फागुन २१ को निर्वाचन सार्नेबारे राष्ट्रपति निवासमा छलफल, नयाँ मिति कहिले ?
काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरु गगन थापा र विश्व प्रकाश शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर आगामी फागुन २१ गतेको निर्वाचन सार्नुपर्ने माग गरेको समाचार बाहिर आएकै दिन शितल निवासले निर्वाचनलाई केन्द्रमा राखेर तीन दलका शीर्ष नेताहरु केपी शर्मा...
तरकारी बजारमा विषको खेल, रायोको सागमा भेटियो ९९ प्रतिशत विषादी
काठमाडौं । बजारमा बिक्री–वितरण भइरहेको रायोको सागमा उच्च मात्रामा विषादी भेटिएको छ । काठमाडौंमा उत्पादित रायोको सागमा अत्यधिक विषादी फेला परेको हो । मंगलबार बिक्रीका लागि कालीमाटी तरकारी बजारमा ल्याइएको रायोको सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी...
जेनजी आन्दोलनको छानबिन उच्च तहसम्म: रमेश लेखकलाई आयोगको पत्र
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबीन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ। आयोगले मंगलबार लेखकलाई पत्र पठाउँदै शुक्रबार बयानका लागि उपस्थित हुन आग्रह गरेको हो। आयोगका...
अप्पर हेवाखोला हाइड्रोपावरद्वारा लाभांश घोषणा
काठमाडौँ । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले लाभाशं घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९ प्रतिशत...
महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणाली प्रभावकारी बनाउँदै लगेको छ: प्रधानन्यायाधीश राउत
काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै आएको बताएका छन्। महान्यायाधिवक्ता कार्यालयको ७५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले अभियोजनमा सुधार भइरहेको भए पनि अझै वैज्ञानिक र व्यवस्थित ढंगले अनुसन्धान तथा...
राष्ट्रपति पौडेल र तीन प्रमुख दलका नेताबीच भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग आज दिउँसो तीन बजे प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच सामूहिक भेटवार्ता हुने भएको छ। भेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...
नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक, पाँच महिनामा १ खर्बभन्दा बढी थप
काठमाडौं । नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका तथ्यांक अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म देशको कुल सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको...
डोटी बडीकेदारको सामुदायिक वनमा तीन लाख भ्रष्टाचार, अध्यक्ष र सचिव सहित ३ जना विरुद्ध मुद्दा
काठमाडौं । डोटी जिल्लाको बडीकेदार गाउँपालिका–२ मा रहेको समाज कल्याण जनजागृत सामुदायिक वन उपभोक्ता समितिमा तीन लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ। अख्तियारका अनुसार समितिले वन क्षेत्रमा वृक्षारोपणका लागि ६७ हजार ५०० रुपैयाँ...
१६ अर्बको गाडी बिक्री गर्ने बिवाईडीको व्यापार साढे ११ अर्बमा सीमित, साँढे चार अर्ब ऋण कसरी तिर्ला ?
काठमाडौँ । नेपालमा बिवाईडीका गाडीको आधिकारिक वितरक साइमेक्स इंकको व्यापारमा धक्का लागेको छ । वर्षदिनको अवधिमा बिवाईडीको बिक्री साढे रुपैयाँको व्यापार घटेर १६ अर्बबाट साढे ११ अर्बमा सीमित हुन पुगेको छ । उच्च दरले व्यापार घटेपछि साइमेक्स इन्कले बैंकबाट...
सञ्चालनमा नरहेका विद्यालयमाथि काठमाडौँ महानगरको कडाइ, अनुमति खारेजीको प्रक्रिया सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजी प्रक्रिया अघि बढाएको छ। महानगरपालिका नगर शिक्षा समितिको मिति २०८२/०४/२८ गतेको निर्णयअनुसार विगतमा अनुमति प्राप्त गरी सञ्चालनमा आएका तर हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजीका लागि प्रक्रिया अघि...
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा पाँच हजार ५०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार...
गोरखामा बूढीगण्डकी ‘क’ र ‘ख’ बन्ने, ८८ अर्ब ३१ करोड लगानीमा ३२९ मेगावाट विद्युत् उत्पादन
काठमाडौँ । गोरखामा बूढीगण्डकी ‘क’ र ‘ख’ दुई जलविद्युत् आयोजना निर्माणको तयारी अघि बढाइएको छ। १०३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ जलविद्युत् आयोजना नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले प्रवद्र्धन गर्ने भएको...
