माछापुच्छ्रे बैंकले लाभांश नदिने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। बैंकको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगरी ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने निर्णय गरेको...


कालिका लघुवित्तको लाभांश प्रस्ताव

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश...


सीआईटी र सूर्योदय वोमी लघुवित्तको शेयर बेच्दै एनआईसी एशिया बैंक, प्रतिकित्ता मूल्य कति?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको दुई संस्थाको शेयर बिक्रीमा राखेको छ। बैंकले सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी)को ५० हजार कित्ता र सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाको ५१ हजार ८०५ कित्ता शेयर बिक्रीमा राखेको हो। यी शेयरहरू...


तीनवटा बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । विभिन्न तीनवटा बैंकहरूले आफ्नो संस्थापक समूहको शेयर बिक्रीमा राखेका छन्। प्रभु बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडले शेयर बिक्रीमा राखेका हुन। प्रभु बैंकले १३ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ३४ लाख...


गरिमा क्यापिटलले पुस ७ देखि ‘गरिमा समृद्धि योजना’ निष्कासन गर्ने

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्नो पहिलो म्युचुअल फण्ड योजना ‘गरिमा समृद्धि योजना’ पुस ७ गतेदेखि सार्वजनिक निष्कासन गर्ने तयारी गरेको छ। यो योजनाअन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई अर्थात् १ अर्ब रुपैयाँ बराबरको फण्ड बिक्रीमा...


महुली लघुवित्तले पुस ५ गतेदेखि एफपीओ बिक्री गर्ने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री गर्ने तयारी गरेको छ। कम्पनीले हालको सर्वसाधारण समूहको १९.६८ प्रतिशत शेयर हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले ४ करोड...


शेयर बजार घट्दा पनि ८५ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ६.३२ अंकले बढेर २६६९ को विन्दुमा कायम रहेको छ । शेयर बजार घटेतापनि आज जोशी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, गणपति लघुवित्त, उपकार...


मन्द बजारमा निराश लगाानीकर्ताः निरन्तर पाँचौ दिन समेत घट्यो नेप्से, १८०० कै बिन्दु तिर हो त ?

काठमाडौं । पछिल्लो समय सेयर बजारमा एउटा प्रमुख समस्याका रूपमा हल्लाको भरमा लगानी गर्ने प्रवृत्ति देखिएको छ । दीर्घकालीन सोच र पर्याप्त अध्ययनको अभावमा अहिले धेरै लगानीकर्ताले तत्काल मुनाफाको आशामा कम मूल्य भएका कम्पनीहरूमा लगानी गर्दै आएका छन् ।...


एनआरएन इन्फ्रास्टक्चर र सानिमा माइ हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, कसको कति भयो कारोबार ?

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ६.३२ अंकले बढेर २६६९ को विन्दुमा कायम रहेको छ । आज एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा बढी कारोबार भएको छ ।...


फरवार्ड माइक्रोफाइनान्सको कहिले बस्दैछ साधारणसभा?

काठमाडौं । शेयरधनीहरूलाई १४ प्रतिशत लाभांश घोषणा गरेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा मंसिर २८ गते बस्दैछ। सभा सुनसरीको दुहवीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहलमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम...


आइसीएफसी फाइनान्सको लाभांश घोषणा

काठमाडौैँ । आइसीएफसी फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनी सञ्चालक समितिको मंगलबार बिहान बसेको बैठकको निर्णयले उक्त लाभांश घोषणा गरेको हो ।...


सानिमा माई हाइड्रोपावरको लाभांश प्रस्ताव

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमध्ये १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको...


सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्याेद वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २० हजार कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थाकै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरिद गर्न इच्छुक संस्थापकलाई ३५ दिनभित्र...


मुक्तिनाथ म्युचुअल फन्ड–१ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ क्यापिटलद्वारा सञ्चालित पहिलो म्युचुअल फन्ड योजना ‘मुक्तिनाथ म्युचुअल फन्ड–१’ को इकाई खरिदका लागि आवेदन दिने आज (मंसिर २५) अन्तिम दिन हो। यो योजनाको इकाई गत मंसिर २० गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। मागभन्दा बढी...


समता घरेलु लघुवित्तको शेयर संरचना परिवर्तन गरिने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयर संरचनामा परिवर्तन गर्न लागेको छ। परिवर्तनपछि संस्थापक समूहको स्वामित्व ६३.८७ प्रतिशत रहनेछ भने सर्वसाधारण समूहको स्वामित्व ३६.१३ प्रतिशत कायम हुनेछ। यसअघि संस्थापक समूहको स्वामित्व ६९.४८ प्रतिशत र सर्वसाधारण समूहको...


अर्विट इनर्जीले आईपीओ जारी गर्ने

काठमाडौं । अर्विट इनर्जी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। यसका लागि कम्पनीले पुस १७ गते प्रथम वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले सभा काठमाडौंको हाडिगाउँस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा बस्ने निर्णय गरेको...


स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा आज बस्दै

काठमाडौं । स्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको ३८औं वार्षिक साधारणसभा आज मंसिर २५ गते बस्दैछ। सभा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजे सुरु हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश...


सोमबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन समेत शेयर बजार ओरालो लागेको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता निराश बन्न पुगेका छन् । बजार घट्दा कारोबार रकम र परिसूचक समेत खुम्चिएको छ । बजार घटेपनि ९० कम्पनीको शेयर मूल्य...


एनआरएन इन्फ्रास्टक्चर र हिमालयन डिष्टिलरीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कारोबार कति ?

काठमाडौं । शेयर बजारमा आज पनि सुधार हुन सकेन । एनआरएन इन्फ्रास्टक्चर र हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ। आज लाभांश घोषणा गरेकै दिन कम्पनीको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् । त्यस्तै,, जोशी हाईड्रोपावर, जानकी फाइनान्स, एलआईसी नेपाल, युनाईटेड इर्दी,...


बजारमा राताम्यको निरन्तरताः कारोबार र परिसूचक खुम्चियो, के मन्त्री परिवर्तनको त्रास हो ?

काठमाडौँ । पुँजी बजारमा राताम्य यात्राले निरन्तरता पाएको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारले निरन्तर ओरालो बाटो समाइरहेको हो । प्रधानमन्त्री केपी शर्मा ओलिको छिमेकी राष्ट्र चीन भ्रमणपछि सरकारमा रहेका केहि मन्त्री फेरिने हल्ला बजारमा चलेको छ ।...