मल्टीपर्पस फाइनान्सले बोलायो साधारणसभा

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले २७ औं वार्षिक साधारणसभा पुस २८ गते बोलाएको छ। कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले सप्तरीको राजविराजस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। यस कम्पनीले गत...


प्रभु महालक्ष्मी लाइफ र भगवति हाइड्रोपावरको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । प्रभु महालक्ष्मी लाइफ इस्योरेन्स र भगवति हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको हो । प्रभु महालक्ष्मी लाइफ इस्योरेन्सको १० प्रतिशत बोनस बापत ४२ लाख...


बजार घट्दा पनि कुथेली बुखरी स्मल हाइड्रोपावरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । साता कारोबारको पहिलो अर्थात सोमबार शेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ क को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि १५ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा...


एनआरएन इन्फ्रास्टक्चर र जानकी फाइनान्सको सबैभन्दा बढी शेयर खरिद–बिक्री, कुनको कति ?

काठमाडौँ । साता कारोबारको पहिलो अर्थात सोमबार शेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ क को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । आज एनआरएन इन्फ्रास्टक्चर...


पुँजी बजारमा पहिरोः खतरामा अर्बौै रकम, सरकार परिर्वतनको हल्लाले लगानीकर्ता त्रसित हुन् ?

काठमाडौँ । पछिल्लो समय सरकार परिवर्तनको चर्चा चुलिएसँगै शेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सम्बन्धमा खटपट भएको खबर बाहिरिएपछि लगानीकर्ता अन्योलमा परेका छन् । नेपाली शेयर बजारमा राजनीतिक अस्थिरताको प्रत्यक्ष असर...


राजश्व संकलनमा १७ प्रतिशतको वृद्धि र पूँजीगत खर्चमा सुधार आएको छः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्रका सूचकहरु ओरालो लाग्ने क्रम रोकिएको बताएका छन् । सोमबार अर्थमन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचक...


एनएमबि बैंकले बोलायो साधारणसभा, अग्राधिकार शेयर जारी गर्ने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले २९औं वार्षिक साधारणसभा पुस २५ गते बोलाएको छ। बैंकको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। बैंकले लाभांश नबाड्ने निर्णय गरेको छ भने सभामा गत आवको वित्तीय विवरण पारितका लागि...


सरकार परिवर्तनको हल्लाले पुँजी बजारमा पहिरो, अधिकांश कम्पनीको मूल्य घट्दो

काठमाडौँ । पछिल्लो समय सरकार परिवर्तनको चर्चा चुलिएसँगै शेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सम्बन्धमा खटपट भएको खबर बाहिरिएपछि लगानीकर्ता अन्योलमा परेका छन्। नेपाली शेयर बजारमा राजनीतिक अस्थिरताको प्रत्यक्ष असर पर्ने प्रवृत्ति...


नेपाल शेयरधनी संघको दोस्रो साधारण सभा सम्पन्न

काठमाडौँ । नेपाल शेयरधनी संघको दोस्रो साधारण सभा मंसिर १९ गते ललितपुरको गोदावरीमा सम्पन्न भएको छ। संघका अध्यक्ष घनश्याम पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष ०८०।८१ को बजेट तथा लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्नुका साथै आर्थिक वर्ष ०८१।८२ को अनुमानित...


महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनी हाल कायम चुक्ता पूँजीको आधारमा कुल ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकको पुस १ गते बिहान बसेको सञ्चालक समितिको बैठकले यो घोषणा गरेको हो । घोषित लाभांशमध्ये...


शिवम् सिमेन्टको लाभांश प्रस्ताव, साधारणसभा पनि आह्वान

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमध्ये ८.५५ प्रतिशत बोनस शेयर र ०.४५...


ईङवा हाइड्रोपावरले बोलायो साधारणसभा

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले पन्ध्रौं वार्षिक साधारणसभा पुस २४ गते बुधबार बोलाएको छ। कम्पनीको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे सभा बोलाएको हो। कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि...


एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद लम्बियो

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री गरिरहेको हकप्रद शेयरमा आवेदन दिने म्याद थपिएको छ। कम्पनीले गत मंसिर ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद बिक्री खुला गरिरहेको छ। यसमा कात्तिक २६ गतेसम्म...


सानिमा माई हाइड्रोपावरले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले तह्रौं वार्षिक साधारणसभा पुस २८ गते आइतबार बोलाएको छ। कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको सुकेधारास्थित सेलिव्रेशन हाईटमा बिहान ११ बजेदेखि सभा बोलाएको हो। सभामा चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस...


न्यादी हाइड्रोपावरले बोलायो साधारणसभा

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले सत्रौं वार्षिक साधारणसभा पुस २५ गते बिहीबार बोलाएको छ। कम्पनीको सञ्चालक समितिले काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको...


शेयर बजारमा भित्री कारोबारको आरोप: हाइड्रोविज्ञ प्रधानमाथि २६ करोड रुपैयाँको मुद्दा दायर

काठमाडौं। शेयर बजारमा भित्री कारोबार गरेको आरोपमा हाइड्रोविज्ञ ज्ञानेन्द्रलाल प्रधानमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा २६ करोड रुपैयाँको गैरकानूनी आम्दानीसम्बन्धी मागदाबीसहित मुद्दा दर्ता गरेको हो। सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता सीताराम...


साना किसान विकास लघुवित्तको साधारणसभा पुस २३ गते बस्ने

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औं वार्षिक साधारणसभा आउदो पुस २३ गते बस्ने भएको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा सभा बस्ने निर्णय...


ओभरसिज नेपालिज इन्भेस्टमेन्टले आईपीओ निष्कासन गर्ने

काठमाडौं । ओभरसिज नेपालिज इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (ओनिक) ले आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले पुस २१ गते आइतबार आठौं साधारणसभा बोलाएको छ। कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले अनामनगरस्थित कम्पनीकै रजिष्टर्ड कार्यालयका साथै भर्चुअल...


आज उधौली र योमरी पुन्ही पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज मंसिर ३० गते (मंसिर पूर्णिमा)उधौली र योमरी पुन्हि पर्व मनाइँदैछ। यस पर्वको अवसरमा आज देशैभरी सार्वजनिक बिदा रहेको छ। हरेक वर्षको मंसिर पूर्णिमाका दिन पर्ने उधौली पर्व मुख्य रुपमा किराँतहरूले मनाउने गर्छन्। यस दिन परम्परागत भेषभुष...


लाभांश पारित गर्न नेपाल हाइड्रो डेभलोपरले बोलायो साधारणसभा

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले १८औं वार्षिक साधारणसभा पुस २५ गते बोलाएको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। सभामा गत आवको मुनाफाबाट हाल कायम...