नेको इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्दै, कसरी सहभागी हुने ?
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै भदौ २२ गतेदेखि २४ गतेसम्म उक्त तालिम सञ्चालन गर्ने जनाएको हो । कम्पनीका अनुसार तालिम बिहान १० बजेदेखि ५...
निर्जीवन बीमकहरुको खुद बीमा दावी बक्यौता १२%ले बढेर ८ अर्ब पुग्यो, नेशनल इन्स्योरेन्सको सबैभन्दा बढी (तथ्यांकसहित)
काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले बीमितलाई तिर्नुपर्ने खुद बीमा दावी भुक्तानी बक्यौता ८ अर्बबढी रुपैयाँ रहेको छ । नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आवको विवरण अनुसार बीमितहरुलाई दिन बाँकी रहेको खुद दावी भूक्तानी...
बीमा दावी भुक्तानीमा उत्कृष्ट बन्दै युनाइटेड अजोड इन्स्योरेन्स, बीमितले पाउने दावी भुक्तानी झनै सहज
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड बीमितमैत्री बन्दै गएको छ । कम्पनीले देशका विभिन्न दुर–दराज ठाउँहरुमा शाखा विस्तार गरी बीमा सेवा प्रवाह गर्दै छिटो–छरितोका साथै सहज रुपमा दावी भुक्तानी गर्ने कार्यलाई आत्मसाथ गरी अघि बढेको छ । यसै...
सानिमा जीआईसी इन्स्योरेन्सको करीब ६ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले ५ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि गत साउन ३० गते सूचना प्रकाशित गर्दै ३५ दिनभित्र संस्थापक शेयरधनीलाई उक्त शेयर खरीदका लागि आह्वान गरेको थियो। तर तोकिएको समयसीमाभित्र...
बीमाका शर्त राम्रोसँग बुझेर बीमा गर्दा दावीमा समस्या आउँदैनः सीईओ गौतम
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल गौतमले बीमितहरुले बीमा पोलिसीका शर्तहरुबारे राम्रोसँग बुझेर बीमा गरेको खण्डमा दावी भुक्तानीमा कुनै समस्या नहुने बताएका छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सञ्चालित नाडा अटो शोद्वारा आयोजना गरीएको नेपालमा...
निर्जीवन बीमा कम्पनीहरुको लगानी ६७ अर्ब २३ करोड, सिद्धार्थ प्रिमियरको सवैभन्दा बढी
काठमाडौँ । नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमाससम्मको अवधिमा विभिन्न क्षेत्रमा ६७ अर्ब रुपैययाँबढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले नियामक निकायको...
बीमाको पहुँच ५ प्रतिशतले बढ्यो, ५१ प्रतिशत नागरिक पहुँच बाहिरै
काठमाडौं । अघिल्लो आर्थिक बर्षको तुलनामा जीवन बीमाको पहुँच ५.०६ प्रतिशत विन्दुले बढेको देखिएको छ । नेपाल बीमा प्राधिककरणले तयार गरेको गत आवको तथ्यांकले यस्तो देखाएको हो । २०८१ असारसम्म जीवन बीमाको पहुँच ४३.२७ प्रतिशत नागरिकमा थियो । २०८२...
नाडा अटो शो-२०२५ मा बीमाबारे सचेतना फैलाउँदै शिखर इन्स्योरेन्स (भिडियोसहित)
काठमाडौं । राजधानीमा सुरु भएको ‘नाडा अटो शो २०२५’मा सवारीसाधन हेर्न आएका आगन्तुकको आकर्षण केवल नयाँ कार वा मोटरसाइकलमै सीमित छैन बीमा क्षेत्रको अग्रणी नाम शिखर इन्स्योरेन्सले राखेको स्टलले पनि प्रदर्शनीमा व्यापक चर्चा कमाइरहेको छ। निर्जीवन बीमा क्षेत्रमा अग्रणी...
निर्जीवन बीमकको सोल्भेन्सी रेसियो ३.२९, कुन कम्पनीको जोखिम धारण क्षमता कति ?
काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो अनुपात ३.२९ रहेको देखिएको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण अनुसार उक्त सोल्भेन्सी रेसियो रहेको देखिएको हो । नेपालमा सञ्चालित १४ वटा...
शिखर इन्स्योरेन्सको ‘शिखर स्वास्थ्य सुरक्षा’ बीमा सञ्चालनमा, कस्ता छन् विशेषता ?
