कात्तिकमा निर्जीवन बीमा कम्पनीको व्यवसाय १७% ले बढ्यो, कुनको कति ?
काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक महिनामा तीन अर्ब १९ करोड १८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले मंगलबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ निर्जीवन...
बैंकबाट बीमा गरेका बीमित ठहरै, जेनजी आन्दोलनका अधिकांश बीमित अण्डर इन्स्योरेन्सको मारमा
काठमाडौं । नेपालमा बैंकास्योरेन्स बन्द भएको धेरै नै भइसकेको छ । अझै पनि बैंकमार्फत हुने बीमा भने रोकिएको छैन । निर्जीवन बीमाको ठूलो हिस्सा बैंकले ऋण लिन आएका ऋणीको सम्पत्ति बीमा पनि मुख्य हो । तर, बैंकमार्फत बीमा गरेका...
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा १५ वर्षभन्दा बढी सेवा दिने ३६ कर्मचारीलाई दिर्घ सेवा सम्मान
काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले १५ वर्षभन्दा बढि सेवा प्रदान गरेका ३६ जना कर्मचारीलाई दिर्घ सेवा सम्मान पनि गरेको छ । कम्पनीले ३२ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठसहित...
पैयू गाउँपालिकामा यूनाइटेड अजोडको बीमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले पर्वत जिल्लाको पैयू गाउँपालिकामा कृषि पशुपन्छी तथा जडिबुटी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। पर्वतको पैयू गाउँपालिकामा कम्पनीले उक्त कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रम यूनाइटेड अजोड इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख गोपाल प्रसाद पौडेलको...
नेपाल इन्स्योरेन्सको सञ्चालकमा विश्वराज बराल नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको पदमा नेपाल बैंकको तर्फबाट विश्वराज बराल नियुक्त भएका छन्। कम्पनीको मंसिर १५ गते अपरान्ह साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चालक पदमा संस्थापक शेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट बराललाई...
वार्षिकोत्सवको अवसरमा हिमालयन एभरेष्टद्वारा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम, हेर्नुहोस् तस्बिरहरु
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३२औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता झल्किने रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। तीन दशकभन्दा बढी समयदेखि निर्जीवन बीमा क्षेत्रको विस्तार, प्रवर्द्धन र आधुनिकीकरणमा महत्वपूर्ण भूमिका खेलेको कम्पनीले यस वर्ष...
निर्जीवन बीमकको व्यवसाय १२% ले बढ्यो, अग्रस्थानमा सलिको र शिखर, हिमालयन एभरेष्टको उच्च ग्रोथ
काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ को चार महिना अर्थात कात्तिक मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे १२ प्रतिशतले बृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको...
निर्जिवन बीमा कम्पनीहरुले साढे १५ अर्ब माथिको व्यवसाय भित्र्यायो, सगरमाथा, शिखर र हिमालयन एभरेष्ट अग्रस्थानमा
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको चार महिनासम्ममा १५ अर्ब ८४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चार महिनाको अवधिमा निर्जिवन बीमाा कम्पनीहरुले सो बीमाशुल्क आर्जन गर्न सफल...
भेटायो र हिमालयन एभरेस्टको सहकार्य: सेवा प्रदायकहरूका लागि दुर्घटना बीमा कवरेज सुरु
काठमाडौँ । नेपालको होम-आधारित सेवा प्लेटफर्म भेटायो इंक प्रालिले आफ्ना विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हित सुनिश्चित गर्न हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग साझेदारी गरेको छ। यस साझेदारीअन्तर्गत भेटायोले आफ्नो एपमार्फत काम गर्ने सबै सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा...
निर्जीवन बीमा कम्पनीहरुको दावी बक्यौता ५९% ले बढेर ५२ अर्ब बढी, असोजसम्ममा साढे ५ अर्ब भुक्तानी
काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको बीमा दावी बक्यौता (भुक्तानी हुन बाँकी रकम) ५२ अर्ब बढी रहेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीको दावी...
शिखर इन्स्योरेन्स बन्यो ‘मेरिट प्रमाणपत्र’ प्राप्त गर्ने पहिलो बीमा कम्पनी
काठमाडौँ । शिखर इन्स्योरेन्स लिमिटेडले दक्षिण एसियाली लेखा परीक्षक महासङ्घ (साफा) द्वारा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मानमा मेरिट प्रमाणपत्र प्राप्त गरेको छ। यो सम्मान प्राप्त गर्ने शिखर इन्स्योरेन्स नेपालको पहिलो बिमा कम्पनी बन्न सफल भएको हो । साफा...
बाढी–पहिरोमा ७४४ दाबीमध्ये बीमितलाई भुक्तानी १ करोड १४ लाख भुक्तानी
काठमाडौँ । २०८२ साल असोज १८ गते यताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा परेका ७४४ वटा प्रारम्भिक बीमा दाबीको कूल करिव ३ अर्ब ७७ करोड ४२ लाख दाबी रकममध्ये हालसम्ममा करिव १...
