दोर्दी खोलाको ८४ लाख कित्ता शेयरको लकइन अवधि भोलि सकिंदै

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको ८४ लाख १२ हजार ९६० कित्ता शेयरको लकइन अवधि भोलि साउन ७ गतेबाट सकिंदैछ। भोलिबाट यस कम्पनीको संस्थापक समूहको ७५ लाख ९० हजार ६७५ कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको ७ लाख ५६...


टुरिजम इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्कासन गर्ने

काठमाडौं । टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडले आईपीओ निष्कासन प्रस्ताव सहित असार २८ गते पोखरामा बिहान साढे ८ बजे पाँचौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले जारी पूँजीको २०.५३ प्रतिशत बराबर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न धितोपत्र बोर्डसँग अनुमति माग्ने...


हकप्रद प्रयोजनका लागि जोशी हाइड्रोपावरको मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ६५ प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको छ। नेप्सेले कम्पनीको बिहीबार कायम अन्तिम शेयर मूल्य ४५८.०२ रुपैयाँको आधारमा हकप्रद शेयरपछिको मूल्य ३१६.९८ रुपैयाँ तोकेको हो।...


सर्वाेत्तम स्टील्सले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । सर्वोत्तम स्टील्स लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सहित यही असार २५ गते आफ्नै कार्यालयमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ। उक्त विशेष साधारणसभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १ बराबर ०.५०...


प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किममा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषअन्तर्गत जेठ २३ गतेदेखि निष्कासनमा ल्याएको ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। यो म्युचुअल फण्ड खुलामुखी प्रकृतिको स्किम हो र यस स्किममा प्रति इकाई १० रुपैयाँ...


प्रतिकित्ता ३२० रुपैयाँमै मेरो माइक्रोफाइनान्सको शेयर बिक्रीमा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ जना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ७२ हजार ३७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये २ लाख १४ हजार ७०६ कित्ता शेयरको मूल्य प्रतिकित्ता ३२० रुपैयाँ, ३६ हजार...


स्वस्तिक लघुवित्तले २ करोड ३१ लाखको आइपीओ ल्याउने, बोर्डले दियो अनुमति

काठमाडौ । नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । अब कम्पनीले कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता शेयर निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।...


‘संचालक पदबाट राजीनामा दिएपछि पनि सेयर बेच्न नपाउने व्यवस्था अव्यावहारिक’

काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरूको स्वामित्वमा रहेको शेयर सम्बन्धी व्यवस्थाप्रति सरोकारवाला सरकारी निकायहरूको ध्यानाकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क) अनुसार संचालकले पदमा रहँदासम्म वा अवकास पाएको एक...


बिहीबार यी कम्पनीका लगानीकर्ता भए मालामाल 

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज पनि हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य सबैभन्दा बढी रुपैयाँले बृद्धि भएको छ । बिहीबार पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज...


शेयर बजारमा गिरावटः कारोबार रकम भने ११ अर्ब, किन गुम्दै छ लगानी ?

काठमाडौँ । केही दिन यता झिनो गतिको उतारचढाव देखाइरहेको शेयर बजार आज भने दोहोरो अकंको गिरावट देखिएको छ । लगानीकर्ताहरुको मनोबल कमजोर रहँदा बजारले अपेक्षित सुधार गर्न सकेको छैन । अधिकांश लगानीकर्ता अहिले प्रतिक्षा र मूल्यांकनको अवस्थामा बसेका छन्...


हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, कुनको कम्पनीको कति भयो कारोबार ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज पनि हाइड्रोपावर कम्पनीहरुको सबैभन्दा बढी शेयर कारोबार भएको छ । बिहीबार ङादी ग्रुप पावरको ८५ करोड ४४ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको...


नेशनल लाइफको साधारणसभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत नगद र ५ प्रतिशत बोनस

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औं वार्षिक साधारणसभा आज लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा कम्पनीको सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको उपस्थितिमा सम्पन्न भएको छ। सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३...


संकटको भुमरीमा डुबेको शुभश्री अग्नि सिमेन्ट, २ अर्बको आइपीओले ऋण घटाउने रणनीतिमा

काठमाडौँ । वित्तीय संकटको दलदलमा फसिरहेको शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले आफूमाथि चुलिँदै गएको आर्थिक दबाबलाई व्यवस्थापन गर्न नेपाल धितोपत्र बोर्डको ढोका ढकढक्याएको छ । ऋणको भारीले थिचिरहेको र आम्दानी दिनानुदिन घट्दै गइरहेको अवस्थामा कम्पनीले २ अर्ब २१ करोड...


यूनाइटेड अजोडको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। घोषित लाभांश नेपाल बीमा...


मिडिल मोदी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव सहित असार २९ गते कम्पनीको सभा कक्षमा दिउँसो १ बजे तेह्रौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईओ) गर्ने र सोबाट प्राप्त रकमको उपयोग सम्बन्धी विशेष प्रस्ताव...


सिटिजन्स सदाबहार योजना असार १३ गतेदेखि निष्कासनमा आउने

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ साउन १३ गतेदेखि सार्वजनिक निष्कासनमा आउने भएको छ। यस योजनाको कोष प्रवद्र्धकमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड छ भने योजना व्यवस्थापक तथा डिपोजिटरीमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको...


लाभांश पारित गर्न एलआईसी नेपालले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले यही असार ३० गते सोमबार २३औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः४५ बजेदेखि सभा बस्ने...


आजसम्म कायम शेयरधनीले जोशी हाइड्रोपावरको हकप्रदमा आवेदन दिन पाउने

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ६५ प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। हकप्रद शेयर निष्कासन प्रयोजनका लागि यस कम्पनीले असार ८ गते १ दिन बुक क्लोज गर्दैछ। भोलि र पर्सि शुक्रबार र शनिबार...


नेशनल लाइफको साधारणसभा आज बस्दै, लाभांश पारित गरिने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औं वार्षिक साधारणसभा आज लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान साढे १० बजेदेखि बस्दैछ। सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रूपैयाँको १० प्रतिशत नगद लाभांश र...


सिम्रिक एयरले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने

काठमाडौं । सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न असार २५ मा साधाणसभा बोलाएको हो । कम्पनीको चुक्ता पुँजी बढाउन बोनस शेयर जारी गर्ने प्रस्ताव सभामा पेस हुने भएको...