निर्वाचन आयोगद्वारा नयाँ आचारसंहिता जारी, माघ १ गतेदेखि कर्मचारी सरुवामा प्रतिबन्ध
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरेको छ। माघ पहिलो साताबाट लागू गरिने आचारसंहिता मार्फत् प्रशासनिक गतिविधि, प्रचारप्रसार र प्रविधिको प्रयोगमा कडाइ गरिने भएको छ। आचारसंहिता लागू भएसँगै माघ १ गतेदेखि कर्मचारी सरुवा...
कानुन पालना नगर्दा सुशासन कमजोर, ‘रुल अफ ल’ स्थापित गर्नुको विकल्प छैन: अर्थमन्त्री खनाल
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले कानुनको पालनामा सबैको प्रतिबद्धता नहुँदा नेपालमा सुशासन स्थापना हुन नसकेको बताएका छन् ।नेपाल जन–प्रशासन संघको २६औँ वार्षिक साधारण सभा तथा २१औँ राष्ट्रिय सम्मेलन–२०८२ का अवसरमा बोल्दै उनले ‘रुल अफ ल’ लागू गर्नुको विकल्प नभए पनि...
कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौं । कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। शुक्रवार शुक्लाफाटा नगरपालिका– ५ बनसमिति स्थित पूर्व पश्चिम राजमार्गमा म १ त ९३१ नम्बर को ट्याक्टर र सु प प्र ०२००४ प २६८८ नम्बरको मोटरसाइकल...
सुनको मूल्य हालसम्मकै उच्च, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बन्न पुगेको छ । सुन आज तोलामा एक हजार ३०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७० हजार ६००...
रवि बालेन सम्झौता अपुरो, कुन विधिबाट होला देशको समृद्धि ?
समाचार टिप्पणी काठमाडौं । मध्यरातिसम्मको घनघोर छलफलपछि आज विहान रास्वपाका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच भएको ७ बुँदे सम्झौताले देशको राजनीतिलाई नै तरंगित पारिदिएको छ । आगामी निर्वाचनमा रवि लामिछानेले पार्टी नेतृत्व गर्ने र बालेन शाह...
रवि र बालेनबीच सात बुँदे सम्झौता, प्रधानमन्त्रीमा बालेनलाई अघि सार्ने
काठमाडौं । राष्ट्रिय राजनीतिमा नयाँ मोड ल्याउने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सात बुँदे सम्झौता भएको छ। सम्झौताले जेन–जी पुस्ताले भ्रष्टाचार र कुशासनविरुद्ध चलाएको आन्दोलनको अपनत्व लिंदै...
डडेल्धुरामा युवापुस्ताको उदय: अनिल बोहरा प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस
अपडेट: नेकपा भित्र सिफारिस गरेका ब्यक्तिका विषयमा विभिन्न समुहले फरक-फरक दाबी गर्दै आएका छन्। गुट अनुसार फरक-फरक ब्यक्ति सिफारिस भएको लिष्ट सार्वजनिक भइरहेका हुन् । काठमाडौँ । विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय युवा नेता अनिल बोहरा नेपाली कम्युनिस्ट पार्टी...
२०२६ लाई लक्षित गर्दै हिरोको ‘हातमा सात’ योजना, ग्राहकलाई नगद छुट र सहज फाइनान्स
काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरमा नयाँ अंग्रेजी वर्ष २०२६ लाई लक्षित गर्दै ‘हातमा सात’ अफर सुरु गरिएको छ । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले ग्राहकलाई लक्षित गरी उक्त अफर सार्वजनिक गरेको हो । अफरअन्तर्गत हिरोको मोटरसाइकल...
नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट
काठमाडौं। नागरिक लगानी कोषका सहभागी, शेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रालि भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ । सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा. केशब राज भुर्तेलले हस्ताक्षर...
पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री, राष्ट्रपति पौडेलबाट शपथ
काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्दै शपथ खुवाएका हुन् । आज मात्रै प्रधानमन्त्री सुशीला कार्कीले उनलाई पराष्ट्रमन्त्रीमा सिफारिस गरेका थिए ।
ओमोडा एण्ड जेकोको ब्रान्ड एम्बेसडरमा क्रिकेटर रोहित पौडेल नियुक्त
काठमाडौं । नेपालका लागि ओमोडा र जेको गाडीहरूको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । काठमाडौंमा शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरी जेको जे–५...
नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै
काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा वर्तमान नागरिक सरकारको मन्त्री बन्ने भएका छन्। उनलाई आज २ बजे मन्त्रीको रूपमा शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ। उनलाई परराष्ट्र वा रक्षा मन्त्रालयको जिम्मेवारी दिने सम्भावना रहेको बताइएको छ। यी...
सुन चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा, प्रतितोला कति?
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज छापावाला सुनको भाउ तोलामा १८०० रुपैयाँले बढेर उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६९ हजार...
दुई वटा कम्पनीलाई एक बनाउँने पाँचथर पावरको निर्णय
काठमाडौं । पाँचथर पावर कम्पनीले दुई वटा कम्पनीलाई गाभ्ने भएको छ । कम्पनीको पुस ९ गते बसेको संचालक समितिको बैठकले यस सम्बन्धि निर्णय गरेको हो । उक्त निर्णय अनुसार पाँचथर पावरले एक्सेस इन्भेष्टमेण्ट कम्पनी र मेघा भेन्चरलाई प्राप्ति गर्ने...
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
काठमाडौं । चितवनमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ गर्दी का २० वर्षीय तृशल महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाालका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा प्र ०३४...
होटलबाटै क्रिप्टोकरेन्सी कारोबार, कपिलवस्तुबाट दुई भारतीय नागरिक पक्राउ
काठमाडौँ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ स्थित हम्बल होटलबाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले प्राप्त सुराकीका आधारमा छापा मारेर भारतको महाराष्ट्र राज्यअन्तर्गत मुम्बईको मलाड ईस्ट, कुलार भिलेज पिपरी पाडाचौल निवासी २१...
एमजी र आइएमका ईभी किन्नेलाई ४ लाखसम्म लाभ, पारामाउन्ट मोटर्सको नयाँ वर्ष अफर
काठमाडौँ । एमजी र आइएम मोटर्सका लागि नेपालको आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ वर्ष २०२६ को अवसरमा ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यस योजनाअन्तर्गत एमजी र आइएमका इलेक्ट्रिक...
एसआरएम ईभी माइक्रोको सुरक्षामाथि गम्भीर प्रश्न, दुर्घटनाको शृङ्खला बढ्दै जाँदा मौन बिक्रेता
काठमाडौँ । नेपाली अटो बजारमा एसआरएम ब्रान्डका विद्युतीय माइक्रोबस (ईभी) को गुणस्तर कमजोर रहेको तथ्य पटक–पटक बाहिर आइरहेको छ । नेपालका लागि आधिकारिक बिक्रेता भिजि मोटर्सले भित्र्याएका एसआरएम ब्रान्डका ईभी माइक्रोबसहरूबारे सुरक्षा मापदण्डमै गम्भीर प्रश्न उठ्न थालेको हो ।...
यातायात कार्यालयमा विचौलियाको बिगबिगी, काठमाडौँ र भक्तपुरबाट १४ जना पक्राउ
काठमाडौँ । प्रहरीले यातायात कार्यालय काठमाडौँको गुर्जुधारा, भक्तपुरको राधेराधे तथा ट्रायल सेन्टर दक्षिणढोकालगायत स्थानमा विचौलियाको काम गर्दै आएका १४ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–८ का ६१ वर्षीय झमकलाल श्रेष्ठ, काभ्रेपलाञ्चोक बनेपा–५ काठुटोलका...
घर निर्माण फेस्ट २०८२: ६ लाखमा घरदेखि डोम हाउससम्म, आधुनिक प्रविधि र नवप्रवर्तनको भव्य प्रदर्शन
काठमाडौँ । घर निर्माण क्षेत्रलाई आधुनिक प्रविधि, किफायती समाधान, गुणस्तरीय निर्माण सामग्री तथा नवीन डिजाइनसँग जोड्ने उद्देश्यका साथ ‘घर निर्माण फेस्ट २०८२’ आयोजना हुन लागेको छ। घर निर्माण फाउन्डेशनको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा पुष १२ गतेदेखि हुन लागेको यस फेस्टले...


