काठमाडौं । शिखर इन्स्योरेन्सले नयाँ स्वास्थ्य बीमा योजना ‘शिखर स्वास्थ्य सुरक्षा’ सुरु गरेको छ। भाद्र २ गते मेडिसिटी अस्पतालमा आयोजित कार्यक्रममा उक्त बीमाको औपचारिक शुभारम्भ गरिएको कम्पनीले जनाएको छ। यस योजनाअन्तर्गत व्यक्तिगत वा परिवारका सम्पूर्ण सदस्यलाई स्वास्थ्य बीमा गर्न...
हिमालयन एभरेष्टले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले विभिन्न शाखा (ब्रान्च)का लागि ब्रान्च म्यानेजर पनि माग गरेको छ। जसमा काठमाडौं भ्यालीभित्र र भ्याली बाहिर पोखरा, ईलाम, लेखनाथ, लालबन्दीका लागि ब्रान्च म्यानेजर माग गरेको हो।...
नेपाल इन्स्योरेन्सको हकप्रद शेयर भर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयर भर्ने आज भदौ २ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर १० बराबर...
प्रधानमन्त्री कार्यालयलाई शरद ओझाले फर्जी कागजातको चित्त बुझ्दो जवाफ दिन सकेनन्
काठमाडौं। बीमा प्राधिकरणका निलम्बत अध्यक्ष शरद ओझाले नियुक्ति लिनका लागि अनुभवको फर्जी कागजात पेस गरेको स्पष्टीकरणको जवाफ चित नबुझेको पाइएको छ। सरकारले नै गठन गरेको उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा गठन गरेको न्यायिक समिति ओझाले फर्जी कागजात पेस...
चौथौ त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुको सम्रग वित्तिय अवस्था कस्तो रह्यो ? (तथ्याङ्क सहित)
काठमाडौं । गत आर्थिक बर्षको चौथौ त्रैसमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुको नाफा २८ दशमलब ४३ प्रतिशतले घटेको छ । गत बर्षदेखिको बाढीको बीमा दाबी र यो आर्थिक बर्षको भारको कारण पनि निर्जिवन बीमा कम्पनीहरुको नाफामा संकुचन देखिएको छ । निर्जीवन...
नेपाल इन्स्योरेन्सको लोभलाग्दो प्रगतिः ३१ करोड मुनाफा आर्जन, अन्य सूचक कस्ता ?
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१ –८२ को अन्तिम त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बीमा शुल्क आर्जन, नाफा लगायतका प्रमुख सूचकमहरुमा लोभलाग्दो प्रगति देखिएको छ । हकप्रद निष्काशन...
ओरिएण्टल इन्स्योरेन्सले कमायो ८ करोड मुनाफा, बीमाकोष करीब ३ अर्ब
काठमाडौं । द ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज प्रकाशित गरेको वित्तीय विवरण अुनसार गत आर्थिक वर्ष (आव) मा ८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा ५९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले तुलनात्मक...
निर्जीवन बीमा कम्पनीले वर्षदिनमा कमाए ४ अर्ब मुनाफा, अग्रस्थानमा सिद्धार्थ प्रिमियर र नेको, प्रभु– सानिमा जिआईसीको उच्च ग्रोथ
काठमाडौँ । गत आर्थिक वर्ष २०८१–०८२ को चौथो अर्थात अन्तिम त्रैमाससम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा २८.९२ प्रतिशतले घटेको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा चार अर्ब...
हिमालयन एभरेष्टको वित्तीय विवरणमा प्रगतिः नाफा र ईपीएस बढ्यो, आम्दानीमा उच्च वृद्धि
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आवको चौथौ त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जस अनुसार कम्पनीको आम्दानीमा उच्च वृद्धि हुँदा नाफासँगै ईपीएस पनि बढेको छ। कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ५० करोड २४ लाख रुपैयाँ खुद नाफा...
प्रभु इन्स्योरेन्सको वित्तीय विवरणमा चमकः नाफासँगै ईपीएस बढ्यो, बीमाकोष २ अर्ब ७० करोडमाथि
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष (आव)को वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विवरणमा कम्पनीको अधिकांश सूचांकहरूमा उल्लेख्य प्रगति गरेको देखिएको छ। अघिल्लो आवको असार मसान्तसम्म १५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत...
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले कमायो २६ करोड नाफा, कस्ता छन् अन्य वित्तीय सूचक ?
काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीका प्रमुख वित्तीय सूचांकहरुमा लोभलाग्दो प्रगति देखिएको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी तीन अर्ब...



















