जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषबाट थप १ लाख उपलब्ध हुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत थप एक लाख उपलब्ध गराउने गरी निर्णय गरेका छन् । स्वास्थ्य बीमा कोषलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार र व्यवस्थाका लागि सक्रियता देखाएका...


अफरोडको हिरो टुनल्यान्ड जि ७: नेपालमा धमाकेदार आगमन, कति छ मूल्य ?

काठमाडौं । विश्वकै पहिलोपटक २३ दिनभित्र आठवटा अग्ला र कठिन अफ-रोड भूभागहरू पार गरेर इतिहास रच्न सफल फोटोन टुनल्यान्ड जी ७ नेपालमा औपचारिक रुपमा सार्वजनिक गरिएको छ। राजधानीको पुलचोकस्थित ‘द प्लाजा’मा एक भव्य समारोहको आयोजना गरी फोटोनको अत्याधुनिक पिकअप...


मकर जितुमाया सुरी हाइड्रोपावरको अध्यक्षमा सरस्वती राई नियुक्त

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको अध्यक्षमा सरस्वती राइ नियुक्त भएकी छिन् । कम्पनीका तत्कालिन अध्यक्ष हिमाल गुरुङले दिएको राजिनामा स्वीकृत भएपछि राईलाई अध्यक्षमा नियुक्त गरिएको हो । कम्पनी सञ्चालक समितिको असार ८ गते बसेको सञ्चालक समितिको बैठकको...


सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।...


मध्यपूर्वका लाखौं नेपालीको ज्यान जोखिममा

काठमाडौँ । इरान–इजरायल युद्ध चुलिंदै गएपछि त्यसको प्रत्यक्ष असर मध्यपूर्वमा रोजगारीका लागि गएका लाखौं नेपाली कामदारमाथि देखिन थालेको छ। इरान र इजरायलबीच चलेको हालसम्मकै ठूलो सैन्य झडपमा अमेरिकासमेत खुलेर सहभागी भएसँगै यो क्षेत्र पुनः भीषण द्वन्द्वको केन्द्र बन्न थालेको...


बीवाईडीको ‘डल्फिन २०२५’ सार्वजनिकः आकर्षक डिजाइन र अत्याधुनिक सुविधा, मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा बीवाईडीको नयाँ मोडलको गाडी सार्वजनिक गरिएको छ। साइमेक्स इंकले ‘बीवाईडी डल्फिन २०२५’ नामक विद्युतीय गाडी औपचारिक रूपमा सार्वजनिक गरेको हो। आइतबार आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको यस नयाँ मोडलमा अत्याधुनिक सुविधाहरू समावेश गरिएका छन्...


कालो ब्यानरमा ‘टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ‘टेक एण्डे पे’ (लिउ र तिर) प्रावधान फिर्ता लिन माग गर्दै ऊर्जा उद्यमीहरु सामाजिक सञ्जालमा आएका छन् । ऊर्जा उद्यमीहरुले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई मेन्सन गरेर पीपीएमा...


७२ जिल्ला विदेशीलाई लिजमा दिन डा. सिंहको प्रस्ताव, संसदमा हंगमा

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले प्रतिनिधिसभामा व्यंग्य गर्दै नेपालका पाँच जिल्लामा मात्र बजेट दिने सरकारको नीति प्रति आक्रोश पोखेका छन्। प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै उनले बाँकी ७२ जिल्लालाई अमेरिका, चीन र भारतलाई लिजमा दिन प्रस्ताव गरेका हुन्।...


फोर्डका गाडीमा गम्भीर समस्या, ३ लाखभन्दा बढी गाडी ‘रिकल’

काठमाडौं । इलेक्ट्रोनिक प्रविधिमा उच्च स्थान राख्ने फोर्ड मस्टाङ म्याच-ई गम्भीर समस्यामा परेको छ। ढोका खोल्ने इ-ल्याच प्रविधि विफल भएपछि अमेरिका लगायत विश्वभर ३ लाखभन्दा बढी म्याच-ई गाडी रिकलमा परेका छन्। अमेरिकाको राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनमा दर्ता गरिएका...


अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन

काठमाडौं । गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकमा अझै खुलेको छैन। लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा परेका छन्। कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडकअन्तर्गत गरगरेमा शुक्रबार अपराह्नदेखि सडकमा सुक्खा पहिराले उक्त सडक तीन दिनदेखि...


बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार...


नागार्जुनका मेयर बस्नेत ९ करोड घुस काण्डमा दोषी ठहर

काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत घुस लिएकोसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । अख्तियारद्वारा दायर भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको संयुक्त इजलासले उनलाई दोषी ठहर्‍याएको छ । नेपाली...


११ महिनामा १६ खर्बको वस्तु आयात, साढे २ खर्बको निर्यात, व्यापार घाटा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपैयाँको वस्तु आयात गरेको छ । भन्सार विभागले आज प्रकाशित गरेको विवरण अनुसार जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.१५ प्रतिशतले बढी हो...


सञ्चालनमा आयो ग्वार्कोमा निर्मित ओभरपास, सवारी जाम घट्ने

काठमाडौं । ललितपुरको ग्वार्कोमा ३९ महिना लगाएर निर्माण गरिएको ओभरपास शुक्रबारदेखि सञ्चालनमा आएको छ । उक्त ओभरपासको शुक्रबार दिउँसो रिबन काटेर उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले उद्घाटन गरेका छन् । उता उक्त ओभरपासको ताम्रपत्र प्रधानमन्त्री केपी...


कर्मचारी नियुक्तिमा घुस खाने प्रमुख प्रशासकीय अधिकृत र नासु अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायव सुब्बा संदीप साहलाई नियन्त्रणमा लिएको छ । नगरपालिकाका विभिन्न योजना स्वीकृति, कर्मचारी नियुक्ती लगायतका कार्यमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी...


नेपालको साइबर सुरक्षा रणनीति: वित्तीय क्षेत्रमा राष्ट्र बैंकको अग्रसरता

काठमाडौं ।  नेपालको डिजिटल अर्थतन्त्रलाई साइबर खतराहरूबाट जोगाउनका लागि एउटा महत्वपूर्ण पहल स्वरूप, बैंक तथा वित्तीय संस्थाहरू (BFIs) लाई लक्षित गरी तयार पारिएको एक व्यापक साइबर सुरक्षा रोडम्याप नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर विश्वनाथ पौडेललाई आज औपचारिक रूपमा हस्तान्तरण...


जिप दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं ।डोटीमा यात्रु वाहक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका–१ दोबाज स्थित दिपायल मौवा मेल्लेख सडक अन्तर्गत शुक्रवार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ ज १३९५ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। जिल्ला...


कर्जाको माग बढाउने गरि आगामी आवको मौद्रिक नीति आउनुपर्छः योजना आयोग सदस्य श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले रियल सेक्टर विस्तारमैत्री मौद्रिक नीति ल्याउनुपर्ने वताएका छन् । नविल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज ) ले काठमाडौंमा आयोजना गरेको दुई दिने ‘एडभान्स बैकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट’ कार्यक्रमको...


बीमा प्राधिकरणका अध्यक्ष र जीआईसी रिका सीईओबीच भेटवार्ता

काठमाडौं । जीआईसी भुटान पुनर्बीमा कम्पनी लिमिटेठका प्रमुख कार्यकारी अधिकृत केसाङ वाङदी काठमाडौं आएका छन् । बिहीबार जीआईसी भुटान रिका सीइओ वाङ्दी र नेपाल बीमा प्राधिकरणका अध्यक्षबीच भएको भेटवार्तामा पुनर्बीमा सम्बन्धी विविध विषयहरूमा छलफल भएको छ। छलफलमा वर्तमान पुनर्बीमाको...


सिद्धार्थ बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले सेबोनबाट ऋणपत्र निष्कासनका लागि असार ६ गते स्वीकृती पाएको हो । सेबोनले कम्पनीलाई रु. १ हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँबराबरको...