बजारमा विजयश्री स्टीलको दबदबा: वर्षदिनमा गर्‍यो साढे ५ अर्बको व्यापार, उत्पादन क्षमतामा अभिवृद्धि

काठमाडौँ । नेपालको इस्पात उद्योगमा उल्लेखनीय पहिचान बनाएको विजयश्री स्टील प्रा.लि. निरन्तर प्रगतिको यात्रामा अघि बढिरहेको छ। कपिलवस्तुको शिवराज-बिरपुर क्षेत्रमा सन् २०१७ फेब्रुअरीमा स्थापना भएको कम्पनीले हालसम्म आफ्नो व्यवसायिक क्षितिज विस्तार गर्दै प्रतिस्पर्धी बजारमा प्रभावशाली उपस्थिति जनाइरहेको छ। वार्षिक...


बजार विस्तार गर्दै अग्रवालको स्मार्ट डोर्सः वर्षदिनमा साढे २ करोडको व्यापार, ३ करोडको आइपीओ प्रस्ताव

काठमाडौँ । ढोका निर्माणको क्षेत्रमा स्थापित भइसकेको कम्पनी स्मार्ट डोर्स लिमिटेडले छोटो समयमा प्रभावशाली सफलता हात पार्दै एक वर्षमै साढे दुई करोड रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको छ । लगानीकर्ता दिपेन्द्र अग्रवालको कम्पनीले सन् २०२४ मा मात्रै २...


अवरुद्ध सिमेन्ट निर्यात फेरि खुल्यो, भारतीय बजारमा पुनः जम्दै नेपाली ब्रान्ड

काठमाडौँ । नेपालको अर्थतन्त्रको समग्र स्वास्थ्य हेर्दा लामो समयदेखि देखिँदै आएको एउटा स्थायी घाउ हो – व्यापार घाटा । देशले आयात गरेभन्दा निर्यात अत्यन्तै कम हुँदा यो घाटा हरेक वर्ष बढ्दो छ । यस्तो अवस्थामा नेपाली सिमेन्ट उद्योग भने...


पूँजीभन्दा तीन गुणा बढी ऋणमा भाइनेटः बजार विस्तार कछुवा गतिमा, सिफ्ट हुँदै ग्राहक

काठमाडौँ । एक समय ‘इन्टरनेटका पर्याय’ झैँ देखिएको भाइनेट कम्युनिकेशन आज संकटमा परिरहेको छ । व्यापार विस्तार गर्न नसकेको, सेवाको गुणस्तरप्रति ग्राहक असन्तुष्ट रहेको र लगानीभन्दा साढे तिन गुणा बढी ऋण बोकेको कम्पनीको वित्तीय अवस्था आज टाट पल्टिन सक्ने...


विद्युतीय सवारीमा चुलिँदो क्रेजः ५१ देखि १०० किलोवाटका ईभीले बजार जमाउँदै, नीतिले पारेन प्रभाव

काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारी साधन (ईभी) को आकर्षण तीव्र गतिमा बढिरहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ९ महिनामा करिब १८ अर्ब ६२ करोड रुपैयाँ बराबरका कार, जीप र भ्यानसहितका ७...


वैदेशिक व्यापारमा सुधारका संकेतः निर्यात ६५ प्रतिशतले वृद्धि, व्यापार घाटा अझै उच्च

काठमाडौँ । देशको वैदेशिक व्यापारमा सुधारको संकेत देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा (साउनदेखि चैत मसान्तसम्म) व्यापारमा वृद्धि देखिएको छ । यो अवधिमा निर्यात उच्च दरले वृद्धि भएको छ भने आयातको वृद्धि तुलनात्मक रुपमा...


सांसद योगेश भट्टराई ट्रवाईलेटमा थुनिएर जोगिए, केवलकारको पक्षमा उभिँदा जनताबाटै असुरक्षित

काठमाडौं । आफ्नै गृहजिल्लामा पूर्व मन्त्री तथा नेकपा एमालेका सांसद योगेश भट्टराई ट्वाईलेटमा थुनिएर ज्यान जोगाउनुपर्ने अवस्थामा पुगेका छन् । माफिया र व्यापारीसँग मिलेर पाथिभरामा केवलकार बनाउनुपर्छ भन्दै हिडेका सांसद भट्टराईले हिजो ताप्लेजुङको लेलेपमा आयोजित कार्यक्रममा ट्वाईलेटमा लुकेर ज्यान...