उपत्यकाका ४६ होटेल–रेष्टुरेन्टमा विभागको छापा, ७ वटालाई तिरायो जरिवाना
काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यका केन्द्रित ४६ वटा होटेल तथा रेष्टुरेन्टमा अनुगमन गरी नियम उल्लंघन गर्ने ७ स्थानमा कुल १ लाख ३० हजार रुपैयाँ जरिवाना गरेको छ। विभागको टोलीले शुक्रबार, आइतबार र सोमबार गरी तीन दिनमा...
देउवा-ओली गोप्य छलफल, राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिँदै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सोमबार महाराजगञ्जमा देउवा र ओलीबीच भेट भएको हो। ओलीको सचिवालयका अनुसार भेटमा एमाले र कांग्रेसले सर्वोच्च अदालतमा दर्ता गराएका मुद्दा तथा समसामयिक...
निर्यातमा ५८ प्रतिशतको उछाल, आयात बढ्दा पाँच महिनामै नेपालको व्यापार घाटा ६ खर्ब नाघ्यो
काठमाडौँ । नेपालले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँ बराबरको विभिन्न वस्तु निर्यात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार यो निर्यात अघिल्लो वर्षको यही अवधिको तुलनामा ५८.१७ प्रतिशतले वृद्धि भएको हो। गत आर्थिक...
भीजी मोटर्सद्वारा ७ सिटर एसआरएम विद्युतीय भ्यान सार्वजनिक, ३०० किलोमिटर रेन्ज
काठमाडौँ । नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्ड विद्युतीय सवारी साधन (ईभी)को अधिकृत विक्रेता भीजी मोटर्सले एरआरएमको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक गरेको छ । काठमाडौंको सोल्टी होटलमा आयोजित एक विशेष समारोहमा वरिष्ठ अभिनेता सुनिल थापाले उक्त भ्यान अनावरण...
माइतीघरमा जेन-जीको प्रदर्शन, ५ जना पक्राउपछि सामूहिक गिरफ्तारीको तयारी
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै युवाहरूले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। मिराज ढुंगानाको अगुवाइमा भएको प्रदर्शनका क्रममा प्रहरीले पाँच जना सहभागीलाई नियन्त्रणमा लिएको छ। प्रदर्शन चलिरहेकै बेला प्रहरीले रविकिरण हमालसहित पाँच जनालाई माइतीघर क्षेत्रबाट पक्राउ गरेको...
बाक्लो हुस्सुका कारण भैरहवा, जनकपुर र सिमरा विमानस्थल बन्द
काठमाडौँ । प्रतिकूल मौसमका कारण आन्तरिक हवाई सेवामा आंशिक अवरोध देखिएको छ। बाक्लो हुस्सुका कारण हाल भैरहवा, जनकपुर र सिमरा विमानस्थलबाट उडान तथा अवतरण हुन सकेको छैन। यद्यपि धनगढी विमानस्थल भने केही समयअघि पुनः सञ्चालनमा आएको छ। नागरिक उड्डयन...
ब्रिटिस कलेजद्वारा विद्यार्थीमाथि दादागिरी, भयो यस्तो लफडा
काठमाडौँ । शिक्षाको नाममा खुलेआम कमाउधन्दा चलाइरहेको आरोप खेप्दै आएको द ब्रिटिस कलेज अहिले विद्यार्थीको चर्को विरोधको केन्द्रमा पुगेको छ । आफूहरूबाट करोडौँ रुपैयाँ असुलेर पढाइ नगरी प्रमाणपत्र बेचबिखन गरिएको तथ्य बाहिरिएपछि कलेज परिसतनावग्रस्त बनेको हो । ठगीको शिकार...
माइतिघरमा सयौंको संख्यामा सुरक्षाकर्मी, छैनन् प्रदर्शनकारी
काठमाडौँ । जेन–जी समूहले आज माइतिघर मण्डलामा आन्दोलन गर्ने घोषणा गरे पनि प्रशासनबाट अनुमति नपाउँदा आन्दोलन अन्योलमा परेको छ। मिराज ढङ्गानाको टोलीले आज बिहान ११ बजे माइतिघर केन्द्रित प्रदर्शन गर्ने जानकारी गराएको थियो। तर, काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुमति...




















