हर्क साम्पाङको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
काठमाडौँ । हर्क साम्पाङको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति देवराज भनिने राजकुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार काठमाडौंको कपनबाट उनलाई पक्राउ गरेको हो। लामा बबरमहल बम विस्फोटका मुख्य नाइके हुन्। १५...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मंगलबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्। सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारु २००...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण: तत्कालीन आयोजना प्रमुखविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन आयोजना प्रमुख विनेश मुनाकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरणमा गत साता ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको अख्तियारले मंगलबार थप एक जना नेपाल नागरिक...
उच्च कर तिर्ने १६ संस्था–व्यक्तिलाई नेपाल उद्योग परिसंघको सम्मान
काठमाडौँ । नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरुलाई परिसंघले सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई...
अंग्रेजी नयाँ वर्षमा ई-सेवाको बम्पर अफर: रेमिट्यान्स पठाउँदा २ लाख जित्ने मौका
काठमाडौँ । नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘लाखौँ लाख शुभकामना’ नामक आकर्षक बम्पर योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि विदेशबाट ई–सेवा प्रयोग...
कोरिया पठाइदिने प्रलोभनमा लाखौं ठगी, टोखाबाट ४३ वर्षीय व्यक्ति पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीको नाममा कोरिया पठाइदिने भन्दै रकम असुली ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार गोरखा जिल्लाको भीमसेननाथ गाउँपालिका–२ स्थायी ठेगाना भई हाल काठमाडौंको टोखा नगरपालिका–३ मा बसोबास गर्दै आएका ४३ वर्षीय खडानन्द लामिछाने...
खानेपानी बीमा बोर्ड गठन गर्न माग
काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले खानेपानी बीमा बोर्ड गठनको माग गर्दै खानेपानी मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ। महासंघका अध्यक्ष खेमराज वलीको नेतृत्वको समूहले मन्त्रालयका सचिव राम आधार शाह, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज...
सम्झौताअनुसार काम नगर्दा एक चिनियाँ कम्पनीसहित ११ निर्माण कम्पनी कालोसूचीमा
काठमाडौँ । सम्झौताअनुसार काम नगरेको भन्दै एक चिनियाँ कम्पनीसहित ११ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन २०६३ को उपदफा (१) बमोजिम मंगलबार ती कम्पनीमाथि कारबाही गरिएको हो...
आम्दानीभन्दा खर्च बढी, विकास बजेट अझै सुस्त
काठमाडौं । नेपाल सरकारको महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले चालु आर्थिक वर्षको सुरुवाती पाँच महिनामै सरकारी खर्च आम्दानीभन्दा अगाडि बढेको देखाएको छ। २०८२ मंसिर २९ सम्मको विवरणले राजस्व संकलन क्रमशः बढ्दै गए पनि विकास खर्च भने निकै...
लक्ष्यभन्दा पछि परेको राजस्व, मंसिरसम्म ४ खर्ब ९ अर्ब मात्र सङ्कलन
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनासम्मको राजस्व सङ्कलन वार्षिक लक्ष्यको तुलनामा कमजोर देखिएको छ। राजस्व व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँको वार्षिक राजस्व लक्ष्य राखिएकोमा मंसिरसम्म ५ खर्ब २०...
सुनको मूल्यमा गिरावट, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
माउन्टेन इनर्जी नेपालको १२औं वार्षिक साधारण सभा सम्पन्न, २१ प्रतिशत लाभांश पारित
काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले लाभांश वितरणलगायतका विभिन्न प्रस्तावहरू पारित गरेको हो। साधारण सभाले आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट सेयरधनीहरूलाई...
राष्ट्र बैंकको तथ्याङ्क, ‘कात्तिकमा महँगी दर उल्लेख्य रूपमा घट्यो’
काठमाडौँ । मुलुकमा महँगीको दबाब उल्लेख्य रूपमा कम भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिकसम्मको आर्थिक अवस्थासम्बन्धी विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.५३ प्रतिशतमा झरेको छ। गत वर्षको सोही अवधिमा...
अर्थतन्त्र लयमा रहेको संकेत, विदेशी मुद्रा सञ्चिति ३० खर्ब नाघ्यो
काठमाडौँ । नेपालमा विदेशी मुद्रा सञ्चिति साढे ३० खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भई ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक...
वित्तीय कर्मचारीमाथि आक्रमण बढ्दै, संघले भन्यो, ‘सुरक्षा सुनिश्चित नभए सडकमा आउँछौं’
काठमाडौँ । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय समितिले बैंक, बीमा, लघुवित्त, पूँजी बजार र अन्य वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु माथि भएको अराजक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेको छ। संघका अनुसार, केही समूह तथा व्यक्तिहरुले बैंक, लघुवित्त र अन्य...
गुम्दै बिवाईडी ब्रान्डको विश्वसनीयता, गुणस्तर समस्या कारण अन्तर्राष्ट्रिय बजारबाट लाखौं गाडी रिकल
काठमाडौँ । चीनको प्रमुख विद्युतीय सवारी उत्पादक कम्पनी बीवाईडी हाल आफ्नो उत्पादनमा देखिएको गुणस्तर समस्याका कारण अन्तर्राष्ट्रिय बजारमा बिक्री घटाउने र विश्वसनीयतामा प्रश्न उठाउने अवस्थामा पुगेको छ। कम्पनीले उत्पादन प्रक्रियामा आएको त्रुटि स्वीकार्दै लाखौँ सवारी फिर्ता बोलाइरहेको छ। यसले...
नाइमाको साधारण सभा सम्पन्न, नीतिगतदेखि मोबिलिटी एक्सपोसम्मको कार्ययोजना पारित
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा अध्यक्ष रितु सिंह वैद्यको अध्यक्षतामा नाइमाको कार्यालय कमलपोखरीमा सम्पन्न गरेको हो । साधारण सभाले संस्था स्थापना भएदेखि हालसम्मका प्रमुख उपलब्धि...
निरन्तर बढ्दै सुनको मूल्य, सोमबार प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्य उकालो लागि रहेको छ । आज मात्रै सुन तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भईरहेको...
अर्थमन्त्रालयको कारण शरद ओझाको सुनुवाई लम्बियो
काठमाडौं ।नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाको सम्बन्धमा यसअघि माग गरिएको छानविन प्रतिवेदन पेश गर्न सरकारको नाममा आदेश जारी गरेको छ। आज नै हुने निर्णयमा अर्थ मन्त्रालयले फाइल नपठाउँदा अध्यक्ष नियुक्ति सम्वन्धी विवादको सुनुवाई लम्बिएको हो । अदालतको अबहेलनासम्वन्धी...
ऋण असुलीका लागि गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो र जुत्ताको माला लगाएर दुर्व्यवहार
काठमाडौं । ऋण असुलीका लागि गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो दली दुर्व्यवहार भएको छ । ऋणीले कालोमोसो मात्रै नभई बैंकका कर्मचारीलाई कुटपिटपनि गरी ऋणीहरूले जुत्ताको माला लगाइदिएका छन्। सप्तरीको रुपनी शाखाका बैंक कर्मचारी ऋण असुलीमा जाँदा उनीहरुमाथि कालोमोसो...



















