हिमालयन रिइन्स्योरेन्सका सिइओ चन्द्रशेखरन रामामुर्तीले कति बुझे तलव भत्ता ?
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा कात्तिक ४ गतेका दिन होटल अलफ्ट, ठमेल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले पारित गरेको प्रतिवेदन अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रशेखरन...
चुक्ता पुँजि जुटाउन कठिन हुने बीमा कम्पनीलाई रिक्स वेस क्यापिटलमार्फत नियमन गर्ने तयारीमा प्राधिकरण
काठमाडौं। नियामक निकाय नेपाल बीमा प्राधिकरणले पुँजि बढाउन दिएको निर्धारित समय चैत मसान्तमा सकिदैछ । हालसम्म आधा दर्जन बीमा कम्पनीहरुले पुँजि पुराएका छन् भने बाँकिले मर्जरपछि पनि प्राधिकरणले तोकेको न्यूनतम पूँजि पुराउन सकिरहेका छैन । केही कम्पनीहरु मर्जरमा नगई...
राष्ट्रिय बीमा कम्पनीले खुलायो रोजगारको अवसर
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले रिक्त रहेका पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै खुल्ला प्रतियोगात्मक परीक्षाबाट पदपुर्ति गर्न कर्मचारी माग गरेको हो । कम्पनीले प्रशाशन, ब्यवस्थापक ९औं तहमा १ जना, प्रशाशन, सरह...
आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीचमा चैत ५ गते अन्तिम सम्झौता हुँदै, सिईओमा युगेश, ढकाल अध्यक्ष
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीचमा यही चैत ५ गते अन्तिम सम्झौता हुने भएको छ । दुवै कम्पनीको डिडिए सम्पन्न भई पूर्वनिर्धारित स्वाप रेसियो १ः१ मा आपसमा मर्जरमा जाने अन्तिम सम्झौता पत्र तयार भएको हो ।...
नेपाल इन्स्योरेन्सको संचालकमा जोगाई र पौडेल नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडको संचालकमा निशान्त जोगाई र दिवाकर पौडेल नियुक्त भएका छन् । कम्पनीको चैत १ गते बसेको संचालक समितिको बैठकले जोगाई र पौडेललाई संचालक पदमा चयन गरेको हो । यसअघि संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने अग्रिम इन्टरनेशनल...
पुँजि पुर्याउन बीमा कम्पनीहरुलाई ताकेता गर्दै बीमा प्राधिकरण, चार वटाको पुरा, अन्यको बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई मर्जरमा जान दिएको समयसीमा यही चैत मसान्तमा मसान्तमा सकिँदैछ । अधिकांशले मर्जरको प्रारम्भिक सम्झौता गरेपनि एकीकृत कारोबारमा ढिलाई भइरहेको छ । समस्या हुने देखिएपछि बीमा प्राधिकरण कठोर हुने संकेत गरेको छ ।...
तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (चैत २ गते) अन्तिम दिन रहेको छ । प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण प्रयोजनका लागि चैत ३ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीहरुले...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिवको जिम्मेवारी कोइरालालाई
काठमााडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको कम्पनी लिमिटेड (सलिको)को कम्पनी सचिवमा देवेन्द्र कोइराला चयन भएका छन् । साविक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सबीच एकआपसमा गाभिएपश्चात बनेको कम्पनी सलिकोको फागुन २९ गते बसेको संचालक समितिको दोस्रो बैठकले कम्पनीको सचिव...
प्राइस कटिङ र उधारो बीमा मौलाउँदै, प्रुडेन्सियल र नेपाल इन्स्योरेन्सलाई कारवाही
काठमाडौं । निर्जीवन बीमा क्षेत्रमा प्राइस कटिङ र उधारो बीमा गर्ने पुरानो प्रचलन पुनः दोहोरिन थालेपछि बीमा प्राधिकरणले एक्सन लिएको छ । सुरुवातमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीलाई दुई दुई लाख रुपैयाँ जरिवना गर्ने निर्णय गरेको हो ।...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबारको झलकहरु
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड आजदेखि एकिकृत निर्जीवन बीमा कारोबार शुभारम्भ भएको छ । काठमाडौंको याक एण्ड एति होटलमा एक कार्यक्रम आयोजना गरी एकिकृत कारोबार सूरु गरेको हो । तस्वीरहरुः तस्विरः राजन...
