जेनजी समूहलाई काठमाडौं प्रशासनको रोक, विरोध प्रदर्शनको अनुमति अस्वीकृत
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेनजी’ समूहलाई विरोध प्रदर्शनका निम्ति अनुमति नदिने भएको छ । आन्दोलनको घोषणा गर्दै अनुमति माग्न प्रशासन पुगेको जेनजी समूहको टोलीलाई प्रशासनले प्रदर्शन गर्न नदिने निर्णय गरेको हो । सोमबार (पुस ७) जेनजीका विभिन्न...
सुनचाँदीको मूल्य हालसम्मकै उच्च, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन एकैदिन तोलामा तीन हजार ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६१ हजार ७००...
जुनसुकै हालतमा चुनाव गराउन प्रधानमन्त्रीलाई रविको चेतावनी
काठमाडौं । कारागारबाट फर्किए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने फागुन २१ का लागि घोषित चुनाव गराउन सरकारमाथि दबाब बढाउन सक्रिय भएका छन् । पार्टी सभापतिको जिम्मेवारीमा फर्किएकै दिन आइतबार लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर जुनसुकै हालतमा...
४०० शैयाको हस्पिटल विस्तारका लागि एनपिआई नारायणीले आईपीओ ल्याउने
काठमाडौँ । एनपिआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम आवश्यक नियमनकारी स्वीकृति प्राप्त गरी निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको...
शरद ओझाको मुद्दामा ‘अन्य आदेश’
काठमाडौं । शरद ओझाकोे मुद्दामा सर्वोच्च अदालतको आजको इजलासले ‘अन्य आदेश’ जारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा भएको रिटको सुनुवाईले ‘अन्य आदेश’ दिएको हो । यसअघि गत भदौं २३ गते जारी अल्पकालिन...
डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड: क्यान महासंघका वरिष्ठ उपाध्यक्ष अधिकारी
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डेटा सेन्टर र क्लाउड सेवा नेपालको डिजिटल अर्थतन्त्रको वास्तविक मेरुदण्ड भएको बताएका छन् । शनिबार ललितपुरमा आयोजित ‘क्यान बिटुबी ) समिट २०२५’ लाई सम्बोधन गर्दै वरिष्ठ...
‘सरकार जनअपेक्षामा असफल’ भन्दै जेनजी मिराज ढुङ्गाना समूह सडकमा उत्रिने
काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले सोमबारदेखि देशभर शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत समूहले सर्वपक्षीय सरकार गठनको मागसहित आन्दोलनमा उत्रिने निर्णय सार्वजनिक गरेको हो । समूहका संयोजक मिराज ढुङ्गानाले आन्दोलनको पहिलो...
पाथीभरामा जबरजस्ती केबुलकार निर्माण, नयाँ संघर्ष गर्ने तयारीमा स्थानीय
काठमाडौं । केबुलकार कम्पनी दर्ता गरेको छोटो समयमा किराँतहरुको मुक्कुमलुङ सभ्यता मास्नेगरी प्रसिद्ध तीर्थस्थल पाथीभरा पसेका व्यवसायी चन्द्र ढकालको दादागिरीविरुद्ध फेरि विद्रोह हुने देखिएको छ । जेनजी विद्रोहको प्रभावले केही समय अल्मलिएका पहिचानवादी तथा मुक्कुमलुङ सभ्यताप्रेमी र स्थानीयहरुले पाथीभराको...
आरओएससी मूल्यांकनमा आइक्यानलाई प्रमुख राष्ट्रिय समकक्षीको मान्यता, नेपालको वित्तीय सुशासन सुदृढ हुने
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले नेपालका लागि ‘रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डड्र्स एन्ड कोड्स (आरओएससी) लेखांकन तथा लेखापरीक्षण (ए एन्ड ए) मूल्यांकनमा प्रमुख राष्ट्रिय समकक्षीका रूपमा मान्यता पाएको छ । नेपाल सरकारको अनुरोधमा विश्व बैंक समूह...
संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मोसो प्रहार
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धनेश्वर नेपालमाथि कालो मोसो प्रहार भएको छ। आफ्नै क्वाटरमा बसिरहेका उनलाई करीब ५–६ जनाको अज्ञात समूहले कालोमोसो प्रहार गरेर भागेका हुन्। घटनास्थलमा प्रहरीको टोली पुगेको छ भने मोसो दल्नेहरूको खोजीकार्य भइरहेको...
घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा भने नयाँ रेकर्ड
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन आज तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको हो । यता,...