ऋणको भारमा गुम्सिँदै सरकार: नौ महिनामै झण्डै साढे दुई खर्बको ऋण थप, विकास खर्च कछुवा गतिमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामै साढे दुई खर्ब सार्वजनिक ऋण थपिएको पृष्ठभूमिमा सरकारको कार्यान्वयन क्षमता, खर्च अनुशासन र आर्थिक व्यवस्थापनमा देखिएको कमजोरीले आर्थिक स्थायित्वमाथि गम्भीर प्रश्न उठाएको छ। बजेट कार्यान्वयनमा ढिलासुस्ती, अनुत्पादक खर्च र वैदेशिक...


एलजी ब्रान्डको पकड बलियो बन्दै, चौधरी ग्रुपको सिजी इम्पेक्सको वार्षिक कारोबार ७ अर्ब नाघ्यो

काठमाडौँ । नेपाली बजारमा उपभोक्ता विद्युतीय सामग्रीको माग लगातार बढ्दै गएको छ । यस क्षेत्रमा सिजी इम्पेक्स प्राइभेट लिमिटेडको प्रभुत्व थप बलियो भएको देखिन्छ । सन् २००४ मा स्थापना भएको यस कम्पनीले एलजी ब्रान्डका उपभोक्ता विद्युतीय सामग्री र गृह...


आइएमई ग्रुपद्वारा सर्वोच्चको आदेशकै ठाडै उल्लंघन, अवहेलना हुँदा पनि रमिता हेर्दै सिडिओ

काठमाडौं । जनताको छातीमा गोली ठोकेरै भएरपनि पाथिभरामा केवलकार बनाएरै छोड्ने अभियानमा रहेको आईएमई ग्रुपले सर्वोच्च अदालतको आदेशलाई समेत ठाडै उल्लंघन गर्दै केवलकार निर्माण कार्य जारी राखेको पाइएको छ । सर्वोच्च अदालतको आदेशको ठाडै उल्लंघन हुँदा समेत ताप्लेजुङका सिडिओ...


वायुसेवा निगमका भ्रष्टाचारी चतुर्वेदीको यस्तो कन्तबिजोग, उमेरमा भ्रष्टाचार, बुढेसकालमा जेल, सम्पत्ति जफत

काठमाडौं । जनताबाट उठाएको करमा हेराफेरी गर्ने, भ्रष्टाचार गर्नेहरुले एक दिन कन्तबिजोग भोग्नुपर्दछ भन्ने उदाहरण नेपाल वायु सेवा निगममा भ्रष्टाचार गरेका रामाप्रसाद चतुर्वेदीको जीवन र मृत्युपर्यन्त उनको नाममा गरिएका कारवाहीलाई हेरे पुग्छ । बहुदलीय प्रजातन्त्र कालका चर्चित भ्रष्टाचारी भनेर...


नयाँ वर्षमा दुई पाङ्ग्रे सवारी अफर: नगद छुट-एक्सचेन्जदेखि लखपति बन्ने मौका, कुन बाइक रोजे के फाइदा ?

काठमाडौँ । नयाँ वर्ष २०८२ लाई स्वागत गर्न नेपाली अटो बजारमा चहलपहल बढेको छ । दुई पाङ्ग्रे सवारीको बजारमा अझै विशेष सरगर्मी देखिन्छ, जहाँ मोटरसाइकल र स्कुटर बिक्री गर्ने कम्पनीहरूले विभिन्न किसिमका अफरहरूको वर्षा गरिरहेका छन् । यो समयलाई...


पूँजीभन्दा दोब्बर ऋण बोकेको भाटभटेनी, वर्षदिनमा ३० अर्ब ६२ करोडको व्यापार, रिफाइनान्सिङ खतरा

काठमाडौँ । पूँजीभन्दा झण्डै दोब्बर ऋण लिएको भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिको कर्जाभार दिनप्रतिदिन बढ्दो क्रममा छ । कम्पनीको कुल ऋण र मूर्त शुद्ध सम्पत्ति (ट्याङ्जिबल नेट वर्थ) को अनुपात आर्थिक वर्ष २०८०।०८१ मा १.५ गुणा रहेकोमा चालु...


