बीमा कम्पनीहरुको कूल लगानी ६ खर्ब २७ अर्बमाथि, झण्डै चार खर्ब रुपैयाँ बैंकमा निक्षेप

काठमाडौं । बीमा प्राधिकरणकोे जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कूल लगानी छ खर्ब २७ अर्बभन्दा बढि रहेको छ । जीवन र निर्जीवन बीमा कम्पनीहरुले खडा गरेको जीवन बीमा कोष, बीमा कोष, जगेडा कोष, महाविपत्ति कोष र पुँजि समेत गरी...


आइजीआई प्रुडेन्सियलले बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै, एसईई उत्तीर्णले भाग लिन पाउने

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । बीमा कम्पनीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिहरुलाई मध्यनजर गर्दै तालिम सञ्चालन गर्न लागेको हो । कम्पनीले २०८० कार्तिक २० गतेदेखि २२...


आइजीआई प्रुडेन्सियल र नीलकण्ठ नगरपालिकाबीच निर्जीवन बीमा सेवा सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड कम्पनी र धादिङ  जिल्लाको नीलकण्ठ नगरपालिकाबीच नगरवासीको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीका मुख्य प्रबन्धक शिव प्रसाद लामिछाने नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत...


अधिकांश बीमा कम्पनीहरुको शेयरमूल्यमा गिरावट, कुनको कति? (एलटीपीसहित)

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा ११ अंकको गिरावट आएको थियो । नेप्सेमा गिरावट आएसँगै जीवन तथा निर्जीवन बीमा उपसूचक पनि घटेको छ । जीवन बीमा बिहीबार जीवन बीमा उपसूचक ०।५८ प्रतिशतले घटेको हो । उक्त दिन...


नेको इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, हकप्रद प्रस्ताव पारित

काठमाडौैं । हकप्रद प्रस्ताव पारित गर्न आयोजना गरेको नेको इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष रोहित कुमार भट्टराईको अध्यक्षतामा सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता...


नेको इन्स्योरेन्सको विशेष साधारण सभा आज, २५ प्रतिशत हकप्रद प्रस्ताव पारित गर्ने

काठमाडौैं । नेको इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजीमा २५ प्रतिशत हकप्रद सेयर बिक्री प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले विशेष साधारण सभा आज विहान ११ बजे, लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा आयोजना गरेको छ...


प्रभु इन्स्योरेन्सको धनगढीमा बीमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले धनगढीमा बीमा सचेतनामुलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । असोज १५ गते धनगढीको होटल सितारमा आयोजित कार्यक्रममा धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधिहरु, प्रहरी प्रशासनका प्रतिनिधिहरु, बैंक, वित्तिय संस्था तथा सहकारी संस्थाका कर्मचारी तथा प्रतिनिधिहरु, कृषक,...


शिखर इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम दिने, आवेदन दिन के–के चाहिन्छ कागजात ? (सूचनासहित)

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चार दिने निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यही असोज २४ गतेदेखि अभिकर्ता तालिाम सञ्चालन गर्ने जानकारी दिएको हो । उक्त तालिम असोज २४ गतेदेखि...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बीमा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले रामेछापको गोकुलगंगा गाउपालीकामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । गाउँपालिकाको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा...


नाडा अटो शोको कारण एक महिनामै ८७ प्रतिशतले बढ्यो सवारीसाधनको बीमा

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा अटो शो) को कारण सवारीसाधनको बीमा एक महिनामै ८७ प्रतिशतले बढेको छ।आर्थिक मन्दीका कारण चार बर्षपछि सुरु भएको नाडा अटो शोमा सर्वसाधारणको आकर्षण यस बर्ष केही फरक नै रहेको छ। इभी...


कोरोना बीमाको नौ अर्ब ६० करोड भुक्तानी बाँकी, बीमा कम्पनीहरुले कहिले तिर्छन बीमितको पैसा ?

काठमाडौं । कोरोना महामारीको समयमा २०७८ सालमा बिक्री गरिएको कोरोना बीमा पोलिसीले सिर्जना गरेको दायित्व बापतको रकम करिब नौ अर्ब ६० करोड नेपाली निर्जीवन बीमा कम्पनीहरुले अझै भुक्तानी गरेका छैनन् । तत्कालिन अवस्थामा बीमा समितिले जारी गरेको कोरोना बीमा...


दोस्रो बजारमा यो साता कस्तो रह्यो बीमा कम्पनीहरुको शेयर कारोबार ? (एलटीपी सहित)

काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेप्से १८ अंकले घटेको छ । उक्त दिन जीवन बीमा उपसूचक ०.८१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.९४ प्रतिशतले घटेका छन् । जीवन बीमा बुधबार जिवन बीमा क्षेत्रबाट कुल १० कम्पनी कारोबारमा...


बीमाप्रतिको विश्वास बढ्नेगरी बीमा कम्पनीहरुले काम गर्नुपर्योः मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरामा प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमाको दायरा विस्तारका लागि हरेक...


निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय बागमति प्रदेशमा, अन्य कुनमा कति ? (तथ्यांकसहित)

काठमाडौं । नेपालमा संचालित रहेका १४ निर्जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्ष २०८०।८१ को भदौ महिनामा कुल सात अर्ब ८ करोड रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् । कम्पनीहरुले साउन महिनामा सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर सम्बन्धि, विविध, लघु...


यूनाइटेड अजोड इन्स्योरेन्सको कृषि पशुपन्क्षी तथा जडिबुटी सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्क्षी तथा जडिबुटी सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पर्वतको मोदि गाउँपालिकामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा युनाइटेड अजोड इन्स्योरेन्सका गन्डकी प्रदेश प्रमुख गोपाल प्रसाद पौडेलको अधक्ष्यता रहेको...


मर्जरमा गएका निर्जिवन बीमा कम्पनीको व्यवसायमा आकर्षक सुधार, टप ५ मा उक्लियो चार कम्पनी, कुनको कति ? (तथ्यांक सहित)

काठमाडौं । पछिल्लो एक वर्षमा १२ वटा निर्जीवन बीमा कम्पनी मर्जरमा सामेल भए ।नेपाल बीमा प्राधिकरणको पुँजी वृद्धिको निर्देशन अनुसार मर्जरको विकल्प रोजेका १२ वटा निर्जीवन बीमा कम्पनी ६ वटामा सीमित भए । नेपालमा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको...


साउनको तुलनामा भदौं महिनामा २२ प्रतिशतले घट्यो निर्जीवन बीमा व्यवसाय

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय गत साउन महिनाको तुलनामा भदौं महिनामा २२.२५ प्रतिशतले घटेको देखिएको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा तीन अर्ब ९८ करोडको निर्जीवन बीमा व्यवसाय गरेको बीमा...


निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ७ अर्ब माथि, कुनले कति गरे ? (सूची सहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्ममा ४ लाख बढी बीमालेख बिक्रि गरेर ७ अर्ब माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनसार भदौ मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुले ७ अर्ब ८ करोड ५२ हजार...


एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर जारी गर्न बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर निष्काशनका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त भएको छ । नियुक्ति सम्बन्धी सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी...


हिमालयन एभरेष्ट इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, यसरी दिनुहोस् आवेदन

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै कर्णाली प्रदेश प्रमुख र एक्सटेन्सन काउन्टर रिप्रिजेन्टिभ पदमा केही संख्याले कर्मचारी माग गरेको हो । कम्पनीले खुलाएको रोजगारीमा आवेदन दिनको लागि मान्यताप्राप्त...