हिमालयन रिको लक इन अवधि असार १० गते सकिने
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको शेयरको लक इन अवधि असार १० गते सकिने भएको छ । कम्पनीले गत मंसिर २७ गते देखि पुस २ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको साधारण शेयर पुस ११...
नेशनल लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडल संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न सात जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ४० हजार ९१४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न...
माउन्टेन इनर्जीको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले १५ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले चैत्र १३ गते सम्पन्न दशौं वार्षिक साधारणसभाले पारित गरेको उक्त बोनस शेयर जम्मा गरेको हो । धितोपत्र दोस्रो बजारमा जेठ २५ गते...
नेशनल लघुवित्तको बोनस शेयर वितरण
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ७.५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले चैत्र १६ गते सम्पन्न दशौं वार्षिक साधारणसभाबाट पारित भएको उक्त बोनस शेयर वितरण गरेको हो । धितोपत्र दोस्रो बजारमा जेठ २५ गते बोनस...
हाइड्रोपावर सेक्टरमा झुम्मिदै लगानीकर्ता, किन आइरहेको छ कारोबारमा रफ्तार ?
काठमाडौँ । साताको दोस्रो कारोबारको दिन तीन दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । सोमबार शेयर बजारको परिसूचक नेप्से ८.९० अंकले बढेर २०८२.०९ बिन्दुमा कायम हुँदा होटल तथा पर्यटन समूह भने एकैदिन २ प्रतिशतले बढेको छ । सो समूह...
धितोपत्र बजार पुँजीकरण साढे ३१ खर्ब, बैंक वित्त र बीमा कम्पनीको हिस्सा ५८.४ प्रतिशत
काठमाडौँ । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले यस्तो देखाएको हो । नेप्सेमा जलविद्युत्कम्पनीको हिस्सा १४.४ प्रतिशत,...
एनआरएन इन्फ्रास्टक्चरसहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ८.९० अंकले बढेर २०८२.०९ को विन्दुमा कायम भएको छ । शेयर बजार सामान्य अंकले बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ...
बढ्यो शेयर बजार, साढे पाँच अर्बको कारोबार हुँदा हाइड्रोपावर सेक्टरमा रौनक
काठमाडौँ । पुँजी बजारको तीन दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । सोमबार बजार एकल अकंले बढेको हो । शेयर बजारमा आएको हरियालीले लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको छ । शेयर बजार अपेक्षा अनुसार माथि उठ्न नसकेपनि कारोबार भने...
शतप्रतिशत नेपाली लगानी रहेको आइएमई लाइफमा कसको शेयर स्वामित्व कति ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा सम्पूर्ण लगानी नेपाली समुदायको रहेको छ । कम्पनीको सातौैं वार्षिक साधारण सभाले पारित गरेको आर्थिक वर्ष २०७९।०८० को समग्र वित्तीय विवरण अनुसार कम्पनीमा शत प्रतिशत नेपाली लगानी देखिएको हो । कम्पनीमा संस्थापक...
एलिट मर्चेन्ट क्यापिटलले हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । एलिट मर्चेन्ट क्यापिटलले हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले आगामी असार ५ गतेसम्म हकप्रद शेयरका लागि आवेदन दिन शेयरधनीहरुका नाममा सार्वजनिक सूचना जारी गरेको छ। हाल संस्थापकहरुका लागि मात्र निष्काशन गरिएको हकप्रदमा १००:५ अर्थात् २५ प्रतिशत...
प्रतिकित्ता १०० रुपैयाँमा नै कुमारी बैंकको शेयर किन्ने मौका
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४५ लाख ५७ हजार ९१२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले आज जेठ २८ गतेदेखि जोकोहीले खरिद गर्न पाउने गरी शेयर लिलामीमा ल्याएको हो । उक्त लिलामी शेयरको...
ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले प्रथम वार्षिक साधारणसभा असार २२ गते गर्ने भएको छ । जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले सभा कम्पनीको रजिष्टर्ड कार्यालय बुटवलमा बिहानको ११ बजेदेखि शुरू हुने गरी बोलाएको हो । सभाले सर्वसाधारण...
कुमारी बैंकको १४.६१ लाख कित्ता शेयर लिलामीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको १४ लाख ६१ हजार ६०० कित्ता शेयर लिलामीमा ल्याएको छ । बैंकले उक्त लिलामी शेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकेको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक, सर्वसाधारण वा...
आइएमई लाइफको साधारणसभा आज
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारणसभा आज जेठ २८ गते बस्दैछ । सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्केट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि.मा बिहानको ११ बजेदेखि शुरू हुनेछ । सभाले गत आर्थिक वर्ष (आव)को वितरणयोग्य मुनाफाबाट हाल...
नेपाल सरकारका विकास ऋणपत्रहरु सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्काशन गरेका विकास ऋणपत्रहरु सूचीकृत भएका छन् । नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले निष्कासन गरेका ५ अर्बको विकास ऋणपत्र ‘एनपीडीबी०८०३२०८९ (२०८९०३) र १० अर्बको ‘एनपीडीबी०६०५२०८७ (२०८७०५) नेप्सेमा...
हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको आकर्षण, ५७ कम्पनीको शेयर मूल्यमा सुधार (सूचीसहित)
काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजार समग्रमा केहि घटेपनि हाइड्रोपावरमा भने उत्साह देखिएका छ । अधिकांश समूहको शेयर राताम्य हुँदा हाइड्रोपावरका शेयरमा सुधार देखिएको हो । हाइड्रोपावर समूह २४.१७ अकंले बढेर २५२७.०७ बिन्दुमा बन्द भएको छ ।...
नेप्सेमा राष्ट्र बैंकको विकास ऋणपत्र सूचीकृत
काठमाडौं । नेप्सेमा नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्काशन गरेका विकास ऋणपत्रहरु सूचीकृत भएका छन् । सरकारको तर्फबाट राष्ट्र बैंकले निष्कासन गरेका रू।५ अर्बको विकास ऋणपत्र ‘एनपीडीबी०८०३२०८९ ९२०८९०३० र रू। १० अर्बको ‘एनपीडीबी०६०५२०८७ ९२०८७०५० नेप्सेमा सूचीकृत भएका हुन् ।...
पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?
काठमाडौँ । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५९ अकंले घटेर २०७९.१९ बिन्दुमा बन्द भएको छ । आइतबार ३१३ कम्पनीको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ९० लाख...
लगातार तेस्रो दिन समेत घट्यो शेयर बजार, होटल तथा पर्यटन समूहमा आकर्षण, पाँच अर्ब माथि कारोबार
काठमाडौँ । लगातार तेस्रो दिन समेत शेयर बजार ओरालो लागेको छ । बजारले झिनो अकंको ओरालो यात्रालाई निरन्तरता दिएको हो । लगानीकर्ताको मनोबल कमजोर हुँदै जाँदा शेयर बजारले गलि लिन सकेको छैन । शेयर बजारको शत्रुको रुपमा रहेको ब्याजदर...
प्राइम कमर्सियल बैंकको संस्थापक शेयर लिलामीमा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक शेयर जोकोहीले किन्न पाउने गरी जेठ २५ गते देखि लिलामीमा ल्याएको हो । उक्त...



















