शिखर इन्स्योरेन्सका सिईओ दीप प्रकाश पाण्डे विरुद्ध सर्वोच्चमा परेको रिट खारेज

काठमाडौं । शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी निर्देशक दीप प्रकाश पाण्डेको नियुक्ती गैर कानुनी रहेको भन्दै सर्वोच्च अदालतमा दायर रिट आज खारेज गर्ने फैसला भएको छ । अधिवक्ता माधव गौतमले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल...


संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेको इन्स्योरेन्सको कार्यक्रम सम्पन्न

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेको इन्स्योरेन्सले विभिन्न सामाजिक संघ संस्था तथा युवा क्लबहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममाआगामी योजना, विभिन्न सामाजिक संस्था तथा युवा क्लबका प्रतिनिधिहरूले आफूहरूले सञ्चालन गरिरहेका सामाजिक सेवामूलक कार्यक्रमहरू, समुदायमा र्पुयाइरहेको योगदानको...


निर्जीवन बीमा कम्पनीहरूको महाविपत्ति कोषमा २ अर्ब २० करोड रुपैयाँभन्दा बढी सञ्चिति, कुन कम्पनीको कति?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नेपालका १४ वटा निर्जीवन बीमा कम्पनीहरूको महाविपत्ति कोषमा जम्मा रकम २ अर्ब २० करोड ५९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कोष...


यूनाइटेड अजोडको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशत बोनस शेयर...


शिखर इन्स्योरेन्सको ‘डबल ए माइनस’ रेटिङ पुनः पुष्टि, दाबी व्यवस्थापन क्षमतामा उत्कृष्टता कायम

काठमाडौँ ।  शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थागत साख मूल्याङ्कन पुनः पुष्टि भएको छ। इक्रा नेपालले कम्पनीको जारीकर्ता साख मूल्याङ्कन ‘डबल ए माइनस’ स्तरमा यथावत् राख्दै यसअघि कायम गरिएको ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’बाट समेत हटाएको जनाएको हो । यस मूल्याङ्कनले...


इभी गाडीमा वारेन्टीको रकममा बीमा जोड्नेदेखि रकम डब्बल गरेर सर्भिस गर्नेसम्मको समस्या

काठमाडौं । विद्युतीय सवारी साधन (इभी गाडी)मा वारेन्टीको रकमदेखि रकम डब्बल गरेर सर्भिस गर्नेसम्मको समस्या देखिएको छ। विद्युतीय सवारी साधनहरुको बीमा भएको कारण नै सर्भिसिङ्गमा डब्बल चार्ज लगाउने देखि वारेन्टी अवधिको खर्चमा पनि बीमा दाबी जोड्नेसम्म पाइएको भन्दै सरोकारवालाहरुले...


इभी गाडीमा बीमाको प्रिमियम नबढाए बीमा कम्पनीहरु नै जोखिममा पर्ने निष्कर्ष

काठमाडौं । विद्युतीय सवारी साधनहरुको बीमा प्रिमियम शुल्क बृद्धि नगरेमा बीमा क्षेत्र नै जोखिममा पर्नसक्ने चिन्ता सरोकारवालाहरुले व्यक्त गरेका छन् । काठमाडौंमा आज बीमा सर्भेयर संघले आयोजना गरेको कार्यक्रममा यस्तो जोखिम औल्याइएको हो । नेपाल इन्स्योरेन्स सर्भेयर संघ (निसा)...


सर्भे क्षेत्र बलियो नभए निर्जीवन बीमा क्षेत्रमै संकट आउँछ: कार्यकारी निर्देशक सुवेदी

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक शुशीलदेव सुवेदी ले बीमा सर्भेयरहरूले आफ्नो पेशाको संरक्षण, सम्मान र सुदृढीकरणका लागि स्वयं अग्रसर हुनुपर्ने बताएका छन्। नेपाल इन्स्योरेन्स सर्भेयर संघ (निसा) ले आयोजना गरेको ‘विद्युतीय सवारी (ईभी) बीमा दाबी विवाद व्यवस्थापनः...


शेयर काण्डको संगठित चलखेलले ११ कम्पनीमा ठूलो क्षति, यी ८१ प्रतिवादीविरुद्ध क्षतिपूर्ति माग

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको बीमा कसुर सम्बन्धी अभियोगपत्रमा प्रतिवादीहरूको योजनाबद्ध र संगठित रूपमा भएको भनिएको धितोपत्र कारोबारबाट विभिन्न पब्लिक कम्पनीहरूलाई ठूलो क्षति पुगेको दाबी गरिएको छ। नेपाल धितोपत्र बोर्ड सुपरिवेक्षण विभागको पत्र संख्या सु.वि. २०८२।८३ चलानी...


