तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?

काठमाडौँ । साताको तेस्रो दिन शेयर बजारमा हरियाली आएको छ । बजार आज दोहोरो अकंले बढ्दा परिसूचक समेत २१५२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१५३.१४ अकंले बढेर २१५२.१४ बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको...


दोहोरो अकंले बढ्यो शेयर बजार, साढे पाँच अर्बको कारोबार हुँदा परिसूचक २१५२ बिन्दुमा

काठमाडौँ । हिजो सामान्य करेक्सन देखिएको शेयर बजारमा आज भने बढेको छ । लगानीकर्ताको मनोबल दरिलो बन्दै जाँदा शेयर बजारले पनि सकारात्मक गति लिदै आइरहेको छ । नयाँ सत्ता समीकरणले शेयर बजारका लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको हो ।...


धितोपत्र बोर्डको कुर्सीले नेता किन्यो सरकार ढाल्योः सांसद कार्चेन

काठमाडौँँ । प्रतिनिधि सभाका सांसद छिरिङ डम्डुल लामा (कार्चेन) ले नेपाल धितोपत्र बोर्डको कुर्सीले गर्दा सरकार ढलेको बताएका छन् । प्रतिनिधि सभाको न्यून समयमा बोल्दै कार्चेनले यस्तो बताएका हुन् । उनले भने, ‘बजारमा चर्चा छ, धितोपत्र बोर्डको कुर्सीले नेता...


होटल तथा पर्यटन क्षेत्रका कम्पनीले दिए ३१ प्रतिशतसम लाभांश, सोल्टीको प्रतिफल उच्च

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल होटल तथा पर्यटन क्षेत्रका ६ वटा कम्पनी कारोबार गर्दै आएका छन् । कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई आर्थिक वर्ष २०७९।०८० को वितरणयोग्य मुनाफाबाट उचित प्रतिफल दिन सफल भएका छन् । यस अवधिमा सोल्टी...


सूर्यज्योति लाइफको १ लाख ५७ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी टेलि डाईरेक्ट प्रा.लि. को नाममा रहेको एक लाख ५७ हजार २९८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर हाल विद्यमान संस्थापक...


प्रतिकित्ता ५०० रुपैयाँमा एनसीएचएलको शेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले शुक्रबारदेखि बिक्रीमा ल्याएको आफ्नो स्वामित्वको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को संस्थापक शेयर किन्ने आज असार २५ गते अन्तिम दिन रहेको छ । बैंकले प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँमै ३१ हजार ६०० कित्ता संस्थापक शेयर...


लक्ष्मी सनराइज बैंकको झण्डै ८३ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको ८२ लाख ९७ हजार ५६५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी सो संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त...


मितेरी डेभलपमेन्ट बैंकको शेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक...


मिडिल मोदी हाइड्रोपावरको हकप्रद बिक्री खुला

काठमाडौं । मिडिल मोदी हाइड्रोपावर लिमिटेडको ४८ लाख ७९ हजार ७१९ कित्ता हकप्रद शेयर बिक्री खुला गरिएको छ । कम्पनीले १ शेयर बराबर ०.६०२४ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको हो । शेयरधनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका...


रिलायन्स स्पिनिङ मिल्सको आइपीओ निष्काशन स्वीकृतीबारे संसदीय समितिमा उठ्यो प्रश्न

काठमाडौं। बुक बिल्डिमा आइपीओ निष्काशनको तयारी रहेको रिलायन्स स्पिनिङ मिल्सलाई महँगो मूल्यमा आइपीओ निष्काशनको अनुमति दिएको विषयमा संसदीय समितिमा प्रश्न उठेको छ। प्रतिनिधि सभाको अर्थ समितिको सोमबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दीपक खड़काले प्रश्न उठाएका थिए । उनले...


नबिल बैंकको ७९ हजार कित्ता शेयर किनबेच, मूल्य कति ?

