पुँजी बजार सुदृढीकरणदेखि जलविद्युतमा पारदर्शिता सुनिश्चित गर्न सरकारको आर्थिक सुधार कार्ययोजना सार्वजनिक
काठमाडौँ । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ सार्वजनिक गर्दै पुँजी बजारमा सुधार ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम अघि सारेको छ। कार्ययोजना अनुसार सरकार अब सरकारी संस्थानहरूमा प्रत्यक्ष ऋण लगानी नगरी सम्बन्धित मन्त्रालयमार्फत ऋणपत्र जारी गरेर वित्तीय साधन परिचालन गर्ने...
नेशनल लघुवित्तको ७० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ जना संस्थापक शेयरधनीहरूको ७० हजार १५९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर खरीद गर्न...
रिभर फल्स पावरको ४३ लाख कित्ता शेयरको लकइन समाप्त
काठमाडौं । रिभर फल्स पावर लिमिटेडको ४३ लाख २४ हजारभन्दा बढी कित्ता शेयरको लकइन अवधि जेठ ८ गतेबाट समाप्त भएको छ। यस कम्पनीको संस्थापकको ३५ लाख ७० हजार कित्ता, कर्मचारीको ५४ हजार ६०० कित्ता र आयोजना प्रभावित स्थानीयको ७...
नेको इन्स्योरेन्सको साधारण सभा आज, शेयरधनीलाई लाभांश प्रस्ताव
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारण सभा आज बिहान ११ बजेदेखि नक्सालस्थित लिसारा रिसेप्सनमा बस्दैछ। उक्त सभाले चुक्ता पूँजीको ७ प्रतिशत अर्थात् १०० कित्ता शेयरका लागि ७ कित्ताका दरले बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर...
प्रतिकित्ता ३९० रूपैयाँमा छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले दुईजना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ३३ हजार ९७१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो।...
सान्भि इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आज जेठ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये ८...
अख्तियारद्धारा बोर्डका अध्यक्ष श्रेष्ठसँग सोधपुछ, इप्पान अदालत जाँदै
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई सोधपुछ गरेको छ । लेखा समितिले रोकेर राखेको आइपीओको प्रकृया चाडौं अघि बढाउन बोर्ड अध्यक्ष निकट व्यक्तिहरूले ५ देखि ७ प्रतिशत कमिसन मागेको...
हिमालयन रि इन्स्योरेन्सको शेयर मूल्य समायोजन
काठमाडौं । नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको ४।५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ९७५।७१ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर मूल्य ९३३।६९ रुपैयाँ कायम भएको छ ।...
गभर्नर डा.विश्वनाथ पौडललाई हरीयालीले स्वागत गर्दै बन्द यो साताको शेयर बजार
काठमाडौं । गभर्नर डा। विश्वनाथ पौडललाई स्वागत गरेको शेयर बजार हिजो घट्दै आज पुन उकालो यात्रामा लागेको छ । गभर्नर डा। विश्व पौडल शेयर बजारतर्फ सकारात्मक देखिएपछि लगानीकर्ताहरु उत्साहित बनेका छन् । जसको प्रभाव शेयर इन्डेक्समा देखिएको छ। चार...
ङादी र राधीको शेयरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो बढी कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा कुल ९ अर्ब ८२ करोड २० लाख ७० हजार रूपैयाँबराबरको शेयर किनबेच भएको छ। जसमध्ये ङादी ग्रुप पावरको सर्वाधिक ६९ करोड १ लाख रुपैयाँको दोस्रोमा राधी जलविद्युतको ६० करोड ७१ लाख...
नेपाल इन्स्योरेन्सलाई हकप्रद सेयर बिक्री गर्न अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले आफ्ना सेयरधनीहरुलाई...
लाभांश पारित गर्न रिलायबल नेपाल लाइफले बोलायो साधारण सभा
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आउँदो असार २ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा बिहान ११ बजे आठौं वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभाले हाल कायम चुक्ता पूँजी ४ अर्ब ६४ करोड रूपैयाँको १२ प्रतिशत बोनस शेयर...
