नियम विपरित उधारो बीमा व्यवसाय गरेका १२ बीमा कम्पनीमाथि कारवाही गर्ने प्राधिकरणको निर्णय, जनही २ लाख जरिवाना

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणको कारर्वाहीमा १६ मध्ये १२ निर्जिवन बीमा कम्पनीहरु कारवाहीमा पर्ने भएका छन्। प्राधिकरणको निर्देशन विपरित उधारो बीमा पोलिसीमा सरिक भएका यी बीमकहरुलाई कारवाही गर्ने भएको स्रोतले जनाएको छ। वर्षेनी आम्दानीलाई मात्र लक्ष्य बनाएर...


लाभांश प्रस्तावसहित हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा कहिले बस्दैछ ?

काठमाडौं । लाभांश प्रस्तावसहित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण यहि चैत २९ गते बुधबार बस्दैछ । कम्पनीको २९औं सभा चैत २९ गते बानेश्वर, ब्याङ्क्वेट, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना...


लाभांश प्रस्ताव सहित प्रुडेन्सियल इन्स्योरेन्सको एक्काईसौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको एक्काईसौं वार्षिक साधारण सभा २०७९ साल चैत्र १६ गते दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७८।७९ को वार्षिक...


एनएलजी इन्स्योरेन्समा नेशनल लाइफको मात्रै ५० प्रतिशत लगानी, अन्य कुनको कति ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा ५ जना शेयरधनीहरुको एक प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेको छ । कम्पनीले सार्वजनिक गरेको आव २०७८।७९ को वार्षिक प्रतिवेदन अनुसार एक वा सो भन्दा बढी प्रतिशत शेयर स्वामित्व हुने शेयरधनीहरुको संख्या ५...


नेको इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले रिक्त पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । कम्पनीले एसिस्टेन्ट, जुनियर एसिस्टेन्ट पदमा ३ जना कर्मचारी माग गरेको छ । कम्पनीका अनुसार सो...


नेको इन्स्योरेन्सद्वारा शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको गत माघ १५ गते सम्पन्न २७औं वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको डिम्याट खातामा जम्मा गर्न...


सुर्खेतमा शिखर इन्स्योरेन्सको कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनीले चैत १२ गते देखि १४ गतेसम्म सुर्खेतमा कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ ।तालिमको शुरूमा नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका प्रमुख पदम प्रसाद सोडारीले नेपाल बीमा प्राधिकरण र नेपालमा बीमा...


शिखर इन्स्योरेन्सको १६% बोनस शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले आफ्नो शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १६% बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको डिम्याट खातामा जम्मा गर्न सुरु गरेको हो...


मर्जरलाई अन्तिम रुप दिन आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । यी दुवै कम्पनीले मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गर्न यहि चैत २२ गते बुधबार विशेष साधारण सभा डाकेका हुन् । आइएमई जनरल इन्स्योरेन्सको...


नेप्सेमा थप चार कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चारवटा कम्पनीको बोनस शेयर सूचीकृत भएकोछ । नेको इन्स्योरेन्स, अपि पावर कम्पनी, आरएसडीसी लघुवित्त र साधना लघुवित्त वित्तीय संस्थाको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । नेको...


आइएमई जनरल इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । नेप्से सूचक आज १२ अंकले बढेर १९१८ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से बढेपनि कारोबार रकम भने खासै उत्साहजनक देखिएको छैन । आज शेयरबजारमा एक अर्ब ४४...


निर्जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणको मुनाफा अडिट पश्चात संशोधन, कसको घट्यो कसको बढ्यो ?

काठमाडौं । अधिकांश बीमा कम्पनीहरुले सार्वजनिक गर्ने अपरिष्कृत वित्तीय विवरण र नेपाल सरकारले तोकेको मापदण्ड एनएफआरएस अनुसारको वित्तीय विवरणमा फरक फरक देखिने गर्दछ । सबै बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा जोखिम समायोजन गर्दा फरक पर्न जाने गर्दछ ।...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त, बीमा प्राधिकरणको स्वीकृती

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को सिईओ चंकी क्षेत्रीलाई नियुक्त गर्न अनुमति दिएको छ। नेपाल बीमा प्राधिकरणले आज उनलाई सिईओ नियुक्तको लागि स्वीकृती दिएको हो । उनले कार्यकाल चार बर्षको हुनेछ । सगरमाथा इन्स्योरेन्स...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सिइओमा वीरेन्द्र बैदवार नियुक्त, केडिया र श्रेष्ठ सल्लाहकार

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा बीरेन्द्र बैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले फागुन १७ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षको लागि क्षेत्रीलाई सिइओ पदमा नियुक्त गरेको...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सिईओमा प्रस्तावितको तीन थरी नाम

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सिईओमा प्रस्तावित व्यक्तिको तीन थरी नाम भएको तथ्य खुलेको छ । बीमापोष्टलाई प्राप्त कागजातमा सगरमाथा इन्स्योरेन्स कम्पनीमा पाँच वर्षभन्दा बढि समयदेखि चंकी क्षेत्रीको नाममा सिईओ भई कार्यरत रहेका व्यक्तिको चंकी क्षेत्री, चुँकी क्षेत्री र...


बीमा प्राधिकरणको कार्वाहीमा दुई कम्पनी, दुई लाख रुपैयाँ जरिवाना तिनुपर्ने

काठमाडौं । बीमा प्राधिकरणको नियम विपरित गएको भन्दै नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई जरिवाना गरेको छ । कम्पनीहरुले बीमा ऐनको परिपालना नगरेको, बीमा ऐन विपरित कारोबार गरेको लगायतका काम पटक पटक दोहोर्याएको भन्दै प्राधिकरणले दुई कम्पनीलाई कारवाही गरेको...


नेप्सेमा शिखर इन्स्योरेन्सको ३६ लाख ८८ हजार कित्ता बोनश शेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप १ कम्पनीको बोनश शेयर मूल्य सुचिकृत गरेको छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभाबाट पारित भएको १६ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको १६ प्रतिशतका दरको कुल ३६ लाख...


नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । एनएलजी इन्स्योरेन्स लिमिटेडले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम कम्पनीको शेयरमूल्य...


दुई बीमा कम्पनीको उच्च नेतृत्वमा महिला, सात बीमा कम्पनीको सञ्चालकमा महिलाको उपस्थिति शून्य, बीमा प्राधिकरण मौन

काठमाडौं । नेपालको संविधानले हरेक क्षेत्रमा महिलाको स्थान ३३ प्रतिशत सुनिश्चित गरेको छ। हाल प्रचलनमा रहेको बीमा ऐन २०७९ मा हरेक बीमा कम्पनीमा एक जना सञ्चालक अनिवार्य हुनुपर्ने व्यवस्था छ । त्यस्तै, कम्पनी ऐनले समेत संचालनमा आएका वा आउने...


बीमा कम्पनीहरुको प्रदेश र शाखा कार्यालय संचालनमा बीमा प्राधिकरणको कडाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ। प्राधिकरणले बीमकको शाखा कार्यालय स्थापना गर्ने कार्यलार्य व्यवस्थित बनाउन बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गर्दै नयाँ निर्देशिका जारी गरेको हो...