लाभांश पारित गर्न नेपाल लाइफले बोलायो साधारणसभा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही माघ २८ गते सोमबार पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा बिहान ९ बजेदेखि २५औं वार्षिक साधारणसभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद (कर...


आईपीओको १० कित्ते नीति हटाउने तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओको १० कित्ते नीतिलाई हटाउने तयारी गरेको छ। बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको संशोधनका लागि समिति गठन गरेको छ । नियमन विभागका प्रमुख मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।...


कृषि विकास बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष राम शरण पुडासैनीको अध्यक्षतामा १८औं वार्षिक साधारण सभा आज भक्तपुरस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडेमा सम्पन्न भएको हो । सभाले शेयरधनीहरूलाई...


महालक्ष्मी विकास बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा आज पौष २९ गते सोमबार एलिस रिसेप्सन्स, सुवर्ण सम्शेर मार्ग, गैह्रीधारा, काठमाडौमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष ...


लुम्बिनी विकास बैंकको वार्षिक सभा सम्पन्न, ७ प्रतिशत लाभांश पारित

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सभा आज अमृतभोग, कालिकास्थान काठमाडौंमा सम्पन्न भएको हो । सभाले शेयरधनीहरुलाई ४  प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर...


आज एकैदिन ३९ कम्पनीले गरे वार्षिक साधारणसभा

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएका २४४ कम्पनीहरुमध्ये हालसम्म १५८ वटा कम्पनीले मात्र वार्षिक साधारण सभा आह्वान गरेका छन् । अझै पनि सूचीकृत कम्पनीहरुमध्ये ८६ कम्पनीहरुले वार्षिक साधारण सभा आह्वान गर्न सकेका छैनन् । हालसम्म केही कम्पनीहरुले...


शेयर बजार घट्दा समेत ६३ कम्पनीका लगानीकर्ता मालामाल, कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार घटेतापनि ६३ कम्पनीका लगानीकर्ताको शेयरमूल्यमा हरियाली छाएको छ । यस बाराही हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, यस दिन सुपरमादी...


बजारमा राताम्यको निरन्तरताः २५ सयको लाइनमा परिसूचक, मार्केट किन प्रभावित ?

काठमाडौँ । पछिल्लो तीन दिनदेखि शेयर बजारमा गिरावट जारी छ । बजारका लागि आवश्यक सकारात्मक सूचकहरू भए पनि बजारले अपेक्षित गति लिन सकेको छैन । अघिल्लो साता हरियाली देखिएको बजारले यस साता भने राताम्य प्रदर्शन गरिरहेको छ । प्रधानमन्त्री...


एनआरएन इन्फ्रास्टक्चर र न्यादी हाइड्रोपावरको सर्वाधिक शेयर खरिद–बिक्री, कसको कति भयो कारोबार ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक घटेतापनि एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्टको सबैभन्दा बढी कारोबार भएको छ । यस दिन कम्पनीको ४५ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ ।...


धितोपत्र बोर्डद्धारा आइपीओ सम्बन्धी सम्पूर्ण विवाद समाधान गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साधारण शेयर (आइपीओ) सम्बन्धी सम्पूर्ण विवाद समाधान गर्न पाँच सदस्यीय समिति गठन गरेको छ। आइपीओ सम्बन्धमा वर्तमान कानुनी व्यवस्थालाई समसामयिक र प्रभावकारी बनाउने उद्देश्यले समिति गठन गरिएको बोर्डका सहायक कार्यकारी निर्देशक तथा प्रवक्ता निरञ्जय...


कहिले हुदैछ गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँट ?

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओ बाँडफाट अर्को साताको आइतबार हुने भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार प्रि–अलोटमेन्टको कार्य माघ २ गते अर्थात बुधबार सम्पन्न भएको अवस्थामा आगामी साताको आइतबार (माघ ६ गते) बाँडफाड हुने...


सिद्धार्थ बैंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा आइतबार २३औं साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले बैंकको चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख ८०...


नेपाल क्लियरिङ्ग हाउसको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को तेह्रौं वार्षिक साधारणसभा हिजो पुस २८ गते काठमाडौंमा सम्पन्न भएको छ। सभाले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद...


नेप्सेलाई आइएमई लाइफको पत्रः पुस मसान्तभित्र सभा गर्न सकिएन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पुस मसान्तभित्र सभा गर्न नसकिएको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाएको छ। कम्पनीले आर्थिक वर्ष २०८०।८१ को वार्षिक वित्तीय विवरणको लेखापरीक्षण गर्ने कार्य बाह्य लेखापरीक्षकबाट सम्पन्न भई अन्तिम स्वीकृतिका लागि नियामक...


शेयर संरचना परिवर्तन गर्दै सामुदायिक लघुवित्त

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी समूहको ८.५४ प्रतिशत शेयर सर्वसाधारणमा शेयरधनी समूहमा परिवर्तन गर्ने भएको छ। साविक सामुदायिक लघुवित्त वित्तीय संस्था र बीपीडब्लू लघुवित्त वित्तीय संस्था आपसमा गाभिएर सामुदायिक लघुवित्त बनेको हो। हाल कम्पनीको शेयर...


महुली लघुवित्तको १६ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले दुईजना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १६ हजार २०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। उक्त शेयरमध्ये ८ हजार कित्ता विजली प्रसाद चौधरीको र अर्काे ८ हजार २०० कित्ता शेयर मुन्नी राजभण्डारीको स्वामित्वमा...


आईसीएफसी फाइनान्सले माघ ९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले आउदो माघ ९ गतेदेखि २३ गतेसम्म ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर–२०८८’ ऋणपत्र निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिडिबेन्चर १ हजार रुपैयाँका दरले कुल ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको...


बोनस शेयर बापतको रकम बुझाउन सानिमा रिलायन्सको आग्रह

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २३ गतेको साधारणसभाले पारित गरेको १८.३८११ प्रतिशत बोनस शेयर बापतको रकम जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको छ। शेयरधनीले कर बापत बोनस शेयरको ५ प्रतिशत रकम जम्मा गरेपछि मात्रै बोनस शेयर सम्बन्धित शेयरधनीको...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे २ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ९ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख ४३ हजार ६०३ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।...


नेपाल टेलिकमको नगद लाभांश शेयरधनीको खातामा

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को पुस २८ गतेको साधारणसभाले पारित गरेको ३० प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित शेयरधनीको खातामा पठाउन थालिएको छ। लाभांश वितरण प्रयोजनका लागि टेलिकमले पुस १८ गते बुक क्लोज गरेको थियो।...