काठमाडौँ । शेयर बजारमा झिनो करेक्सन देखिएको छ । बजारमा करेक्सन देखिदा १४१ कम्पनीको शेयर मूल्य घटेको छ । सोमबार नबिल बैंकको ७९ हजार १ कित्ता बराबरको ३ करोड ८५ लाख ४२ हजार ४८८ रुपैयाँको शेयर कारोबार भएको छ...


समाज लघुवित्तको शेयरमूल्य ३ सय रुपैयाँले वृद्धि, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । लगातार करिव एक हप्तासम्म बढेको नेप्से परिसूचक आज ४.६२ अंकले घटेर २१३६.३५ को बिन्दुमा कायम भएको छ । सोमबार शेयर बजार घटेसँगै आइतबारको तुलनामा...


शेयर बजारमा सामान्य करेक्सन, साढे चार अर्बको कारोबार, अबको यात्रा कता ?

काठमाडौँ । लगातार पाँच दिन हरियाली आएको शेयर बजारमा आज भने करेक्सन देखिएको छ । बजार प्रवेश गरेका लगानीकर्ता पर्ख र हेरको अवस्था रहदा शेयर बजारमा केहि सामान्य करेक्सन देखिएको हो । अहिले लगानीकर्ता मौद्रिक नीतिको प्रतिक्षामा रहेका छन्...


‘पाकिस्तान स्टक एक्सचेन्ज’ को भवनमा आगलागी

काठमाडौँ । पाकिस्तानको ‘पाकिस्तान स्टक एक्सचेन्ज’ को भवनमा आगलागी भएको छ । कराचीस्थित स्टकमा सोमबार आगलागी भएको हो । अहिले आगो भने निरन्तणमा आइसकेको पाकिस्तानका सञ्चार माध्यमहरुले जनाइरहेको छ । आगलागीपछि केही समयका लागि एक्सचेन्जमा शेयर कारोबार रोक्का समेत...


साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, अर्थमन्त्रालयदेखि सम्बिन्धत निकायसँग छलफलमा गर्भनर

काठमाडौं । नेपाल राष्ट्र बैंक साउन पहिलो साता आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा छ । नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता डा. डिल्लीराम पोखरेलका अनुसार राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।...


लचिलो मौद्रिक नीति आउने संकेतले लगानीकर्ता उत्साहित, शिथिल अर्थतन्त्र र पुँजीबजारमा फर्किएला रौनक ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिको चटारो चली रहेको छ । मौद्रिक नीतिका लागि अहिले सरोकारवाला निकायहरूसँग सुझाव सङ्कलन गर्ने काममा केन्द्रीय बैंकले व्यस्त भएको हो । पछिल्लो समय अर्थतन्त्र मन्दीको स्थितिमा रहँदा ध्यान मौद्रिक...


धितोपत्र बोर्डमा करोडौं घुस सेटिङमा रचिएको रिलायन्स स्पिनिङ्ग काण्डको छानबीनमा ढिलाई

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले यही असार २७ गतेदेखि बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बुक बिल्डिङमा आईपीओ निष्काशन गर्दैछ । तर, नियामक नेपाल धितोपत्र बोर्डमै घुस सेटिङमा अघि बढेको रिलायन्स स्पिनिङ्ग मिल्स काण्डको छानबीनमा आनाकानी गरिएको छ । यसअघिका...


तेह्रथुम पावर कम्पनीको लक इन अवधि साउन २७ गते सकिने

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड गरिएको शेयरको लक इन अवधि आउँदो साउन २७ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका...


बोनस शेयर बापतको कर जम्मा गर्न हिमालयन लाइफको आग्रह

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले साविकका शेयरधनीलाई बोनस शेयर बापतको कर जम्मा गर्न आग्रह गरेको छ । आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट साविक गुराँस लाइफले १३.२७१२७७२ प्रतिशत र साविक यूनियन लाइफले ८.९७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव...


आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीको उक्त संस्थापक शेयर संस्थापक शेयरधनीहरूले किन्न नचाहेपछि सर्वसाधारण वा संस्थाले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याइएको हो । यो...