बीमा प्राधिकरणको स्वीकृति बिना ११ कम्पनीद्वारा शेयर बजारमा लगानी

काठमाडौँ । नेपाल बीमा प्राधिकरणबाट आवश्यक अनुमति नै नलिई ११ वटा बीमक तथा सहायक कम्पनीहरूले सूचीकृत पब्लिक लिमिटेड कम्पनीहरूको शेयरमा लगानी गरेको पाइएको छ । काठमाडौँ जिल्ला अदालतमा पेश भएको अभियोग पत्रमा उक्त कुरा उल्लेख गरेको हो । बीमा...


प्राकृतिक प्रकोपबाट विस्थापितलाई आइजीआई प्रुडेन्सियलको सहयोग

काठमाडौं । कर्णाली प्रदेश अन्तर्गत कालिकोट जिल्लाका विभिन्न स्थानमा प्राकृतिक प्रकोप तथा आगलागीका कारण विस्थापित ५६ घर परिवारलाई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले सहयोग गरेको छ। कम्पनीले कालिकोटको शुभकालिका गाउँपालिकाका वडा नम्बर २, ३, ७ र ८, महावै गाउँपालिकाका वडा...


नेको इन्स्योरेन्सले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौँ । नेको इन्स्योरेन्सले देशभरका विभिन्न शाखाका लागि कर्मचारी माग गरेको छ। कम्पनीले बजार विस्तार तथा व्यवसाय प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन विभिन्न तहका कर्मचारीका लागि आवेदन खुला गरेको जनाएको हो । कम्पनीले सहायक प्रबन्धक, अधिकृत तथा कनिष्ठ अधिकृतदेखि प्रशिक्षार्थी...


चोरीको नाटक गरेर बीमा दाबी रकम हत्याउन खोज्ने व्यवसायी पक्राउ

काठमाडौं । चोरीको नाटक गरेर बीमा दाबी रकम हत्याउन खोज्ने व्यवसायी पक्राउ  परेको छ । वुटवलका एक सुनचाँदी व्यवसाय गर्दै आईरहेका व्यवसायीले बीमा दाबी रकम हत्याउने दाउमा आफनै पसलमा चोरीको नाटक गरेको खुलासा भएको छ । अनुसन्धानको क्रममा चोरी...


चार अर्ब घोटाला प्रकरणमा ४० जना बीमा क्षेत्रका उच्च पदाधिकारी विरुद्ध मुद्दा दर्ता हुँदै

काठमाडौं । चार अर्ब घोटाला प्रकरणमा ४० जना बीमा क्षेत्रका उच्च पदाधिकारी विरुद्ध मुद्दा दर्ता गरिने भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिमालयन रि–इन्स्योरेन्ससहितका बीमा कम्पनी भएको चार अर्ब बढी घोटाला प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाईसकेको छ।...


आइजीआई प्रुडेन्सियल र पुलिस फुटबल क्लबबीच खेलकुद विकास र बीमा सहकार्य सम्बन्धी सम्झौता

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लबबीच खेलकुद क्षेत्रको विकास, खेलाडी तथा कर्मचारीहरूको वित्तीय सुरक्षा अभिवृद्धि एवं संस्थागत सहकार्य विस्तार गर्ने उद्देश्यले सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...


बीमा कम्पनीद्वारा ५८ अर्ब दाबी भुक्तानी, १ लाख ७८ हजार दाबी अझै बक्यौता

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को १० महिनासम्म आइपुग्दा बीमा कम्पनी (जीवन र निर्जीवन) हरुले झण्डै ५८ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चैतसम्मको तथ्याङ अनुसार बीमा कम्पनीबाट ५७...


३५ दिनभित्र कागजात नबुझाए हिमालयन एभरेष्टको दाबी फाइल बन्द हुने

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले २०८३ वैशाख मसान्तसम्म पर्न आएको बीमा दाबी सम्बन्धमा आवश्यक कागजात पेश गर्न र सम्पर्कमा आउन बीमितलाई आग्रह गरेको छ। वैशाख मसान्तसम्म परेको दाबी निवेदनहरूमध्ये कतिपयमा आवश्यक कागजात अपुग रहेको र कतिपय बीमित वा...


युनाइटेड अजोड इन्स्योरेन्सले जेठ २९ गतेदेखि अवितरित हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले जेठ २९ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले गत चैत २६ गतेदेखि बैशाख ३१ गतेसम्म १०० बराबर १० अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम...


नेको इन्स्योरेन्सद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले आप्mनो सेवा संचालनको गौरवमय ३० बर्ष पुरा गरी यहि २०८३ जेष्ठ १७ गतेबाट ३१औं बर्षमा प्रवेश गरेको छ ।कम्पनीले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ...


एनएलजी इन्स्योरेन्सको सल्यानमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं। कृषकलाई बीमाको दायरामा ल्याउने उद्देश्यले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाले बागचौर नगरपालिका–७ मा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बुधबार वडा कार्यालयमा आयोजित कार्यक्रममा एनएलजी इन्स्योरेन्स सल्यान शाखाका प्रमुख अनुराग बोहराले...