राप्ती हाइड्रको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज जेठ ५ गते अन्तिम दिन रहेको छ। हकप्रद शेयर निष्कासन प्रयोजनार्थ यस कम्पनीले भोलि जेठ ६ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरूले मात्रै...
महुली लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेले २ हजार १०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले अबको ७ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको शेयर विवरण खुलाएर सप्तरीस्थित कम्पनीको केन्द्रीय...
बोनस शेयरको कर तिर्न हिमालयन लाइफको आग्रह
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई बोनस शेयर बापतको कर तिर्न आग्रह गरेको छ। कम्पनीको गत फागुन ११ गते सम्पन्न सत्रौं वार्षिक साधारण सभाले पारित गरेको १४ प्रतिशत बोनस शेयर बापतको कर जम्मा गर्न आग्रह गरेको हो। माघ...
ट्रेड टावरले जेठ १४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने
काठमाडौं । ट्रेड टावर लिमिटेडले यही जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ।...
तेह्रथुम पावरको शेयर मूल्य समायोजन
काठमाडौं । नेप्सेमा तेह्रथुम पावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ५९४।११ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात पावरको सेयर मूल्य ३४७।०६ रुपैयाँ कायम भएको छ...
आइतबार यी १० कम्पनीको शेयरमूल्यमा छायो हरियाली, लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले घटेतापनि १ सय कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । आइतबार ओम मेगा श्री र छ्याङदी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, नेपाल रि इन्स्योरेन्सको ८.५२...
निरन्तर खुम्चिदै बजारः विकास बैंकका लगानीकर्ता डुबे, ‘पर्ख र हेर’ अवस्था किन ?
काठमाडौँ । नेपालको शेयर बजार लगातार छैटौँ दिन ओरालो लाग्दै गएको छ । बजार सूचक दैनिक घट्दै जाँदा लगानीकर्ताको मनोबल समेत कमजोर देखिएको छ । अहिले अधिकांश लगानीकर्ता ‘पर्ख र हेर’ को मनस्थितिमा रहेका छन्, जसले बजारमा थप कारोबार...
पुनर्बीमा र हाइड्रोमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक शेयर खरिद–बिक्री
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले घटेको छ । आइतबार नेपाल रिइन्स्योरेन्सको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । यस दिन कम्पनीको ७० करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै,...
सुधारिँदै हाइड्रोको ब्यालेन्स सिटः ८९ वटा मध्ये कसको नाफा, ईपीएस र नेटवर्थ कति ? (सूचीसहित)
काठमाडौँ । आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमाससम्म हाइड्रोपावर कम्पनीहरूको वित्तीय अवस्था उल्लेख्य रूपमा सुदृढ बनेको छ । लामो समयदेखि घाटामा रहेको भनेर चिनिने हाइड्रोपावर क्षेत्र पछिल्लो समय नाफातर्फ उन्मुख भइरहेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत...
नेको इन्स्योरेन्सको लिलामी शेयर बाँडफाँड, अन्तिम मूल्य कति?
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले वैशाख १२ देखि २१ गतेसम्म लिलामी प्रक्रिया मार्फत् बिक्री खुला गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम १०० रूपैयाँ तोकेर ५० लाख ३० हजार ९०१.५५ कित्ता शेयरका लागि बोलपत्र आह्वान गरेको...
तेह्रथुम पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज जेठ ४ गते अन्तिम दिन रहेको छ। यस कम्पनीले १ कित्ता साधारण शेयर बराबर १ कित्ता हकप्रद शेयरको अनुपातमा प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँका दरले ४०...
लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले बोलायो साधारण सभा
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले यही जेठ २९ गते बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा बिहान ११ बजे १९औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आवको मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ५० करोड...
नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिने कार्ययोजना बोर्डमा पेश
काठमाडौं । नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिने गरी नेपाल धितोपत्र बोर्डबाट गठित कार्यदलले कार्ययोजना तयार गरेको छ । कार्यदलले तयार गरेको कार्ययोजना बोर्ड सञ्चालक समितिमा बुझाइएको स्रोतले जनाएको छ । कार्ययोजनाबारे अब बस्ने सञ्चालक समिति बैठकमा छलफल हुनेछ ।...
१० अर्बभन्दा बढीको शेयर लाभमा ५१ करोड लाभकर असुल नभएको खुलासा
काठमाडौं । नेपालको एक ठूला करदाता अन्तर्गत पर्ने कम्पनीमा संस्थापक सेयर बिक्रीमार्फत १० अर्ब रुपैयाँभन्दा बढीको पुँजीगत लाभ भएको देखिए पनि सो लाभको आधारमा तिर्नुपर्ने ५१ करोड रुपैयाँभन्दा बढी लाभकर असुल नभएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको ६२औं वार्षिक...
घोराही सिमेन्टको आइपीओमा लगानीकर्तालाई ठगिएको निष्कर्ष, सेबोनमाथि पनि उठ्यो प्रश्न
काठमाडौँ । घोराही सिमेन्टलाई प्रिमियममा आइपीओ निष्कासनमा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गम्भीर अनिमितता गरेको पाइएको छ । महालेखा परिक्षकको कार्यालयको ६२औं प्रतिवेदनले घोराहीलाई प्रिमियममा आइपीओ अनुमति औचित्य र पारदर्शिताको मापदण्ड विपरित रहेको उल्लेख गरेको हो । कम्पनीलाई आइपीओ...
बुटवल पावर कम्पनीलाई न्यादी हाईड्रोपावरको शेयर बिक्री रोक्न निर्देशन
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले न्यादी हाईड्रोपावर लिमिटेडमा रहेको ३१ लाख कित्ता शेयर बिक्री गर्ने निर्णय गरेपछि नेपाल धितोपत्र बोर्डले उक्त कार्य तत्काल रोक्न निर्देशन दिएको छ। बैशाख २४ गते कम्पनीबाट पत्र प्राप्त भएको उल्लेख गर्दै बोर्डले सार्वजनिक...
हिमालयन लाइफको बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बोनस बापत वितरण गरेको शेयर नेप्सेमा सूचीकृत भएको छ। यस कम्पनीले शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। उक्त बोनस शेयर बापतको १ करोड १२ लाख २८ हजार ५३२.०४ कित्ता शेयर बिहीबार...
विन नेपाल लघुवित्तको एफपीओ सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको छ। कम्पनीले केही समयअघि सर्वसाधारणमा निष्कासन गरी बाँडफाँड गरेको ५१ हजार २९५.५० कित्ता शेयर सूचीकृत भएको हो। एफपीओ डिम्याट खातामा जम्मा भएपछि कारोबार...
विन्ध्यवासिनी हाइड्रोपावरको ९६ लाख ७१ हजार कित्ता शेयरको लकइन असारमा सकिने
काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ९६ लाख ७१ हजार ८८ कित्ता शेयरको लइकन अवधि असार २ गतेबाट सकिने भएको छ। हाल यस कम्पनीको संस्थापक समूहको ८४ लाख ७३ हजार ५०० कित्ता, कर्मचारीको ६७ हजार ७८८ कित्ता र...
ट्रेड टावरको प्रथम चरणको आईपीओ बाँडफाँड
काठमाडौं । ट्रेड टावर लिमिटेडले गत वैशाख ८ देखि २२ गतेसम्म निष्कासन गरेको प्रथम चरणको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति...




