एभरेष्ट कलरको पूँजी बढ्यो, अब प्रतिकित्ता १०० रूपैयाँले ७ लाख ९० हजार कित्ता आईपीओ जारी गर्ने
काठमाडौं । एभरेष्ट कलर लिमिटेडको भक्तपुरको कौशलटारस्थित केन्द्रीय कार्यालयमा सम्पन्न विशेष साधारण सभाले जारी पूँजी वृद्धि गरी ३० करोड पुर्याएको छ। जारी पूँजी वृद्धि भएसँगै सोको २६.३३ प्रतिशत बराबर ७ लाख ९० हजार कित्ता प्राथमिक शेयर (आईपीओ) प्रतिकित्ता अंकित...
एमबीएल इक्विटी फण्डको इकाई नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा बुधबार एमबिएल इक्विटी फण्डको इकाई सूचीकृत भएको छ। उक्त दिन नेप्सेमा प्रतिकित्ता १० रूपैयाँ अंकित मूल्यका १२ करोड १६ लाख २५ हजार ३३० इकाई सूचीकृत भएको हो। नेप्सेले यसलाई कारोबारका लागि...
निफ्राले जेठ १८ गतेदेखि ऋणपत्र निष्कासन गर्ने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले यही जेठ १८ गतेदेखि ७ वर्षे अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर भएको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६%–२०८८/८९’ निष्कासन गर्ने भएको छ। बैंकले प्रतिकित्ता अंकित मूल्य १ हजार रूपैयाँका दरले ५० लाख...
हिमालयन रिको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले वितरण गर्न लागेको लाभांश सुरक्षित गर्ने आज जेठ ८ गते अन्तिम दिन रहेको छ। यस कम्पनीले लाभांश वितरण प्रयोजनका लागि जेठ ११ गते बुक क्लोज गर्दैछ। भोलि र पर्सि शुक्रबार र शनिबार भएकाले आजसम्म...
रिभर फल्स पावरको ४३ लाख कित्ता शेयरको लकइन आजबाट सकिँदै
काठमाडौं । रिभर फल्स पावर लिमिटेडको ४३ लाख २४ हजारभन्दा बढी कित्ता शेयरको लकइन अवधि आज जेठ ८ गतेबाट सकिँदै छ। हाल यस कम्पनीको संस्थापकको ३५ लाख ७० हजार कित्ता, कर्मचारीको ५४ हजार ६०० कित्ता र आयोजना प्रभावित स्थानीयको...
धितोपत्र बोर्डद्धारा एक म्युचुअल फन्ड, दुई ऋणपत्र र हकप्रद सेयर निष्कासनका लागि स्वीकृती
काठमाडौं । नेपाल धितोपत्र बोर्डले म्युचुअल फन्ड, ऋणपत्र र हकप्रद सेयर निष्कासनका लागि स्वीकृती दिएको छ । बुधबार बोर्डले एक सूचना जारी गर्दै यस्तो बताएको हो । बोर्डले एउटा म्युचुअल फन्ड, दुई ऋणपत्र र दुई हकप्रद सेयर निष्कासनका लागि...
आज यी १० कम्पनीको शेयर मूल्य भयो वृद्धि, कुनको कतिले बढ्यो ?
काठमाडौ । आज शेयर बजार ६।६० अंकले घटेर २६७०।८५ को विन्दुमा कायम भएको छ। सूचीकृत ३१६ कम्पनीको २ करोड २३ लाख कित्ता शेयर खरिद बिक्रि हुँदा १० अर्बमाथिको शेयर कारोबार भएको छ। आज ओम मेगा श्रीको शेयरमा सकारात्मक सर्किट...
गभर्नर डा.पौडेललाई हरीयालीले स्वागत गरेको शेयर बजार आज किन घट्यो ?
काठमाडौं । गभर्नर डा। विश्व पौडेललाई हरीयालीले स्वागत गरेको शेयर बजार आज ओरालो लागेको छ । शेयर बजारको बिषयमा डा। विश्व पौडेलको पुराना सकारात्मक अभिव्यक्तिहरुको कारण पनि बजारमा हिजो रौनकता छाएको थियो । शेयर बजारलाई नजिकबाट नियालिएका व्यक्तिले केन्द्रिय...



















