऊर्जा सुरक्षातर्फको एक ठुलो उपलब्धि

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले सञ्चालन गरेको शान्तिपूर्ण आन्दोलन सफल बन्दै सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख गरिएको ‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता नीति फिर्ता लिएको छ । इप्पानले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत यो...


ओमोडा र जेई गाडीमा अफर : एक वर्ष शून्य ब्याज, नगद छुट र एक्सचेन्ज बोनस

काठमाडौं । नेपालमा ओमोडा र जेई ब्रान्डका गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले वर्षायामलाई लक्षित गर्दै ‘मेगा मनसुन अपग्रेड’ योजना सार्वजनिक गरेको छ। कम्पनीले असार ११ गतेदेखि लागू हुने गरी देशभर यो योजना सञ्चालनमा ल्याएको हो। यस योजनाअन्तर्गत ग्राहकले आफ्नो...


एसवाई प्यानल आईपीओ ल्याउँदै, ब्रान्ड विस्तारका लागि ‘फेस अफ एसवाई’ मा करोडौंको प्रतिस्पर्धा

काठमाडौं  । दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी एसवाई ग्रुपको नेपाली शाखा एसवाई प्यानल नेपालले सर्वसाधारणका लागि शेयर निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाएको छ। कम्पनीका निर्देशक विमलराज गोसाइँका अनुसार यसका लागि नेपाल धितोपत्र बोर्डमा आवश्यक आवेदन पेश भइसकेको छ। चितवनमा उद्योग...


राष्ट्रिय परिचयपत्रको डाटा विदेशीको सर्भरमा, जनताका गोप्य विवरण असुरक्षित

काठमाडौँ । नागरिकलाई डिजिटल पहिचान दिन भन्दै सरकारले सुरु गरेको राष्ट्रिय परिचयपत्र प्रणाली हाल संवेदनशील मोडमा पुगेको छ । आँखाको नानीदेखि औंलाछाप, हस्ताक्षर, नागरिकता विवरण र व्यक्तिगत जानकारीसम्मको डाटा सरकारले संकलन गरिरहेको छ । तर ती विवरण कुन प्रणालीमा...


नेपाल क्षेत्रीय ऊर्जा सहकार्यमा अग्रसरः मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षाका लागि नवप्रवर्तनात्मक सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गरेका छन् । चीनको जेझियाङ प्रान्तस्थित निङ्बो सहरमा “Integrate Innovation for Energy Future” भन्ने मूल नारासहित आयोजित शाङ्हाइ सहयोग संगठन (SCO) को...


बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको...


लाइफ कम्प्युटर वेबसाइट प्रतियोगिता सिजन –७: नेपालको प्रविधि क्षेत्रमा युवा आविष्कारकहरूको प्रवर्द्धन

काठमाडौं । लाइफ कम्प्युटरले हालै आफ्नो बहुप्रतिक्षित वेबसाइट प्रतियोगिता सिजन ७ को समापन गरेको छ, जसको नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम २०८२ सालमा भव्यताका साथ सम्पन्न भएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित यस कार्यक्रमले युवा प्रतिभाहरूलाई...


एक वर्षभित्र संस्थान बेचेर निजि क्षेत्रलाई दिने मन्त्री भण्डारीको उद्घोष

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अबको एक वर्षभित्र सरकारले संस्थान बेच्ने उद्घोष गरेका छन् । आइएमई ग्रुपले नेपालमै पहिलोपटक सुरु गरेको फाइबर सिमेन्ट बोर्ड उत्पादनको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले भने, ‘हामी अब प्रतिस्पर्धी बन्न चाहन्छौं।...


स्वदेशमै अवसर सिर्जना गरौं, विदेशिनु बाध्यता होइनः चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशमै लगानी, रोजगारी र आत्मनिर्भरताको वातावरण तयार गर्नु अपरिहार्य रहेको बताएका छन्। आइएमई ग्रुपले देशमै पहिलोपटक सुरु गरेको फाइबर सिमेन्ट बोर्ड उत्पादनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भने, ‘म महासंघको...


नेपाल सरकारले गर्‍यो यी १५ निर्णय

काठमाडौं । उद्योग वाणिज्य प्रवर्द्धन परिषद् आदेश, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले असार ९ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको जानकारी दिएका हुन्। सरकारका पूर्वमुख्यसचिव...


आइएमई ग्रुपको लगानीमा नेपालमै पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा, उत्पादन तथा बिक्री वितरण आजैबाट सुरु

काठमाडौं । आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाण्डौंमा आयोजित कार्यक्रममा उद्योगको...


एमएससी इन्जिनियरिङमा हिलसाइड उत्कृष्ट

काठमाडौं । सन् २०१२ देखि बिइ सिभिल र बिइ इलेक्ट्रीकल कार्यक्रमहरु संचालन गर्दै शुरु गरेको शैक्षिक यात्रा सन् २०२३ देखि सिभिल तर्फ एमएस्सी इन कन्ष्ट्रक्सन मेनेजमेण्ट र इलेक्ट्रीकल तर्फ एमएस्सी इन इलेक्ट्रीकल पावर इन्जिनियरिङ कार्यक्रमहरु थप गरेर बिशिष्टिकृत गुणस्तरीय...


सूचना लुकाएर ठेक्का प्रक्रिया मिलेमतो: झुट्टा बिलमार्फत एक लाख २९ हजार भुक्तानी

काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीमा भवन निर्माणसम्बन्धी ठेक्का प्रक्रिया गैरकानुनी तरिकाले अघि बढाइएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। अख्तियारका अनुसार आर्थिक वर्ष २०७९/८० मा “Veterinary Office...


एनआईसी एसिया बैंकको सिष्टम गडबढ, एटिएमबाट रकम नआउने तर पैसा काटिने समस्या

काठमाडौं । आज दिउँसो अपरान्हदेखि एनआईसी एसिया बैंकको सिष्टममा गडबढी भएको छ । बैंकको एटिएमबाट रकम निकाल्न खोज्दा रकम खाताबाट डेबिट हुने तर एटिएम मेशिनमा नआउने समस्या देखिएको छ । पुतलीसडकका एक सेवाग्राहीले एनआईसी बैंकको एटिएममा समस्या आएको गुनासो...


बेथितिमा डुब्यो चौतारा साँगाचोकगढी नगरपालिकाः ४ करोड ४२ लाख रुपैयाँभन्दा बढी अनियमितता

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा आर्थिक वर्ष २०८०/८१ मा मात्रै ४ करोड ४२ लाख ४९ हजार रुपैयाँभन्दा बढी अनियमितता भएको पाइएको छ। महालेखा परीक्षकको प्रतिवेदनले चौतारा साँगाचोकगढी नगरपालिकाले विभिन्न १२ वटा शीर्षकमा कानूनविपरीत मनपरी ढंगले खर्च गरेर मोटो...


गुड्दा गुड्दै ईभी स्कुटरमा आगलागी

काठमाडौँ  । गुड्दा गुड्दै प्योर ईभी स्कुटरमा आगलागी भएको छ। काठमाडौँको व्यस्त क्षेत्र रत्नपार्कमा स्कुटर चलाइरहेको बेलामा अचानक आगो लागेपछि स्थानीय र ट्राफिक प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। घटनामा मानवीय क्षति भने भएको छैन। नेपाली बजारमा २ लाख...