मर्जर प्रक्रियामा रहेको प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ४३% ले घट्यो, इपीएस कति ?
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीको नाफासहित बीमा व्यवसाय घट्न पुगेको देखिएको छ । चालु आवको पुष मसान्तसम्ममा कम्पनीले ४ करोड १ लाख ८० हजार...
एनएलजी इन्स्योरेन्सको खुद मुनाफा १० करोड ६६ लाख रुपैयाँमाथि, अधिकांश सूचकमा देखियो प्रगति
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीको अधिकांस सूचकमा उल्लेख्य प्रगति देखिएको छ । चालु आवको पुष मसान्तसम्ममा कम्पनीले १० करोड ६६ लाख ५२ हजार रुपैयाँ...
प्रिमियर इन्स्योरेन्स कम्पनीका सिईओ तिमिलाद्धारा राजिनामा
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीका सिईओ विश्वराम तिमिलाले पदबाट राजिनामा दिएका छन् । मर्जरको अन्तिम तयारी अवस्थामा पुगेका बेला तिमिलाले राजिनामा दिएका छन । दुई वर्षअघि कम्पनीमा सिईओ नियुक्त भएका तिमिलाले कम्पनीलाई खासै गति दिन सकेका थिएनन् । पछिल्लो...
नेपाल व्यवस्थापक संघद्धारा एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्त सम्मानित
काठमाडौं । नेपाल व्यवस्थापक संघ (म्यान) ले एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्तलाई हाई एचिभिङ म्यानेजर अवार्ड २०२२ बाट सम्मानित गरेको छ । म्यानले आज विशेष कार्यक्रमको आयोजना गरी सो सम्मान हस्तान्तरण गरेको हो । नेपालभरिका व्यवस्थापकहरुको साझा...
सानिमा जिआईसी इन्स्योरेन्सको मुनाफा शतप्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।कम्पनीले प्रकाशन गरेको अपरिष्कृत तथ्यांक अनुसार पुस मसान्तसम्ममा कम्पनीको मुनाफामा उल्लेखनीय वृद्धि देखिएको छ। यस त्रैमाससम्ममा कम्पनीको मुनाफा १०२ प्रतिशतले बढेको छ। कम्पनीको मुनाफामा आकर्षक...
मर्जरको प्रकृयामा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ४८ प्रतिशत बढ्यो, मुनाफामा सामान्य सुधार
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। मर्जरको प्रकृयामा रहेको कम्पनीको अधिकांश सूचकमा सुधार देखिएको छ।गत आर्थिक बर्षमा तुलनामा कम्पनीको मुनाफामा सामान्य सुधार मात्रै देखिएको छ भने बीमाशुल्क आर्जनमा पनि सन्तोषजनक सुधार देखिएको छ।...
सगरमाथा इन्स्योरेन्स कम्पनीको व्यवसाय खस्कियो, मुनाफा बृद्धि हुँदा कति पुग्यो इपिएस ?
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको व्यवसाय खस्किएको देखिएकोछ । आज प्रकाशित वित्तीय विवरण अनुसार मुनाफा सामान्य अंकले बृद्धि भएको छ । कूल बीमा शुल्क आम्दानी घटेको देखिएको हो । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीको कूल...
युनाइटेड इन्स्योरेन्सको मुनाफा बढ्यो, अन्य सूचांक कस्तो ?
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा बृद्धि भएको छ भने अन्य सूचांकहरुमा आर्थिक मन्दीको प्रभाव परेको देखिएको छ । कम्पनीको बीमा...
प्रभु इन्स्योरेन्सको वित्तीय विवरण स्थीर, नौ करोड नाफा कमाउँदा इपिएस सबैभन्दा उच्च
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ह्वात्तै बढेर २९ रुपैयाँ पुगेको छ । कम्पनीले चालु आवको छ महिनामा नौ करोड ४७ लाख...
नेको इन्स्योरेन्स कम्पनीको आम्दानी र मुनाफामा उल्लेख्य प्रगति, बक्यौता दावी भुक्तानी २५ प्रतिशतले घटाउन सफल
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित भएको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको पुँजि, मुनाफा र आम्दानी तीन वटा मुख्य सूचांकमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । कम्पनीको बीमा कोषमा एक अर्ब...
