आन्दोलनले आहत बनेका बीमा कम्पनीहरुमा बाढी पहिरोको बीमा दावी थपिँदै

काठमाडौं । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनबाट आहत बनेका बीमा कम्पनीहरु यही असोज १८ र १९ गतेको अविरल बर्षासँगै आएको डुबान तथा बाढीले थप दवावमा परेका छन् । यसअघिको बीमा हुलदंगा तथा आतंकवाद अन्तर्गत परेकोले...


दशैंको दक्षिणाले खरिद गर्ने हैन त बीमा योजना ?

काठमाडौं। पछिल्लो समय बीमाको महत्त्व बढ्दै गएको छ । नयाँ र आधुनिक बीमा पोलिसीहरूले बीमितको सुरक्षणसँगै विविध पक्षमा फाइदा पुयाएको समेत देखिन्छ। तर, आम नेपाली अझै पनि बीमाको दायरामा आउन सकेका छैनन् । करीब ७९ वर्षको इतिहास बोकेको नेपालको...


जेन–जी आन्दोलनको दावी भुक्तानीमा अग्रसर निर्जीवन बीमा कम्पनीहरु, दशैं बिदामा पनि सेवा सूचारु

काठमाडौं । गत भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा निर्जीवन बीमा क्षेत्रमा २३ अर्बबढी रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । उक्त ऐतिहासिक बीमा दावी भुक्तानीको लागि नेपाली निर्जीवन बीमा कम्पनीहरु अग्रगामी भुमिकामा रहेका छन् । आन्दोलनको...


आईजीआई प्रुडेन्सियलद्वारा पर्यटक लक्षित नयाँ बीमालेख जारी, केके छन् सुविधा?

काठमाडौं । नेपाललाई सुरक्षित र विश्वासिलो पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउन आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले नयाँ बीमा योजना सार्वजनिक गरेको छ। हिमालयन गार्डियन नेपाल (एचजीएन) ट्रेकिङ तथा सुरक्षा उपकरण व्यवस्थापन कम्पनीसँगको सहकार्यमा ल्याइएको यस योजनाले नेपालमा आउने विदेशी पर्यटकलाई...


जेन जी आन्दोलनको दावीलाई उच्च प्राथमिकतामा राखेर भुक्तानी गर्दै युनाइटेड अजोड इन्स्योरेन्स

काठमाडौँ । ‘युनाइटेड बाइ ट्रस्ट’ भन्ने स्लोगन बोकेर अघि बढिरहेको युनाइटेड अजोड इन्स्योरेन्स केवल एउटा बीमा कम्पनी मात्र नभई बीमितलाई कठिन अवस्थामा साथ दिने विश्वस्त सारथीको रूपमा स्थापित हुँदै गएको छ । विश्वास, सेवा र प्रतिबद्धताले कम्पनीलाई नेपाली बीमा...


जेन जी आन्दोलनमा क्षति: बीमा दाबी द्रुत गतिमा गर्दै शिखर इन्स्योरेन्स, छोटो समयमा ३० करोड भुक्तानी

काठमाडौँ । जेन जी आन्दोलनका कारण शिखर इन्स्योरेन्सका विमितहरुको सम्पत्तिमा भएको क्षतिहरुको बीमा दाबी फछ्यौट गर्न शिखर इन्स्योरेन्सले आफ्नो प्रतिवद्धता अनुरुप ग्राहकमैत्री सेवा र द्रुत गतिमा बीमा दाबी भुक्तानी गर्दै आएको छ । भदौ २३ र २४ मा भएको...


नाफिज सदस्य लक्ष्मी बुढा क्षेत्रीलाई बीमा रकम हस्तान्तरण

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले एक लाख रुपैयाँ बराबरको बीमा दावी रकम हस्तान्तरण गरेको छ । नाफिजले सदस्य लक्ष्मी बुढा क्षेत्री ९लिजा०लाई बीमा दावी वापत उक्त रकम हस्तान्तरण गरेको हो । नाफिजले गत पुस २९ गतेदेखि...


जेन–जी आन्दोलनको बीमा दावी भुक्तानी चुनौती होइन–अवसर हो, यथाशीघ्र दिलाउन नव–नियुक्त अध्यक्ष शर्माको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले जेन–जी आन्दोलनको क्षतिमा परेको बीमा दावी भुक्तानी यथाशीघ्र उपलब्ध गराउन बीमकलाई निर्देशन दिएका छन् ।  शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै नेपाल बीमा प्राधिकरणमा पदभार ग्रहण...


आईजिआई प्रुडेन्सियलभित्र मौलाउँदै भ्रष्टाचारः सर्वसाधारणको लगानीमा संस्थापकको ब्रम्हलूट

काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीभित्र सुशासन र बेथितीले सीमा नाघ्न थालेको तथ्यहरूले औंल्याएको छ । चुक्ता पूँजी बराबरकै दाबी एउटा घट्नामा पर्दा समेत पर्याप्त पुनर्बीमा नगरी गैरजिम्मेवार काम गरेको व्यवस्थापनले मुख्य–मुख्य सञ्चालकहरूलाई अनधिकृत र गैरकानूनी रूपमा सुविधा तथा...


