गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा अहिलेसम्म २१ करोडको आवेदन

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा २१ करोड ७५ लाख २० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (मंसिर २७ गते) बिहान १०ः०६ बजेसम्म ३९ हजार ७१९...


आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै कम्पनीले सोही अनुसारको...


राधी विद्युतले हकप्रद शेयर जारी गर्ने

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई बोनस शेयर जारी गरेपछि कायम हुने चुक्ता पूँजीको ६९.८९ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो। कम्पनीले शेयरधनीलाई ४.७५ प्रतिशत बोनस...


युनाइटेड अजोडको शेयर बिक्री गर्दै एक्सेल बैंक, प्रतिकित्ता मूल्य १५९ रुपैयाँ

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको युनाइटेड अजोड इन्स्योरेन्सको ९२ हजार ३२० कित्ता शेयर लिलाम मार्फत् बिक्रीमा राखेको छ। हाल यो शेयर कम्पनीका अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५९...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले बैंककै अन्य विद्यमान संस्थापक शेयरधनीले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बैंकले बिक्रीमा राखिएको शेयर संख्या र सोको मूल्य लगायतको जानकारी भने खुलाएको छैन। यद्यपि...


लाभांश प्रस्ताव राखेर राधी विद्युतले बोलायो साधारणसभा

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले पुस १८ गते वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरस्थित दरबार रेष्ट्रो होटेल एण्ड पार्टी भेन्युमा बिहान १० बजे सभा बोलाएको हो। सभामा हाल कायम चुक्ता पूँजीको...


गोर्खाज फाइनान्सको शेयर बेच्दै दिपेन्द्र अग्रवाल र भक्त बहादुर राई

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक समूहको ५५ हजार ३३६ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी दिपेन्द्र अग्रवालको नाममा रहेको ४८ हजार ७७३ कित्ता र भक्त बहादुर राईको नाममा रहेको ६ हजार ५६३ कित्ता शेयर बिक्रीमा राखेको...


प्रतिकित्ता २८० रुपैयाँमा फर्स्ट माइक्रोफाइनान्सको शेयर बिक्रीमा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको ७१ हजार ९१५ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ निर्धारण...


दुई बैंक र एक लघुवित्तको साधारणसभा आज बस्दै

काठमाडौं । आज मंसिर २७ गते दुईवटा कमर्सियल बैंक र एउटा लघुवित्त कम्पनीको वार्षिक साधारणसभा बस्दैछ। यस दिन ग्लोबल आइएमई बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा बस्ने भएको हो। ग्लोबल आइएमई बैंक यस...


बलेफी हाइड्रोपावरको हकप्रद आजदेखि बिक्रीमा

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले आज (मंसिर २७) देखि शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ कित्ता अनुपातमा हकप्रद निष्कासन गरेको हो। जसअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब...


प्रतिकित्ता ५० रुपैयाँमा नै प्रभु स्टील्सले २ करोड कित्ता आइपीओ ल्याउँदै

काठमाडौँ । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको ९८ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने कार्य अगाडी बढेको छ । प्रभु ग्रुप्स एण्ड कम्पनी  अन्तर्गतका विभिन्न कम्पनीहरुको मुख्य लगानीमा स्थापित प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेड र...


तीन कम्पनीको ३३ लाख कित्ता बोनश शेयर सूचीकृत, कुनको कति ? 

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको बोनश शेयरमूल्य सूचीकृत भएको छ । बुधबार स्वावलम्बल लघुवित्त, अरुण भ्याली हाइड्रोपावर र गराँस लघुवित्तको बोनश शेयरमूल्य सूचीकृत भएको छ । बुधबार स्वावलम्बल लघुवित्त १४.२५ प्रतिशत बोनश शेयरका दरले २०...


शेयर बजार बढेसँगै २११ कम्पनीका लगानीकर्ता बने मालामाल

काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै २११ व्ट वटा कम्पनीका लगानीकर्ताहरु मालामाल बनेका...


पाँच दिनको राताम्यमा ब्रेकः परिसूचक बढ्दा कारोबार ५ अर्बमाथि, कस्तो होला अबको गन्तब्य ?

काठमाडौँ । लगातार पाँच दिनको गिरावटपछि शेयर बजारले आज सुधारको संकेत देखाएको छ । केन्द्रीय बैंकले लगानीकर्ताको माग सम्बोधन नगर्दा बजारमा निरन्तर गिरावट आएको थियो। यस कारण लगानीकर्ता रुष्ट बनेका थिए, जसले बजारलाई ओरालो यात्रामा धकेलेको थियो । तर,...


जानकी फाइनान्स र रिभर फल्ससहित यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी

काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै कारोबार रकम पनि बढेको छ । आज...


बलेफी हाइड्रोपावरको हकप्रद भोलिदेखि बिक्रीमा

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले भोलि (मंसिर २७) देखि शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ कित्ता अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो। जसअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब...


दुई बैंक र एक लघुवित्तको साधारणसभा भोलि बस्दै

काठमाडौं । भोलि मंसिर २७ गते दुईवटा कमर्सियल बैंक र एउटा लघुवित्त कम्पनीको वार्षिक साधारणसभा बस्दैछ। भोलि ग्लोबल आइएमई बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा बस्न लागेका हुन्। ग्लोबल आइएमई बैंक यस बैंकको...


स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३८औं वार्षिक साधारणसभा सम्पन्न, २५.५ % लाभांश पारित

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३८औं वार्षिक साधारणसभा मंगलवार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले बैंकका शेयरधनीलाई १९ प्रतिशत नगद लाभांश र ६ दशमलव ५ प्रतिशत बोनस शेयर गरी २५ दशमलव ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित...


मिथिला लघुवित्तको लाभांश संशोधन

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषित लाभांश संशोधन गरेको छ। यसअघि कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १४.२८६ प्रतिशत बोनस शेयर र ०.७१४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५ प्रतिशत लाभांश घोषणा...


एचआईडीसीएलको लाभांश घोषणा

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषण गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले...