हतार हतार डिसिओ खोजी गर्दै बीमा कम्पनीहरु
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको डिसिईओको विवरण मागेसँगै बीमा कम्पनीहरुले हतारमा नियुक्त गर्न लागि परेका छन्। नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन अन्तर्गत सिईओको मात्रै निगरानी राख्ने हुँदा डिसिईओको नियुक्तिको चासो नराख्ने कम्पनीहरु यती बेला डिसिईओ नियुक्तिको दौडमा...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा हसना शर्मा नियुक्त
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको रिक्त रहेको सञ्चालकमा हसना शर्मा नियुक्त भएकी छन् । कम्पनीको चैत ३० गते अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैंठकको निर्णयले शर्मालाई सञ्चालक पदमा नियुक्त गरेको हो । कम्पनी सञ्चालकको सो पद केही...
राष्ट्रिय बीमा कम्पनीको सीईओको लागि ४ जनाको नाम सर्टलिस्टेड, अन्तर्वार्ता कहिले ?
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को लागि शुक्रबार ४ जनाको नाम सर्टलिस्टमा समावेश गरेको छ । कम्पनीले आफ्नो आधिकारीक वेबसाईट मार्फत ४ जनाको नाम सीईओको लागि सार्वजनिक गरेको हो । समितिले कम्पनीको सीईओका सुरेन्द्र थापा,...
हकप्रद निष्काशन प्रस्ताव पारित गर्दै सानिमा जिआईसीको छैठौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा अमृतभोग कालिकास्थान काठमाडौंमा आज सम्पन्न भएको हो । सभाले कम्पनीको छैठौ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने...
यी हुन् सलिकोका ठुला शेयरधनी, कसको स्वामित्वमा कति ?
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले प्रस्तावित लाभांश पनि पारित गरेको छ । उक्त लाभांश केही दिनमा शेयरधनीको खातामा आउने छ । सभाले पारित गरेको प्रतिवेदन अनुसार कम्पनीका अध्यक्ष...
प्रभु इन्स्योरेन्सको सभा वैशाख २० गते बस्दै, के–के छन् एजेण्डा?
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २८औं वार्षिक साधारण सभा वैशाख २० गते विहीबार, कम्पनीको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्स, तिलकुने, काठमाडौंमा विहानको १० बजेदेखि बस्ने भएको छ । सभाले चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६०...
सलिकोले चार दिने बीमा अभिकर्ता तालिम संचालन गर्ने
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले बीमा अभिकर्ताको आधारभूत तालिम संचालन गर्ने भएको छ । कम्पनीले सलिकोमा अभिकर्ता भई काम गर्न इच्छुक व्यक्तिको सुविधालाई मध्यनजर गर्दै चार दिने अभिकर्ताको तालिम संचालन गर्न लागेको हो । कम्पनीले तालिम...
सलिकोको १.१४ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहको एक लाख १४ हजार ६१२ कित्ता संस्थापक शेयर आज (चैत्र २८ गते)देखि गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुले खरिद गर्न...
सलिकोका सीइओ चंकी क्षेत्रीले बुझे एक करोड तलब भत्ता
काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले तलब भत्ता र बोनस बापत एक करोड रुपैयाँभन्दा बढी बुझेका छन् । कम्पनीले गत आर्थिक वर्ष २०७९।८० मा तलब, भत्ता र बोनसबापत एक करोड छ लाख ६० हजार...
सगरमाथा लुम्बिनी (सलिको)मा भत्ता बढाउने अध्यक्ष मनोहरदास मुलको प्रस्ताव बार्षिक साधारणसभाबाट अस्वीकृत
काठमाडौं । सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोहरलाल दासमाथि सञ्चालकहरुले गम्भिर आरोप लगाएका छन् । आज सम्पन्न सलिकोको २७ औं बार्षिक साधारणसभामा शेयरधनीहरुले अध्यक्ष मनोहरदास मुलमाथि गम्भिर आरोप लगाएउँदै होहल्ला गरेपछि सञ्चालक समितिको भत्ता बृद्धि गर्ने प्रस्ताव फिर्ता...
सलिकोमा ६ जना नयाँ सञ्चालक निर्बिरोध निर्वाचित
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले नयाँ सञ्चालकहरु चयन गरेको छ । कम्पनीको २७औं वार्षिक साधारण सभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समुहबाट दुई जनालाई निर्बिरोध निर्बाचित गरेको हो । कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने...