निर्जीवन बीमकको व्यवसायमा सुधारः सलिको र शिखर अगाडी, ग्रोथमा आक्रामक एनएलजी र युनाइटेड अजोड

काठमाडौँ । निर्जीवन बीमा कम्पनीले दुई महिनामा ८ अर्बमाथिको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को भदौ मसान्तसम्मको अवधिमा ८ अर्ब १२ करोड ८१ लाख ८७ हजार...


दुई महिनामा निर्जीवन बीमा कम्पनीको ब्यवसाय ८ अर्ब १२ करोड, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा निर्जीवन बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीले ८ अर्बमाथिको कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा १४ निर्जीवन बीमा कम्पनीहरुले ८...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा जेन–जी आन्दोलनको ५५ करोड दावी भुक्तानी, थप विवरण उपलब्ध गराउन बीमितलाई आग्रह

काठमाडौं । जेन–जी आन्दोलनको क्षतिको बीमा दावी भुक्तानी गर्न सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अग्रगामी भूमिकामा रहेको छ । कम्पनीले सुरुवाती चरणदेखि नै बीमितको हकमा दावी भुक्तानी यथासिघ्र उपलब्ध गराउने गरी काम अघि बढाएको छ । कम्पनीले गत भदौ २३ र...


जेन–जी आन्दोलनको क्षतिमा असोज ८ गतेसम्म पर्‍यो २३ अर्ब ३९ करोडको कुल बीमा दावी, कुन कम्पनीमा कति ?

काठमाडौं । गत महिनाको भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार असोज ८ गतेसम्ममा कुल २९८८ वटा बीमा...


सार्वजनिक सम्पत्तिको बीमा: जोखिम व्यवस्थापनको मोडालिटी

गतहप्ता देशैभरी मानवजन्य कारणबाट सार्वजनिक तथा नीजि सम्पत्तिमा पुग्न गएको ब्यापक क्षति पश्चात क्षतिग्रस्त संरचनाहरुको पुननिर्माणका लागि आवश्यक पर्ने ठुलो रकम बीमाबाट कसरि क्षतिपूर्ति हुन सक्दछ भन्ने सन्दर्भमा अध्ययन गर्दै जांदा सरकारी वा सार्वजनिक सम्पत्ति वा गाडीहरुको कुनै बीमा...


नेपाल इन्स्योरेन्सको शेयरमा बोलपत्र पेश गर्ने भोलि अन्तिम दिन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ २७ देखि बिक्रीमा ल्याएको शेयरमा बोलपत्र पेश गर्ने म्याद भोलिसम्म रहेको छ। कम्पनीले हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गर्दा संस्थापक समूहतर्फको ४ हजार ४६८.७६ कित्ता र सर्वसाधारणतर्फको १ लाख ९२ हजार ५७४...


निर्जीवन बीमकको स्पेसल रिजभमा २८ अर्ब छ, दावी भुक्तानीमा कुनै समस्या हुदैनः अध्यक्ष बैदवार

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र वैदवारले बीमा कम्पनीहरुसँग २८ अर्ब रुपैयाँ स्पेसल रिजर्भमा रहेको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयका कार्यक्रममा बोल्दै वैदवबारले निर्जीवन बीमकसँग स्पेसल रिजर्भमा प्रशस्त...


सरकारी सम्पदा तथा सम्पत्तिको बीमा आवश्यक छ: चंकी क्षेत्री

काठमाडौं । बीमक संघका निवर्तमान अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सरकारी सम्पत्तिको बीमा गर्न आग्रह गरेका छन् । क्षेत्रीले मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको लागि अबको आवश्यकता’ विषयक...


जेन–जी आन्दोलनको क्षतिमा परेको बीमा दाबी भुक्तानी गर्न नेपाली बीमक सक्षम छन्ः अध्यक्ष वैदवार

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र वैदवारले जेनजी आन्दोलका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी गर्न नेपाली निर्जीवन बीमा कम्पनी सक्षम रहेको बताए । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयका कार्यक्रममा बोल्दै वैदवबारले...


पर्यटकका लागि नेपालले ल्यायो बीमा योजना सुविधा, प्रिमियम मूल्य तीन तहमा विभाजन

काठमाडौं । हिमालयन गार्डियन नेपालले विदेशी पर्यटकका लागि नेपालमै उपलब्ध हुने विश्वकै सस्तो बीमा योजना सार्वजनिक गरेको छ । यसले नेपालको पर्यटन सुरक्षामा नयाँ अध्याय सुरु गराएको बताइएको छ । नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय...


जेन–जी आन्दोलनः निर्जीवन बीमकमा पर्‍यो १८ अर्ब ६१ करोडको सम्पत्ति बीमा दावी, बागमतीमा सर्वाधिक

काठमाडौं । गत महिनाको भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा हालसम्म सम्पत्ति बीमामा सबैभन्दा बढीको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरण सार्वजनिक गरेको विवरण अनुसार बीमालेख अनुसार सम्पत्ति बीमा र प्रदेश अनुसार बागमती प्रदेशमा...