कामना सेवा विकास बैंकको एक लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नामको एक लाख ६ हजार ६३६ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन्...
सर्वाेत्तम सिमेन्टको साढे २५ लाख कित्ता शेयरको ‘लक इन’ भदौ २५ गते सकिँदै
काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडको २५ लाख ५४ हजार २२७ कित्ता शेयरको ‘लक इन’ अवधि भदौ २५ गतेपछि सकिने भएको छ । कम्पनीको हाल संस्थागततर्फको २४ लाख कित्ता र सामूहिक लगानी कोषतर्फको १ लाख ५४ हजार २२७ कित्ता शेयर...
हिमालयन उर्जाको हकप्रद आजदेखि बिक्रीमा
काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको हकप्रद शेयर आज साउन २४ गतेदेखि बिक्री खुला गरिएको छ । कम्पनीले शतप्रतिशत अर्थात् १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको दरले हकप्रद बिक्री खुला गरेको हो । कम्पनीले हाल कायम...
नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय लघुवित्तको शेयर मूल्य समायोजन
काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बुुधबार नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई...
प्रभु इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार प्रभु इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो। कम्पनीको ४.७५ प्रतिशत बोनस बापत नेप्सेले ६ लाख ५३ हजार ६ सय ५८ कित्ता बोनस...
नबिल बैंकको साढे २ लाख कित्ता शेयर किनबेच, मूल्य कति ?
काठमाडौँ । वाणिज्य बैंक मध्ये सबैभन्दा बढी शेयर मूल्य रहेको नबिल बैंकको आज साढे २ लाख कित्ता शेयर किनबेच भएको छ । आज कम्पनीको २ लाख ५१ हजार ४९ कित्ता शेयर किनबेच हुँदा १५ करोड ७६ लाख ९२ हजार...
फर्कियो बजारमा रौनकः नेप्से १०८ अकंले बढ्दा कारोबार खुम्चियो, अबको यात्रा कता ?
काठमाडौँ । शेयर बजारमा उछाल देखिएको छ । मंगलबार भारि गिरावट देखिएको पुँजी बजार आज करिब शतक अकंले छलाङ हानेको हो । बजारमा आइरहेको रौनकलाई कतिपयले अस्वभाविक वृद्धि भइरहेको हुँदा माफियाहरुको चलखेल भइरहेको बताएका छन् । तर, केहि लगानीकर्ता...
हिमालयन रि र नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौँ । कारोबार साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । बुधबार नेप्से परिसूचक १०८ दशमलव ३५ अंकले बढेर २७५७.६७ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै २३९ कम्पनीको शेयरमूल्य बढेको छ । बुधबार पनि हिमालयन...
नेपाल फाइनान्सको शेयर बेच्न खोज्दा पनि पाएनन् बायर
काठमाडौँ । अस्वभाविक रुपमा वृद्धि भएको नेपाल फाइनान्सको शेयर अहिले किन्ने मान्छे पाउन सकस परी रहेको छ । सोझा लगानीकर्ता केहि सीमित ब्यक्तिहरुको इसारामा नाच्दा कम्पनीको शेयर बिक्री हुन छोडेको हो । सो कम्पनीबाट ठुला शेयरधनी एक्जिट हुँदा साना...
बुधबार प्रि ओपन सेसनमा के भयो नेप्से ?
काठमाडौँ । मंगलबार पहिरो शेयर पुँजी बजारमा आज के हुन्छ भन्ने आम लगानीकर्ताको चासोको विषय बनेको छ । बुधबार नेप्से प्रि ओपन सेसनमा ६.५९ अकंले घटेर २६४४ बिन्दुमा कायम भएको छ । यसबेला २३ कम्पनीको शेयर मूल्य बढेको छ...
कौडीका शेयर महंगो मूल्यमा सोझा लगानीकर्तालाई भिडाएर बाहिरिए ठूला माफिया, मै हुँ भन्ने लगानीकर्ताहरु हेरेको हेरै
काठमाडौं । नेपाली शेयर बजारको इतिहासमा हिजो ऐतिहासिक दिन हो । सबैभन्दा धेरै २३ अर्बमाथि एकै दिन कारोबार भएको दिनका कारण ऐतिहासिक रह्यो । तर, यो ऐतिहासिकताभित्र शेयर बजारका ठूला खेलाडी र बिचौलियाहरु एकैदिन अर्बौको शेयर बिक्री गरेर बाहिरिएका...
