शाइन रेसुङ्गा डेभलपमेन्टको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ३ प्रतिशत बोनस बापतको नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४४९ रुपैयाँ ५१ पैसा कायम...
सपोर्ट माइक्रोफाइनान्समा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात मंगलबार शेयर बजारमा सपोर्ट माइक्रोफाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको मुल्य आज प्रतिकित्ता २५० रुपैयाँले बृद्धि भएको छ । साथै, मंगलबार कारोबार भएका कुल ११७ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको...
हल्लै हल्लाले सुस्ताएको शेयर बजारः नेप्सेमा झिनो सुधार हुँदा कारोबार भने खुम्चियो, के होला यात्रा ?
काठमाडौँ । बजार हल्लाले शेयर बजारलाई प्रभावित गर्दै आएको छ । हालै, नेपाल धितोपत्र बोर्डले ठुला लगानीकर्ताको कारोबारको डाटा मागेको भन्ने खबरले शेयर बजारमा दिनभर उतार–चढाव ल्याएको छ । यसले बजारमा विभिन्न अढकलबाजी र चर्चालाई जन्म दियो, जसले गर्दा...
फाइनान्स र हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी
काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात मंगलबार शेयर बजारमा जानकी फाइनान्स र नेपाल फाइनान्सको सबैभन्दा बढी कारोबार भएको छ । मंगलबार जानकी फाइनान्सको २२ करोड २४ लाख रुपैयाँ र नेपाल फाइनान्सको १५ करोड आठ लाख रुपैयाँको शेयर खरिद–बिक्री...
गार्डियन माइक्रो लाइफको आईपीओमा भोलिसम्म आवेदन दिन सकिने
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मङ्सिर १९ गतेदेखि बिक्री गरिरहेको पहिलो चरणको आईपीओमा आवेदन दिने भोलि (पुस ३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि बिक्री गरीने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ पहिलो चरणमा वैदेशिक...
बोटलर्स नेपालको बेइमानीमा नेप्सेको रोक, शेयर कारोबार रोक्का
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोटलर्स नेपाल लिमिटेडलाई कारबाही गरेको छ । कम्पनीको शेयर कारोबार समेत नेप्सेले रोक्का गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत मंसिर ५ गरे गरेको लाभांश सम्बन्धि निर्णय समयमा पेश नगरेको भन्दै नेप्सेले...
हिमालयन बैंकका लगानीकर्ताको हात रित्तो, छैन कुनै लाभांश
काठमाडौँ । हिमालय बैंक लिमिटेडले पनि आफ्ना लगानीकर्ताहरुको हात रित्तो बनाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको पुष १ गते दिउँसो ३ बजे बसेको...
ग्लोबल आइएमई लघुवित्तले लाभांश नदिने
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको पुस २ गते बिहान बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै...
मुक्तिनाथ विकास बैंकले लाभांश नदिने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयधरनीलाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने निर्णय गरेको हो। साथै बैठकले...
मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा शेयरधनीलाई कुल ७.८९४७ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले यो घोषणा गरेको छ। घोषित लाभांशमध्ये ७.५ प्रतिशत...
लाभांश प्रस्ताव सहित चिलिमे जलविद्युतले बोलायो साधारणसभा
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा शेयरधनीलाई कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले यो लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमध्ये १०...
मर्जर प्रस्ताव सहित लक्ष्मी लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको तह्रौं वार्षिक साधारणसभा पुस २६ गते अग्रवाल भवन कमलपोखरीमा बिहान ११ बजे बस्ने भएको छ। कम्पनीको पुस १ गतेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। कम्पनीले यस वर्ष लाभांश नबाड्ने निर्णय...
दुई कम्पनीको साधारणसभा आज बस्दै
काठमाडौं । आज पुस २ गते नेप्सेमा सूचीकृत दुईवटा हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा बस्दैछ। यस दिन एशियन हाइड्रोपावर लिमिटेड र सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारणसभा बस्न लागेको हो। एशियन हाइड्रोपावर यस कम्पनीको छैठौं वार्षिक साधारणसभा सभा ललितपुरको चाकुपाटस्थित द...
मर्जर प्रस्ताव सहित निर्धन उत्थान लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले छब्बिसौं वार्षिक साधारणसभा पुस २६ गते शुक्रबार बोलाएको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले नक्सालस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो। कम्पनीले...
ठूलो खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
काठमाडौं । ठूलो खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले पुस २३ गते कालीमाटी व्यैङ्केटमा बिहान ९ बजेदेखि सभा बोलाएको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। सभामा आईपीओ...
लाभांश पारित गर्न एचआईडीसीएलले बोलायो साधारणसभा
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी एन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले तेह्रौं वार्षिक साधारणसभा पुस २४ गते बुधबार बोलाएको छ। कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले बबरमहलस्थित कार्की ब्याङ्केटमा बिहान १० बजे सभा बोलाएको हो। सभामा चुक्ता पूँजीको ५.२५...
लाभांश पारित गर्न लक्ष्मी सनराइज बैंकले बोलायो साधारणसभा
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चौबिसौं वार्षिक साधारणसभा पुस २४ गते बुधबार बोलाएको छ। बैंकको पुस १ गते बसेको सञ्चालक समतिको बैठकले काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजे सभा बोलाएको हो। सभामा चुक्ता पूँजीको ५ प्रतिशत बोनस...
एलआईसी नेपालको हकप्रद निष्कासनको अवधि थप
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले मंसिर १२ गतेदेखि निष्कासन गरेको ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयरको निष्कासन मिति थप गरेको छ। यसअिघ पुस २ गतेसम्म निष्कासन मिति तय गरेको कम्पनीले १५ दिन अवधि थप गर्दै...
शाइन रेसुङ्गा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (पुस २ गते) अन्तिम दिन रहेको छ। सोह्रौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोलि (पुस ३ गते) बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम...
माउन्टेन इनर्जीले बोलायो साधारणसभा, लाभांश र हकप्रद प्रस्ताव
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले एघारौं वार्षिक साधारणसभा पुस २८ गते आइतबार बोलाएको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेट क्याटेरिङ्ग एण्ड इभन्ट्समा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो। सभामा...




















