ग्लोबल इक्विटी फण्डले हकप्रद जारी गर्ने

काठमाडौं । ग्लोबल इक्विटी फण्ड लिमिटेडले हकप्रद जारी गर्ने भएको छ । यसका लागि कम्पनीले असार ७ गते शुक्रबार विशेष साधारण सभा बोलाएको छ । सभा ललितपुरको सानेपामा बिहानको १० बजेदेखि शुरू हुनेछ । कम्पनीको जेठ २१ गते बसेको...


प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा, जोकोहीले किन्न पाउने

काठमाडौं । प्रभु् महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको ३० हजार १२० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा इच्छुक जोकोहीले खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद...


हाइड्रोपावर कम्पनीका शेयरमा हरियाली, कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन बढेको नेप्से परिसूचक आज ५.५८ अंकले घटेर २०७९.७१ को विन्दुमा कायम भएको छ । बुधबार कारोबार भएका कम्पनीहरुमध्ये ८३ वटाको शेयरमूल्य...


आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार, कुनको कारोबार कति ?

काठमाडौं । नेप्से आज ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा आज पौने ४ अर्बको शेयर कारोबार भएको छ। आज एनआरएन इन्फ्रास्क्चरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सिईडिबी हाईड्रोपावर, सानिमा माई,...


आईपीओ अनुमति तत्काल धितोपत्र बोर्डले नदिने, लेखा समितिको निर्देशनको कारण निर्णय गर्न नसकेको गुनासो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अन्तिम पटक पाँच महिना अघि सेयर जारी गर्न कम्पनीहरूलाई स्वीकृति दिएको थियो।तर, पाँच महिना बित्दा पनि अहिले कुनै कम्पनीले आइपिओ, हकप्रद सेयर जारी गर्न पाएका छैनन्। गत पुस १९ गते अन्तिम पटक कम्पनीहरूलाई सेयर...


युनाइटेड मेवा खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको विषयमा छलफल गर्न प्रथम वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा असार ६ गते बिहीबार काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ११...


महिला लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले जेठ ९ गतेदेखि लिलामीमा ल्याएको एक लाख ९९ हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने आज (जेठ २३ गते) अन्तिम दिन रहेको छ । शेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति वा संस्थाले आज अपरान्ह...


लाभांश रकम लिन कृषि विकास बैंकको आग्रह

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश रकम लिन आग्रह गरेको छ । बैंकले विभिन्न साधारण सभाबाट पारित लाभांश सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा हुने व्यवस्था गरेको छ । तर, केही शेयरधनीहरूले हालसम्म पनि...


सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यो शेयरमा बैंकका हाल कायम विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ८३० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न...


एलआईसी नेपालको साधारण सभा असार १३ गते बस्दै, केके छन् एजेण्डा?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को २२औं वार्षिक साधारण सभा असार १३ गते बिहीबार बस्ने भएको छ । कम्पनीको जेठ १३ गते बसेको संचालक समितिको बैठकले सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा विहान ११ः४५ बजेबाट...


बीमा क्षेत्रका लगानीकर्ता बने मालामाल, कुनले कति कमाए ? (सूचीसहित)

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० को बिन्दुमा कायम भएको छ । समग्र रुपमा शेयर बजार बढेसँगै आज लाइफ इन्स्यारेन्स र नन लाइफ...


४१ माइक्रोफाइनान्सको शेयर मूल्यमा उछाल, कुनको कतिले बढ्यो ?

काठमाडौँ । समग्रमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.२२ अकंले बढेर २०८५.३० बिन्दुमा बन्द भएको छ । मंगलबार ३१५ कम्पनीको ८३ लाख ५ हजार ७८६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ४७ लाख १५ हजार रुपैयाँको कारोबार भएको...


डिम्याट खाता समयमै नवीकरण गर्न सुझाव

काठमाडौं । निक्षेप सदस्य(डीपी)हरुले ग्राहकलाई आफ्नो डिम्याट खाता समयमै नवीकरण गर्न आग्रह गरेका छन् । सार्वजनिक सूचना जारी गर्दै उनीहरुले असार मसान्तसम्म डिम्याट खाता नवीकरण वापत बुझाउनुपर्ने शुल्क बुझाउन भनेका हुन् । असार मसान्तसम्म नवीकरण नभएमा डिम्याट खाता रोक्का...


ग्लोबल आइएमई लघुवित्तसहितका कम्पनीको शेयरमूल्यमा वृद्धि, कुनले कति कमाए ?

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ६।२२ अंकले बढेर २०८५।३० को बिन्दुमा कायम भएको छ । मंगलबार कारोबार भएका कम्पनीहरुमध्ये १२५ वटाको शेयरमूल्यमा हरियाली छाएसँगै उक्त कम्पनीका...


सिईडिबी हाईड्रोपावरसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । नेप्से उकालो लाग्दा आज सिईडिबी हाईड्रोपावरको सर्वाधिक कारोबार भएकोछ । त्यस्तै, नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्टक्चर, युनाईटेड अजोड, ग्लोबल आइएमई लघुवित्त, हिमालयन लघुवित्त, विजय लघुवित्त, पोखरा फाइनान्स, हाथवे र माथिल्लो मौलुङको सर्वाधिक कारोबार भएको छ।


६.२२ अकंले बढ्यो शेयर बजार, १० उपसूचक हरियाली हुँदा चार अर्बको कारोबार

काठमाडौँ । मंगलबार पुँजी बजार सुधार देखिएको छ । सोमबार छिनो अकंले घटेको बजार आज भने सुधार आएको हो । लगानीकर्ता नाफा बुक गर्ने तिर हाबि हुँदा शेयर बजारमा सोच अनुरुप उचाईमा पुगेको छैन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)...


चुनावी नतिजा सार्वजनिक हुँदै गर्दा भारतीय सेयर बजारमा पहिरो

काठमाडौँ । छिमेकी राष्ट्र भारतमा चुनावी नतिजा सार्वजनिक हुँदै गर्दा शेयर बजारमा भारी गिरावट देखिएको छ । सेयर बजारमा भारी गिरावट आएको छ । भारतको प्रमुख सेयर बजार सूचक ‘सेन्सेक्स’ मंगलबार नेपाली समय १ः१५ बजेसम्म ५.७६ अर्थात ४४०५ अंकले...


आइजीआई प्रुडेन्सियलको ३.३० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको तीन लाख ३० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर कम्पनीमा हाल कायम विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन्...


कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत जेठ १४ गतेदेखि लिलामीमा ल्याएको १० लाख कित्ता संस्थापक शेयरमा आवेदन दिने आज (जेठ २२ गते) अन्तिम दिन रहेको छ । शेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति तथा संस्थाले आज अपरान्ह ३ बजेसम्म...