मर्जरले बीमा कम्पनीहरूकाे क्षमता बृद्दि गर्याे, अब कर्मचारीकाे दक्षता अभिबृद्दि गर्नुपर्छः अध्यक्ष सिलवाल
काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले विगत ११ महिनाअघि सुरू गरेकाे मर्जर अभियान सफल भएकाे बताउँदै मर्जरले बीमा कम्पनीहरूकाे क्षमता अभिबृद्दि गरेकाे बताएका छन् । अध्यक्ष सिलवालले कम्पनीहरू ठूला भइसकेकाेले अब कर्मचारीहरूकाे क्षमता अभिबृद्दि गर्न कम्पनीलाई...
पूजा गरेर सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु, यस्तो बन्यो नयाँ कार्य समिति
काठमाडौं । भव्य पुजाआजका बीचमा सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. गाभिई कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि.को एकीकृत कारोवार आज विहानबाट सुरु भएको छ । औपचारिक कार्यक्रम आज साँझ आयोजना गरिएको छ...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सका अध्यक्ष मनोहर दास मूलले लिए पद तथा गोपनियताको शपथ
काठमाडौं । मर्जरपश्चात् आजदेखि एकिकृत कारोबार शुभारम्भ गरेको सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष मनोहर दास मूलले शपथ ग्रहण गरेका छन् । आजदेखि शु्भारम्भ गरेको एकीकृत कम्पनीको अध्यक्ष लुम्बिनी इन्स्योरेन्सले र प्रमुख कार्यकारी अधिकृत सगरमाथा इन्स्योरेन्सको हुनेछ । कम्पनीको...
सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको एकिकृत कारोबार आजबाट शुभारम्भ हुँदै
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा मर्ज भई आजदेखि एकिकृत निर्जीवन बीमा कारोबार शुभारम्भ हुँदैछ । आजबाट मर्ज भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत कारोबार हुँदैछ । एकिकृत कारोबार पश्चात् सगरमाथा...
नेप्सेद्वारा दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई निर्जिवन बीमा कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले एक आपसमा गाभिई भोलि (फागुन २९) गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले यी दुवै कम्पनीको शेयर...
लुम्बिनी जनरल इन्स्योरेन्सको १५ दिन शेयर कारोबार रोक्का हुने
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार रोक्का हुने भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले भोलि (फागुन २९) गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएसँगै साविक लुम्बिनी जनरलले सो प्रयोजनका लागि नेप्सेसमक्ष १५ दिनका लागि शेयर...
साताको नेप्सेः २ प्रतिशत बढ्यो नेप्से, निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक, कुल बजार पूँजीकरण वृद्धि
काठमाडौ । यो साता नेप्से परिसूचक करिब २ प्रतिशत बढेको छ। गत साता १९६९.०२ विन्दुमा बन्द भएको छ । यो साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्र बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से उकालो लागेको थियो...
एनएलजी इन्स्योरेन्सद्धारा साधारणसभाको मिति घोषणा, १०% बोनस पारित हुने, बुक क्लोज कहिले ?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले गत आवको बार्षिका साधारणसभा सम्बन्धी निर्णय गरेको छ । कम्पनीले १७ औं बार्षिक साधारणसभा आगामी चैत्र २० गते सोमबार आम्रपाली ब्याङ्क्वेट, बालुवटारमा गर्ने निर्णय गरेको हो । कम्पनीले सो...
सगरमाथा र लुम्बिनी जनरलले फागुन २९ गतेबाट एकीकृत कारोबार गर्ने, प्राधिकरणसहितका निकायबाट अन्तिम स्वीकृति
काठमाडौं । यही फागुन २९ गते नेपाली बीमा कम्पनीहरुको मर्जरमा नयाँ अध्याय थप हुने भएको छ । मर्जर प्रकृयामा रहेका सगरमाथा इन्स्यारेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार फागुन २९ गतेदेखि गर्ने निर्णय गरिएको छ । संयुक्त...
युनाइटेड इन्स्योरेन्सको संचालक समितिबाट बाहिरिए रमेश प्रसाद जोशी
काठमाडौं । युनाइटेड इन्स्योरेन्स लिमिटेडका संचालक रमेश प्रसाद जोशी संचालक समितिको सदस्यबाट बाहिरिएका छन् । कम्पनीको संस्थापक शेयरधनी चौधरी ग्रुपको प्रतिनिधित्व संचालक जोशी रहेकोमा उक्त संस्थाको फागुन १५ गतेको संचालक हटाइदिने सम्बन्धमा लेखिएको पत्र प्राप्त अनुसार कम्पनीले संचालक जोशीलाई...

