राष्ट्रिय जीवन बीमा र राष्ट्रिय बीमा कम्पनी प्राधिकरणको सुक्ष्म निगरानीमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीलाई बीमा प्राधिकरणलाई सुक्ष्म निगरानीमा राखेको छ। कम्पनीको हिसाब किताबमा समस्या देखिएसँगै सरकारी स्वामित्वमा रहेका कम्पनीलाई यतिबेला प्राधिकरणले सुक्ष्म निगरानीमा राखेको छ। यतिबेला राष्ट्रिय...
पर्वतको पैयूबाट युनाइटेड अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा सञ्चालन
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले घुम्ती बीमा सेवा सञ्चालन गरेको छ । कम्पनीले आजबाट पर्वतको पैयू गाउँपालिकामा घुम्ती बीमा सेवा सञ्चालन गरेको हो । पर्वत शाखाका शाखा प्रमुख बिक्रम ढुङ्गानाका अनुसार घुम्ती बीमा सेवा कार्यक्रम आज मन्सिर १०...
हिमालयन एभरेष्टमा बीमा गरिएको सेल्स बेरीको बिल बीमा कम्पनीमा, क्यास ब्याकको नयाँ फण्डा
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले क्यास ब्याकलाई व्यापक अभियानको रुपमा सञ्चालन गरेर व्यवसाय भित्राएको पाइएको छ । अस्वस्थ प्रतिस्पर्धामा उत्रँदै सो कम्पनीले दर्जनौं कम्पनीहरुसँग कर्मचारी खर्च, खाजा खर्च, अतिथि सत्कार खर्च, बिज्ञापन खर्चको नाममा क्यास ब्याक गर्ने गरेको...
पहिलो त्रैमासमा ३४ प्रतिशतले बढ्यो निर्जीवन बीमा दाबी भुक्तानी, सबैभन्दा बढी तिर्नेमा सलिको र शिखर इन्स्योरेन्स
काठमाडौं । चालू आर्थिक वर्ष (आव) को तीन महीनाको अवधिमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूले ५ अर्ब ६९ करोड १० लाख रुपैयाँको दाबी भुक्तानी गरेका छन्। गत आवको तीन महीनामा ४ अर्ब २४ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी...
लबिम मलमा ३० लाखको बीमा गर्दा ६ लाख क्यास ब्याक, हिमालयन एभरेष्टको गैरकानुनी धन्दा
काठमाडौं । हिमालयन एभरष्ट इन्स्योरेन्सले ३० लाख बीमा शुल्क लिएर छ लाख रुपैयाँ बीमा शुल्क बीमितलाई नै फिर्ता दिएको खुलेको छ । ललितपुरको लबिम मलको सम्पत्ति बीमा अन्तर्गत बीमा पोलिसी जारी गरी कम्पनीले ३० लाख रुपैयाँ बीमा शुल्क लिएको...
हिमालयन एभरेष्ट इन्स्योरेन्स गैर कानुनी क्यासब्याक धन्दामा, ३० प्रतिशतसम्म फिर्ता गरेको खुलासा
काठमाडौं । प्रभावकारी नियमनको अभावमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले क्यास ब्याक अफर अभियान चलाएर बीमामा अस्वास्थ प्रतिस्पर्धा गरिरहेको भेटिएको छ । नियामक नेपाल बीमा प्राधिकरणले तीन वर्षअघि देखि कडा प्रतिबन्ध लगाएको क्यास ब्याक अफरमा हिमालयन एभरेष्टले खुलेआम अभियान नै...
नेकपा एमालेका केन्द्रीय सदस्य अशोक खड्का नेको इन्स्योरेन्समा सिईओ
काठमाडौं । नेपाली बीमा क्षेत्रमा कतिसम्म राजनीतिक हस्तक्षेप र घुसपैठ भइरहेको छ भन्ने उदाहरण नेको इन्स्योरेन्स कम्पनीमा देखिएको छ । सो कम्पनीमा नेकपा एमालेको केन्द्रीय लेखा समितिका सदस्य अर्थात केन्द्रीय सदस्य अशोक खड्का सिईओको भूमिका रहेर कार्य गर्दै आएको...
एमाले पार्टीको कार्यक्रममा भाग लिन नेको इन्स्योरेन्सका सिईओ अशोक खड्का अष्ट्रेलिया भम्रणमा
काठमाडौं । नेकपा एमाले पार्टीको भातृ संगठनको कार्यक्रममा भाग लिन भन्दै नेको इन्स्योरेन्स कम्पनीका सिईओ अशोक खड्का अष्ट्रेलिया भ्रमणमा निस्केका छन् । अष्ट्रेलियास्थित स्रोतका अनुसार खड्काले त्यहाँ रहँदा नेकपा एमालेलाई आर्थिक सहयोग जुटाउने उद्देश्य प्रवासी संगठनका नेताहरुसँग भेटघाट गरेका...


