दोस्रो त्रैमासमा यस्तो देखियो शिखर इन्स्योरेन्स, समग्र सूचांकमा प्रगति
काठमाडौं । देशकै सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले चालु आवको छ महिने अवधीमा अधिकांश सूचांकमा प्रगति गरेको तथ्याङ्कमा देखिएको छ । कम्पनीले आज प्रकाशित गरेको...
आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच एमओयूमा हस्ताक्षर, १ः१ स्वाप रेसियोमा मर्जर सहमति
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सहमति भएको छ । आज दुवै पक्षबाट समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको हो । दुवै कम्पनी १ः१ स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको हो । क्रस होल्डिङ...
सानिमा जिआइसी इन्स्योरेन्सले आफ्नै जग्गामा प्रधान कार्यालय निर्माण गर्ने
काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले प्रधान कार्यालय स्थानान्तरण गर्ने भएको छ । साविक सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच मर्ज भई बनेको ‘सानिमा जिआइसी इन्स्योरेन्स’ कम्पनीको प्रधान कार्यालय टंगाल मार्ग, काठमाडौंमा रहँदै आएको छ । कम्पनीले आफ्नै जग्गामा प्रधान...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको वित्तीय विवरणमा चमक देखिएन, व्यवस्थापन खर्च बढ्दा लगानीकर्ता चिन्तित
काठमाडौं । नेपाली बीमा क्षेत्रकै पहिलो मर्जर गरेर इतिहास रचेको हिमालयन इन्स्योरेन्स कम्पनीको मुनाफा बृद्धि नहुँदा र उल्टै पुँजि घट्दा लगानीकर्ताहरु चिन्तित बन्न पुगेका छन् । कम्पनीभित्र जथाभावी खर्च गरिएकोले व्यवस्थापन खर्च उच्च देखिँदा मुनाफाले गति लिन सकेन ।...
राष्ट्रिय बीमा कम्पनीको मुनाफामा दोब्बर बृद्धि, प्रतिशेयर आम्दानी २८० हुँदा अन्य सूचांक कस्तो ?
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आवको छ महिनाको वित्तीय विवरण अनुसार मुनाफामा दोब्बरर बृद्धि भएको छ । गत आवमा १९ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको राष्ट्रिय बीमा कम्पनीले चालु आवको दोस्रो त्रैमासिक अवधीमा ३७ करोड...
आईएमई जनरल इन्स्योरेन्स कम्पनीको मुनाफा बृद्धि, कुल व्यवसाय बढ्दा इपिएस कति ?
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले आज छ महिनाको वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित विवरण अनुसार कम्पनीको मुनाफासहितका सूचांकमा सकारात्मक प्रगति देखिएको छ । मुनाफामा बृद्धि भएको देखिएको छ भने कूल बीमा शुल्क बृद्धि हुँदा समग्र...
अजोड इन्स्योरेन्ससको खुद नाफा झण्डै पाँच करोड, व्यवसायमा उच्च बृद्धि
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार अजोड इन्स्योरेन्स कम्पनीको खुद नाफा सामान्य अंकले बृद्धि भई चार करोड ८८ लाख ३२ हजार पुगेको छ ।...
आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरन्सबीच मर्जर हुँदै, शुक्रबार एमओयुमा हस्ताक्षर
काठमाडौं । क्रस होल्डिङ राखेर तीन वटा बीमा कम्पनी सञ्चालन गर्दै आएको एमई ग्रुप अन्ततः दुई वटा बीमा कम्पनी मर्जरमा लैजान सहमत भएको छ । सुरुमा तीन वटा बीमा कम्पनीका बीचमा मर्जर प्रयास भएकोमा सरकारी लगानी समेत रहेको नेपाल...
नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले ज्योति विकास बैंक, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम ज्योति विकास बैंकको ३१६ रुपैयाँका...
नेपाल इन्स्योरेन्सको खुद नाफा ४७ प्रतिशतले बढ्यो, अन्य सूचकमा सकारात्मक सुधार
काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको विवरणअनुसार कम्पनीको खुद नाफा आर्जनमा उल्लेख्य सुधार देखिएको छ । चालु आवको दोस्रो त्रैमाससम्म नेपाल इन्स्योरेन्सले १५ करोड ३२ लाख ७८ हजार रुपैयाँ खुद...




















