आइतबार दुई बीमा कम्पनीको साधारण सभा बस्दै, के–के छन् प्रस्तावहरु?

काठमाडौं । आइतबार दुई बीमा कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । सिटिजन लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सको साधारण सभा छुट्टाछुट्टै स्थानमा बस्नेछन् । सिटिजनको पाँचो र नेको इन्स्योरेन्सको २७औं सभा बस्ने भएको हो । सिटिजन लाइफ इन्स्योरेन्स सिटिजन लाइफ...


बीमा कम्पनीहरुले पुँजि पुर्‍याउन मर्जरलाई प्राथमिकता राख्दै, न्यूनतम पुँजि नपुगेका कम्पनीहरुले हकप्रद शेयर जारी गर्न पाउने, कुनले कति हकप्रद शेयर जारी गर्दैछन् ?

काठमाडौं । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई चैत मसान्तसम्ममा अनिवार्य चुक्ता पुँजि पुराउन निर्देशन दिईसकेको छ। बीमा कम्पनीहरुले क्यापिटल प्लान प्राधिकरणमा बुझाईसकेका छन् ।क्यापिटल प्लान बु्झाउन तीन महिनामात्रै बाँकि रह्दा प्राधिकरणले पुन क्यापिटल प्लान मागेर अध्ययन गरिसकेको छ । प्राधिकरणको...


उतारचढावकाबीच शेयरबजारमा झिनो अंकको गिरावट, बीमा उपसूचकमा सर्वाधिक बृद्धि

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ्ग सेसनमा सामान्य अंकले नेप्से इन्डेक्स बढेतापनि मार्केट क्लोज हुँदासम्म नेप्से सूचक ०.३५ अंकले घटेर २१८३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २५४ कम्पनीको ७७...


आइतबार साधारण सभा हुन लागेको नेको इन्स्योरेन्समा विनयरमण पौडेलको सबैभन्दा बढी लगानी, अन्य कुनको कति?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको २७औं वार्षिक साधारण सभा माघ १५ गते (आइतबार) लिसारा रिशप्सेन, नक्साल, काठमाडौंमा बस्दैछ । सभाले चालु पुँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.७९ नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश पारित...


सूर्यज्योति लाइफ र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमा सर्किट

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दुई बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफ र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर १० प्रतिशत अर्थात् ३८...


तीन निर्जिवन बीमा कम्पनीको आजदेखि शेयर कारोबार खुल्ने

काठमाडौं । आजदेखि तीन निर्जिवन बीमा कम्पनीको शेयर कारोबारमा आउनेछन् । नेप्सेले बुधबार प्रभु इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो । नेप्सले प्रभु इन्स्योरेन्स अजोड इन्स्योरेन्ससँगको मर्जर भाडिएसँगै सो कम्पनीको शेयर कारोबार फुकुवा...


नेप्सेद्वारा दुई निर्जिवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप दुई निर्जिवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो । नेप्सेले सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जरमा जान सम्झौता...


नेप्सेद्वारा थप एक कम्पनीको शेयर कारोबार फुकुवा, भोलिदेखि नै कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । प्रभु इन्स्योरेनस लिमिटेडको शेयर आजदेखि नेप्सेले फुकुवा गरिदिएको हो । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडबीच मर्जर गर्ने सम्झौता भंग भई गत पुष २६...


स्वाप रेसियोमा नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स आ-आफ्नै अडान, सफल होला त मर्जर ?

काठमाडौं । नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्जरमा जान छलफलको तयारीमा जुटेको छ । सरकारको प्रत्यक्ष लगानीसमेत रहेको कम्पनीमा मर्जरको लागि नेपाल बैंकले समेत सकारात्मक प्रतिकृया जनाईसकेको छ।यसअघि क्रस होल्डिङमा रहेका आइएमई जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल...


दुई बीमा कम्पनीको शेयरमा सर्किट, शेयरमूल्य कुनको कति ?

काठमाडौं । बुधबार शेयरबजार खुलेको केही समयमा नै दुई बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफ र सानिमा जिआइसी इन्स्योरेन्सको शेयरमा सर्किट लागेको हो । साविक सूर्या लाइफ र ज्योति लाइफ मर्जभई समायोजित शेयर आजदेखि कारोबारमा...