भारतमा निर्यात ७७% घटेपछि नारायणी आयलको आम्दानी २ अर्ब घट्यो, अधिकांश सूचक धरापमा

काठमाडौँ । नेपाली बजारमा ७ वटा ब्रान्डमा विभिन्न प्रकारका तेल बेच्ने नारायणी आयल रिफाइनरी उद्योगको आर्थिक अवस्था पछिल्ला केही वर्षदेखि निराशाजनक बन्दै गएको छ । करिब तीन दशकदेखि सञ्चालनमा रहेको यो कम्पनी बाराको लिपनिमलस्थित उद्योगमार्फत सोयाबिन, तोरी, पाम, वनस्पति,...


फेरिँदै अर्थतन्त्रको वित्तीय चित्रः अधिकांश सूचक सकारात्मक लयमा, को कति मजबूद?

काठमाडौँ । नेपालको अर्थतन्त्र हाल सुधारको प्रक्रियामा अघि बढिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको रिपोर्टले विभिन्न आर्थिक सूचकांकहरूमा सुधारको संकेत दिएको छ । आन्तरिक अर्थतन्त्रलाई गतिशील बनाउन सरकारको प्रयासलाई महत्वपूर्ण मान्दै समग्रमा...


सर्वोच्चको आदेश उल्लंघन गर्दै पाथीभरामा केबलकार निर्माण कार्य जारी

काठमाडौँ । पवित्र धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा अदालतको स्पष्ट आदेशलाई लत्याउँदै जबर्जस्ती केबलकार निर्माण भइरहेको पाइएको छ । सर्वोच्च अदालतले गत चैत १३ गते ‘हालसम्म भएका कामकारबाही यथास्थितिमा राख्न’ अल्पकालीन आदेश जारी गरे पनि निर्माण कम्पनीले उक्त आदेशको...


५३ लाखमा किनेको ‘सेरेस थ्री’ गाडीको मर्मत खर्च १ करोड ५० लाख

काठमाडौँ । पछिल्लो समय नेपालमा विद्युतीय गाडीप्रतिको आकर्षण बढ्दो छ । ईभी गाडीको व्यापार उल्लेख्य रुपमा बढ्दै जाँदा पेट्रोलियम इन्धन गाडी बिक्री हुनै सकस भइरहेको छ । ईभी गाडीमा ग्राहक झुम्मिदै गर्दा पछाडि लुकेका जटिलता, खर्चिलो मर्मत र बिक्रीपछिको...


प्रिमियम आइपीओको तयारीमा रहेको नुम्बुर हिमालय हाइड्रोपावरको व्यापार खुम्चिदै, ऋणको भार उच्च

काठमाडौँ । हालको नेपाली पुँजीबजारमा आइपीओमार्फत पूँजी संकलन गर्ने प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ । केही कम्पनीहरू आफ्नो आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि सार्वजनिक निष्कासनको तयारीमा जुटेका हुन् । नाफा कमाउन नसकेका ऋणको भारमा रहेका र बन्द हुन नजिक...


बुटवल पावरको ‘ब्रह्मलूट’: चलखेलको भुमरीमा डुबे लगानीकर्ता, भ्रमको खेतीले लगानी जोखिममा

काठमाडौँ । बुटवल पावर कम्पनीले ‘एफपिओ’ को नाममा लगानीकर्तालाई बर्बाद बनाउने रणनीति अपनाएको खुलेको छ । दोहोरो निर्णय अलमलिएको प्रक्रिया र अन्ततः निर्णय नै उल्ट्याएर कम्पनीले लगानीकर्ताको विश्वासमाथि ठुलो कुठाराघात गरेको छ । कम्पनीले योजनाबद्ध रूपमा शेयर मूल्य उचालेर...


वायु प्रदूषणले राजधानीवासीको श्वास नै जोखिममा, निष्क्रिय सरकारमाथि चर्किंदो प्रश्न

काठमाडौँ । केही समयदेखि मुलुकभर वायुप्रदूषणको समस्या बढ्दो क्रममा छ । विशेषगरी राजधानी काठमाडौँमा यसको असर चरम अवस्थामा पुगेको छ । आइतबार विहान वातावरण निगरानी संस्था ‘आईक्यू एयर’ द्वारा सार्वजनिक गरिएको विवरण अनुसार काठमाडौँ हाल विश्वकै सबैभन्दा प्रदूषित शहर...