१२ प्रतिशत लाभांश प्रस्ताव गरेको माण्डु हाइड्रोपावरले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले असोज १४ गते १३औं वार्षिक साधारणसभा गर्ने भएको छ। कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो । कम्पनीले हालैमात्र १२ प्रतिशत...


माण्डु हाईड्रोपावरको लाभांश घोषणा

काठमाडौं । माण्डु हाईड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीहरूलाई १२ प्रतिशत लाभांश कर कट्टी गरी वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको १३औं वार्षिक...


लाभांश प्रस्तावसहित मुक्तिनाथ क्यापिटलले डाक्यो साधारणसभा

काठमाडौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले असोज ११ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा सिद्धार्थ बुटिक होटल, बौद्ध, काठमाडौंमा अपरान्ह ४ बजे शुरू हुनेछ । सभामा क्यापिटलले ७.५० प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पेश गर्नेछ ।...


एनआईबिएल ग्रोथ फण्डको प्रतिफल घोषणा

काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डको प्रतिफल घोषणा भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा प्रवद्र्धन गरिएको र एनआईएमबि एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो फण्डले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट लाभांश घोषणा गरेका...


आरविवि म्युचुअल फण्डका दुई बन्दमुखी योजनाको बुक क्लोज तय

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापनमा आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाहरूले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेका छन् । प्रतिफल वितरण प्रयोजनार्थ आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले भदौ...


आत्मनिर्भर लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट, यी हुन उच्च वृद्धि भएका टप कम्पनीहरु

काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सामान्य अंकले गिरावट भएको छ । आज नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज कारोबार भएका कम्पनीहरुमध्ये १०१ वटाको शेयरमूल्य...


नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, यी कम्पनीको सर्वाधिक कारोबार

काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सामान्य अंकले गिरावट भएको छ । आज नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि पछिल्लो समय नेपाल फाइनान्सको शेयर कारोबार दैनिक...


शेयर बजारमा सोझा फस्दै र बाठा एक्जिट हुँदैः कारोबार र परिसूचक निरन्तर खुम्चिदै

काठमाडौँ । शेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको छ । अस्वभाविक रुपमा उचालिएको बजार पछिल्लो समय खुम्चि रहेको हो । बजार ओरालो लाग्नुलाई कतिपयले करेक्सन भन्दै आइरहेका छन् भने कतिपयले राजनीति अस्थिरताको संकेतलाई लिइरहेको छन् । परिसूचक...


बजारमा गिरावटले निरन्तरता, परिसूचक ३ हजार पुग्दा शेयर किन्ने लगानीकर्ता चिन्तित

काठमाडौँ । बिहिबार पनि शेयर बजारमा गिरावटले निरन्तरता पाइरहेको छ । अस्वभाविक रुपमा उचालिएको बजार पछिल्लो समय खुम्चि रहेको हो । आज बजार खुलेदेखि नै ओरालो यात्रा तिर अग्रसर अगाडि बढी रहेको छ । बजार ओरालो लाग्नुलाई कतिपयले करेक्सन...


चार बैंकले साढे १३ करोड कित्ता अग्राधिकार शेयर जारी गर्दै, कुनको कति ?

काठमाडौं । नेपालमा सञ्चालन रहेका चार वटा बैंकहरुले १३ करोड ३५ लाख कित्ता अग्राधिकार शेयर निष्काशन गर्ने भएका छन् । बैंकहरु पूँजीकोषको दबाबका कारण व्यवसाय विस्तार गर्न नसकेपछि अग्राधिकार शेयर जारी गर्न लागेका हुन् । नबिल बैंक, एनआइसी एशिया...


कर्णाली जलश्रोतले आइपीओ निष्कासन गर्ने

काठमाडौँ । कर्णाली जलश्रोत लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित असोज १२ गते वार्षिक साधारण सभा बोलाएको हो । सभाए–वान क्याफे एन्ड ब्यांकेट शंखमुल काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक...


हकप्रद अनुमोदन प्रस्ताव सहित बरुण हाईड्रोपावरले डाक्यो साधारणसभा

काठमाडौं । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले २१औं वार्षिक साधारणसभा असोज १३ गते गर्ने भएको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिले काठमाडौंको धुम्बाराही चोकस्थित लर्ड पार्टी भेन्यूमा विहान ११ बजेदेखि शुरू हुने गरी सभा डाकेको हो ।...


एनआइसी एशिया क्यापिटलका ४ म्युचुअल फन्डको बुक क्लोजको मिति तय

काठमाडौं । एनआइसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ४ वटा म्युचुअल फन्डहरूको लाभांशका वितरण प्रयोजनार्थ बुक क्लोजको मिति तय भएको छ । एनआइसी एशिया सेलेक्ट ३०, एनआइसी एशिया फ्लेक्सी क्याप फन्ड, एनआइसी एशिया ग्रोथ फन्ड र एनआइसी एशिया ब्यालेन्स्ड फन्डको...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा राखेको छ । बैंकले शेयर सर्वसाधारणले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीलाई बिक्री खुला गरेको थियो । तर ३५ दिनसम्म...


हकप्रद निष्काशनको तयारीमा ङादी ग्रूप, डाक्यो साधारणसभा

काठमाडौं । ङादी ग्रूप पावर लिमिटेडको ११औं वार्षिक साधारणसभा असोज १३ गते आइतबार बस्ने भएको छ । भदौ १८ गते बसेको कम्पनीको सञ्चालक समितिले काठमाडैंको धुम्बाराही चोकस्थित लर्ड पार्टी भेन्यूमा विहान ९ बजेदेखि शुरू हुने गरी सभा डाकेको हो...


बुद्धभूमि नेपाल हाइड्रोपावरको ३२ लाखभन्दा बढी कित्ता शेयरको ‘लक–ईन’ एक महीनापछि सकिँदै

काठमाडौं । बुद्धमूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको ३२ लाख १६ हजार कित्ता शेयरको ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक–ईन’ अवधि असोज २१ गतेपछि सकिने भएको छ । कम्पनीका संस्थापकतर्फको २८ लाख कित्ता, स्थानीय बासिन्दाहरूतर्फको ४ लाख कित्ता र...


एचआईडीसीएलको एक करोड ६८ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको शेयर सूचीकृत भएको छ । बुधबार हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को शेयर सूचीकृत भएको हो । कम्पनीको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता हकपद सेयर सूचीकृत...


पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनको कतिले वृद्धि ?

काठमाडौँ । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ९० दशमलव ७३ अंकले घटेर २७३९ दशमलव ४६ को बिन्दुमा कायम भएको छ । पछिल्ला राजनीतिक परिवेश र हल्लाले उचालेको शेयर...


राताम्य पुँजी बजारः परिसूचक र कारोबार दुबै खुम्चियो, एक्जिट हुने बेला आएको हो ?

काठमाडौँ । शेयर बजारमा भारि गिरावट देखिएको छ । पछिल्लो दुई दिन हरियाली भएको पुँजी बजार आज राताम्य भएको हो । शेयर बजारमा आएको गिरावट राजनीति अस्थिरता रहेको तर्क हुँदै आइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलिको नेतृत्वमा बनेको...


नेपाल फाइनान्समा लगानीकर्ताको आकर्षण, यी हुन् सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

काठमाडौं । साताको चौथौ दिन नेप्सेमा उच्च अंकको गिरावट आएको छ। नेप्से २८ को विन्दुबाट २७ को विन्दुमा कायम भएको छ भने कारोबार रकममा समेत गिरावट आएको छ। आज नेपाल फाइनान्सकोे सर्वाधिक कारोबार भएको छ। फाइनान्सकोे आज साढे ३०...