लाभांश प्रस्तावसहित सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष मनोहर दास मुलको अध्यक्षतामा अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, डिल्लीबजार–काठमाडौंमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिले सिफारिस गरेअनुसार गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई...
सल्यानको छत्रेश्वरी गाउँपालिकामा एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा छलफल कार्यक्रम सम्पन्न
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सल्यानको छत्रेश्वरी गाउँपालिकामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धि छलफल कार्यक्रम सम्पन्न गरेको छ । कृषकको टोलटोल अनि घर–घरमा पुग्ने अभ्यासलाई निरन्तरता दिदै कम्पनीले सल्यानको छत्रेश्वरी गाउँपालिका २ दहखोलामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धि...
राष्ट्रिय बीमा कम्पनीको अमलेखगञ्ज शाखा कार्यालयमा तालाबन्दी
बारा । ढुवानी व्यवसायीहरुले आइतबार पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनको शाखा कार्यालय र राष्ट्रिय बीमा कम्पनीको शाखा कार्यालय अमलेखगञ्जमा तालाबन्दी गरेका छन् । पेट्रोलियम डिलर्स एशोसिएशन र राष्ट्रिय बीमा कम्पनीले मिलेर आन्तरिक ढुवानी बीमा वापतको रकममा अनियमितता र छानविनको माग...
२४ मध्ये २० बीमा कम्पनीको लाभांश घोषणा, कुन कम्पनीका शेयरधनीले कति पाए ? (सूचीसहित)
काठमाडौं । हाल नेपालमा २८ वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । जसमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २४ वटा बीमा कम्पनी सूचीकृत भई कारोबार सञ्चालन गरिरहेका छन् । जीवन बीमा कम्पनीहरु १२ वटा र निर्जीवन बीमा कम्पनीहरु १२...
१९ बीमा कम्पनीको शेयरमूल्य बढ्दा ५ को घट्यो, कुनको कति?
काठमाडौं । आइतबार नेप्से २२ अंकले बढेर कारोबार बन्द भएको छ । नेप्से बढेसँगै ११ उपसूचक उकालो लागेको छ । जसमा जीवन बीमा उपसूचक १.४२ र निर्जीवन बीमा उपसूचक ०.८८ प्रतिशतले उचालिएको हो । जीवन बीमा आइतबार जीवन बीमा...
तत्काल बीमा अनुदान उपलब्ध गराउन डेरि एशोसिएसनको आग्रह
काठमाडौं । नेपाल डेरि एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बीमा कम्पनीहरुलाई पशु बीमा वापत अनुदान रकम उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । साथै एशोसिएसनका अध्यक्ष दाहालले कृषि, तथा पशुपन्छि विकास मन्त्रालय, अर्थ मन्त्रालय, कृषि बिभाग, बीमा प्राधिकरण, केन्द्रीय दुग्ध...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अध्यक्ष अग्रवालद्वारा पद तथा गोपनियताको शपथ ग्रहण
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसँग प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अध्यक्ष कृतिका अग्रवालले पद तथा गोपनियताको शपथ लिएका छन् । उक्त शपथ ग्रहण कार्यक्रममा प्रधिकरणका कार्यकारी निर्देशन राजु रमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका...
कस्तो रह्यो आज बीमा क्षेत्रको शेयर बजार ?
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा १.८५ अंकले घट्दा समग्र नेप्से २ हजार १०.२१ विन्दुमा ओर्लेको छ । अघिल्ला दुई कारोबार दिन निरन्तर घटेको नेप्सेले मंगलबार पनि सोही प्रवृत्ति...
बीमा व्यवसाय र दायरामा संकुचन, घट्न थाल्यो कार्यालय र कर्मचारी सङख्या
काठमाडौं । देशको अर्थतन्त्रमा सुस्तता आएसँगै यहाँ सञ्चालित बीमा कम्पनीको व्यवसाय वृद्धिमा सङ्कुचन आइरहेको छ ।अर्थतन्त्रको प्रभावले अन्य क्षेत्रजस्तै पछिल्लो समय बीमा कम्पनीको व्यवसायमा पनि बिस्तारै सङ्कुचन आउँदै गएको हो। सो कारण बीमा कम्पनीको कार्यालय सङख्या र कर्मचारी सङख्या...

















