नेपाल इन्स्योरेन्ससहित तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर सूचीकृत भएको हो । प्रिमियर इन्स्योरेन्सको १४.२५ प्रतिशत दरका कुल १७...


नेपाल इन्स्योरेन्सका अध्यक्षलाई बर्खास्त गर्ने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका अध्यक्ष र संचालक बर्खास्त भएका छन् । बीमा प्राधिकरणले मर्जर प्रकृयाको लागि अध्यक्ष र संचालकलाई राखेका थिए । तर मर्जर प्रस्तावमा असहमती भएपश्चात् बीमा ऐनमा नभएको भन्दै प्राधिकरणले अध्यक्ष र संचालकलाई बर्खास्त गरेको हो...


फागुन १७ गतेदेखि एकीकृत कारोबार गर्ने सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको निर्णय

काठमाडौं । आपसी मर्जरमा जाने सम्झौता गरेका सिद्धार्थ इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्स कम्पनीले यही फागुन १७ गतेदेखि एकीकृत कारोबार गर्ने निर्णय गरेका छन् । आपसमा मर्जरमा जाने अन्तिम सहमति गरिसकेका दुई बीमा कम्पनीलाई कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा प्राधिकरण...


नेप्सेमा थप साढे ११ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको । बैंकको साधारण सभाबाट पारित भएको ९ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ११ लाख ५९ हजार २०० कित्ता बोनस शेयर...


बीमाकर्मीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न, बीमा सेवामा विश्वसनियता बढाउन सचेतना कार्यक्रम गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाल बीमा प्राधिकरण र लुम्बिनी क्षेत्रमा संचालित जीवन तथा निर्जीवन बीमा कम्पनीमा कार्यरत बीमाकर्मीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स), लुम्विनी च्याप्टरको आयोजनामा फागुन १२ गते टाइगर प्यालेस रिसोर्ट, कोटिहवा रुपन्देहीमा सो...


माघ महिनामा निर्जीवन बीमा ब्यवसाय २७ प्रतिशतले घट्यो, कुनको अवस्था कस्तो ? (तथ्याङ्कसहित)

काठमाडौं । माघ महिनामा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ९८ करोड ४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको विवरणअनुसार कम्पनीहरुको बीमा शुल्क आर्जक एक महिनाको अन्तरालमा २७.३८ प्रतिशतले घट्न पुगेको...


हिमालयन एभरेष्ट इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमााडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले क्लेम डिपार्टमेन्टका लागि म्यानेजरियल लेभल अन्तर्गत केही संख्यामा कर्मचारी माग गरेको हो । सो पदका लागि कम्पनीले बिजनेश स्टडीमा न्यूनतम स्नातक तह उत्तीर्ण गरेको शैक्षिक योग्यता हुनुपर्ने...


सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १२।४० प्रतिशतले बोनस र कर प्रयोजनको लागि ०।६५२६ प्रतिशतले नगद लाभांश पारित गर्नेछ ।...


लुम्बिनी जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव अनुमोदन

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले वार्षिक साधारण सभा सम्पन्न भएको छ। अमृतभोग क्याटरिङ्ग, कालिकास्थान काठमाडौंमा १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ६।९९ प्रतिशतले हुन आउने ९ करोड १७ लाख रुपैयाँ...


प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (फागुन ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन १२ गते बुक क्लाजको मिति तोकेकाले आजसम्म मात्र कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।...