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ३० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी मिन बहादुर कार्कीको नाममा रहेको ३० हजार कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद...
नेपाल लाइफ क्यापिटलको हकप्रद बिक्री अवधि थप
काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको ४ लाख ३८९ कित्ता अवितरित हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएको छ । क्यापिटलले गत साउन ८ गतेदेखि हकप्रद बिक्री खुला गरेको कम्पनीले साउन २२ गते बन्द गर्ने जनाएको थियो । अब...
नेशनल लाइफ र सूर्याेदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । नेशनल लाइफ र सूर्याेदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज साउन २३ गते अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले भोलि बुक क्लोज गर्दैछन् । यसका आधारमा आजसम्म नेप्सेमा कारोबार भई...
शेयर बजार हल्लाकै भरमा चलेको पुष्टि, डा. महत र सिंहले भनेझै ठुला माफिया एक्जिट हुँदा सोझा लगानीकर्ता फसे
काठमाडौँ । गत शुक्रबार पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस प्रवक्ता प्रकाशसरण महतले अर्थसमितिमा बोल्दै शेयर बजारमा चलखेल भइरहेको तर्क राखे । वित्तीय अवस्था नै नाजुक रहेका कम्पनीहरुको शेयर मूल्यमा आएको अस्वभाविक वृद्धिले बजारमा माफियाको दबदबा रहेको प्रष्ट हुने उनको तर्क...
२३३ कम्पनीको शेयरमूल्यमा भारी गिरावट
काठमाडौं । कारोबार साताको दोस्रो दिन शेयरमा भारी गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक १४५ दशमलव ०५ अंकले घटेर २६५१ को बिन्दुमा कायम भएको छ । मंगलबार शेयर बजारमा कारोबार भएका कम्पनीहरुमध्ये २३३ वटाको शेयरमूल्यमा भारी गिरावट आएको...
१४५ अकंले घट्यो मार्केटः साढे २३ अर्बको ऐतिहासिक कारोबार, माफिया बजारबाट निस्किदा नयाँ लगानीकर्ता डुबे
काठमाडौँ । शेयर बजार राताम्य भएको छ । बजारमा आएको भारी गिरावटले शेयर लगानीकर्ता त्रसित बनेका छन् । पछिल्ला केहि दिन यता निरन्तर उचाई तिर लम्किरहेको बजारमा आज भने पहिरो गएको हो । पुँजी बजारमा आएको गिरावटले केहि लगानीकर्ताले...
शेयर बजारमा पहिरो, हैरानीमा लगानीकर्ता
काठमाडौँ । लगानीकर्ताको मनोबल कमजोर बन्दा शेयर बजारमा पहिरो गएको छ । बजारमा चलि रहेका अनेकौ हल्लाले बजारमा भारी गिरावट देखिएको हो । यो समाचार तयार पर्दा अर्थात् १ः४२ बजेसम्म बजार ११६.०४ अकंले घटेर २६८० बिन्दुमा पुगेको छ ।...
३० मिनेटमै तीन अर्बको शेयर कारोबार, ६१ लाख कित्ता किनबेच
काठमाडौँ । कारोबार सुरु भएको आधा घण्टामा नै ३ अर्बको कारोबार भएको छ । यो समाचार तयार पर्दा अर्थात् ११ः३२ बजेसम्म २ अर्ब ९६ करोड ५७ लाख १९ हजार रुपैयाँको कारोबार भएको हो । यो समयसम्म ६१ लाख ८४...
भिजन ईनर्जी एण्ड पावरले आईपीओ जारी गर्ने, डाक्यो साधारणसभा
काठमाडौं । भिजन ईनर्जी एण्ड पावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । यसका लागि भदौ १४ गते शुक्रबार नवौं वार्षिक साधारणसभाको आह्वान गरिएको हो । कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले सो दिन दिउँसो ३ बजेदेखि...




















