लुम्बिनी जनरलको संस्थापक शेयर लिलामी बिक्री खुला

काठमाडौं । कुमारी बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्सुरेन्सको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामी खुला गरेको हो । यसमा जेठ २७ गतेसम्म बोलपत्र...


नेपाल पुनर्बीमाले तीन दिने तालिमका लागि निर्जिवन बीमाका सिईओलाई माल्दिभ्स लैजादै

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले भने निर्जीवन बीमा कम्पनीका सिइओहरुलाई वैदेशिक भ्रमणमा लाने भएको छ। कम्पनीले तीन दिने बीमा तालिमको लागि माल्दिभ्स भ्रमण लैजाने भएको हो। कम्पनीले हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीका सिईओहरुलाई माल्दिभसमा १७ ,१८ १९ गते...


आईतबार पनि बीमा कम्पनीहरु खोल्न पाईने, बीमा समितिबाट स्वीकृत अनिवार्य

काठमाडौं । सरकारले जेठ एक गतेदेखि शनिबार र आईतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि बीमा कम्पनीहरुले भने आईतबार पनि सेवा दिने तयारी गरेको छ ।बीमा समितिले बीमितहरुको सुविधाको लागि आईतबार कार्यालय खोल्न चाह्ने कम्पनीले बीमा...


बीमा समितिले पुनः बीमा सर्भेयर सम्बन्धी तालिम संचालन गर्ने, क-कसले सहभागी हुन पाउछन् ?

काठमाडौं । बीमा समितिले बीमा सर्भेयर सम्बन्धी तालिम संचालन गर्ने भएको छ। बीमा समितिले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । बीमा समितिले २०७८ भदौ ३ गते को निर्णय अनुसार तालिम संचालन गर्ने सम्बन्धमा भदौ ५...


एभरेष्ट इन्स्योरेन्सले तीन दिने आधारभूत अभिकर्ता तालिम संचालन गर्ने

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ ।कम्पनीले बीमा ब्यवसाय अभिवृद्धि गर्न साथै स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यका साथ उक्त तालिम संचालन गर्न लागेको जनाएको छ । तालिम निर्जीवन बीमा अभिकर्ताको नि...


कृषि बीमाको पहुँच बृद्धि गर्ने, लघुबीमालाई दुर्गम बस्तीहरुमा पुर्याइने

काठमाडौं । सरकारले किसान राहत दिन देशैभरि कृषि बीमाको पहुँच बृद्धि गर्ने घोषणा गरेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सम्बोधन गर्दै कृषकको संरक्षण गर्ने घोषणा गर्नु भएको छ । राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...


अजोड इन्स्योरेन्सको सिईओमा खत्रीले पाए निरन्तरता, बीमा समितिबाट स्वीकृत

काठमाडौं । बीमा समितिले अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कुमार बहादुर खत्रीको प्रस्ताव स्वीकृत गरिदिएको छ।समितिले कम्पनीको प्रस्तावलाई स्वीकृति गरिदिएको हो । कम्पनीको संचालक समितिको वैठकले खत्रीलाई दोस्रो कार्यकालका लागि नियूक्त गरेको थियो । उक्त प्रस्ताव बीमा समितिले...


हकप्रद जारी गरेर जनरल इन्स्योरेन्स कम्पनीले पुँजि पुराउन सक्छ? यस्तो छ वित्तिय अवस्था

काठमाडौं। हकप्रदको सूचना सार्वजनिक भए लगत्तै जनरल इन्स्योरेन्स कम्पनी नेपालकोे शेयर मूल्यमा गिरावट आउन लागेको छ। सूचना सार्वजनिक भएकै दिन जनरलको सेयर मूल्य १४ रुपैयाँ घटेको हो। त्यसो त निरन्तर घट्दो क्रममा रहेको मूल्यले सूचना अघिका दुई कारोबारमा ४४...


सगरमाथा इन्स्योरेन्सद्धारा सर्वोच्च अदालतमा समेत सेटिङ !

काठमाडौं । आगोलागी पीडित बीमितलाई कुनै पनि हालतमा दावी भुक्तानी नदिने भन्दै मुद्दा प्रक्रियामा अल्झाउँदैआएको सगरमाथा इरन्स्योरेन्स कम्पनीले सर्वोच्च अदालतमा समेत सेटिङ गरेको आशंका गरिएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीका सिईओ चंकी क्षेत्रीले लाखौं रुपैयाँ खर्च गरेर भएपनि बुद्धनगरमा...


पुँजी बढाउन जनरल इन्स्योरेन्सले हकप्रद शेयरको बाटो रोज्यो, स्वीकृत हुन बाँकि

काठमाडौं । जनरल इन्स्योेरेन्स कम्पनी नेपाल लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ ।कम्पनीको जेठ ६ गते बसेको संचालक समितिको बैठकबाट नियमक निकाय बीमा समितिबाट स्वीकृति लिई कायम चुक्तापुँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पनीले...