तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?
काठमाडौँ । साताको तेस्रो दिन शेयर बजारमा हरियाली आएको छ । बजार आज दोहोरो अकंले बढ्दा परिसूचक समेत २१५२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१५३.१४ अकंले बढेर २१५२.१४ बिन्दुमा कायम भएको छ ।
आज ३१६ कम्पनीको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यसदिन तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
मंगलबार गणपति लघुवित्त, आत्मनिर्भर लघुवित्त र बुद्धभुमि नेपालको शेयरमा सकारात्मक सर्किट लागेको छ ।