राजनीतिक सहमति भए ई–भोटिङ सम्भव छः सञ्चारमन्त्री खरेल
काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई सुदृढ बनाउने र व्यवसायीहरूबीच समन्वय बढाउने उद्देश्यका साथ ललितपुरमा ‘तेस्रो क्यान बीटुबी समिट २०२५’ शनिबारदेखि शुरु भएको छ। कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा पुल्चोकस्थित ‘द प्लाजा’ मा...
टाटाको शोरुममा विद्यार्थीको कला प्रदर्शनी, ‘विद्युतीय सवारी धारणा र भविष्यप्रतिको झलक’
काठमाडौँ । टियागो ईभी कार्टनिभल अन्तर–स्कुल चित्रकला प्रतियोगिताअन्तर्गत तयार गरिएका उत्कृष्ट चित्रहरूको प्रदर्शनी थापाथलीस्थित सिप्रदी ट्रेडिङको सोरुममा राखिएको छ । सिप्रदियन सहायता संस्था र बूढानीलकण्ठ स्कुलको सहकार्यमा आयोजना गरिएको उक्त प्रतियोगितामा सहभागी विद्यार्थीहरूले तयार पारेका चित्रहरू शुक्रबार दिउँसो २...
रास्वपा सभापति रवि लामिछाने रिहा
काठमाडौँ । नख्खु कारागारमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार रिहा भएका छन्। रुपन्देही पुगेका लामिछानेले कागजी प्रक्रिया पूरा गरेर रिहा भएका हुन्। उच्च अदालत बुटवलले बिहीबार उनलाई बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएकाले लामिछाने कागजी...
प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश २०८२ जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चुनावसम्बन्धी अध्यादेश जारी गरेका छन्। संविधानको धारा १९४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गरेका हुन् । हिजो बसेको मन्त्रिपरिषद् बैठकले चुनावसम्बन्धी अध्यादेश...
नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियुक्त
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी देवचन्द्रलाल कर्णलाई दिइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार प्राधिकरणमा रिक्त रहेको महानिर्देशक पदको कामकाज सम्हाल्ने गरी कर्णलाई निमित्त महानिर्देशक नियुक्त गरिएको हो। भ्रष्टाचारसम्बन्धी आरोपका कारण तत्कालीन...
अमेरिकाको ईडीभी कार्यक्रम बन्द
काठमाडौं। ट्रम्प प्रशासनले ईडीभी कार्यक्रम तत्कालका लागि स्थगित गर्ने भएको छ । ब्राउन विश्वविद्यालयमा भएको गोलीबारीमा संलग्न व्यक्ति पनि डाइभर्सिटी भिसा मार्फत अमेरिका पुगेर ग्रीनकार्ड पाएको भेटिएपछि ट्रम्प प्रशासन डीभी कार्यक्रमप्रति अनुदार देखिएको हो । केही दिनअघि ब्राउन विश्वविद्यालयमा...
जेनजीको नाममा शेयर माग्न थालेपछि हैरान भए लगानीकर्ता, अध्यक्ष भन्छन् ‘धेरै समस्या भयो, सरकारले वास्ता गरेन’
काठमाडौँ । जेनजी र स्थानीयबासीको नाममा जलविद्युत आयोजनाहरुमा निःशुल्क शेयर, छुट्टै रोयल्टी लगायतका माग राखेर आयोजना निर्माणमा अवरोध गर्न थालेपछि लगानीकर्ताहरु हैरान हुन थालेका छन् । ऊर्जा आयोजनाहरुले नेपाल सरकारको कानून अनुसार स्थानीयबासीलाई १० प्रतिशत सेयर जारी गर्ने तथा...
टेस्लाको गम्भीर त्रुटि: ब्याट्री कम्पोनेन्टमा समस्या हुँदा १३ हजार सवारी रिकल
काठमाडौँ । अमेरिकाको विद्युतीय सवारी निर्माता टेस्लाले ब्याट्री प्याकको एक महत्त्वपूर्ण कम्पोनेन्टमा समस्या देखिएपछि करिब १३ हजार वटा सवारी साधन फिर्ता (रिकल) बोलाउने निर्णय गरेको छ । टेस्लाले सन् २०२५ का मोडल ३ र सन् २०२६ का मोडल वाइ...
रिडी पावरले बोलायो २४औं वार्षिक साधारण सभा, बुकक्लोज कहिले ?
काठमाण्डौं । रिडी पावर कम्पनी लिमिटेडले २४्औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २५ गते सभा आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल...



















