प्रभु महालक्ष्मी लाइफ हकप्रद शेयर निष्काशनको लागि पुग्यो धितोपत्र बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशनको लागि पुगेको छ। बधितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७३ लाख ३ हजार २०० कित्ता हकप्रद लागि आवेदन दिएको हो । कम्पनीले चुक्तापुँजी...


बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, सबै कम्पनीको शेयर मूल्य वृद्धि

काठमाडौं । बीमा कम्पनीहरुको अर्थमन्त्रीले शेयर बजारको चासो लिएसँगै शेयर बजार परिसूचक उच्च अंकले वृद्धि भएको छ। शेयर बजार बढेसँगै बीमा कम्पनीहरुको शेयर मूल्यमा पनि वृद्धि भएको छ। ५८.५८ अंकले बजार बढदा सूचिकृत सबै बीमा कम्पनीहरुको शेयर मूल्य वृद्धि...


दुई कम्पनीको शेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । माउन्टेन इनर्जी र नेश्नल माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन भएको छ। माउन्टेन इनर्जीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। नेप्सेले सोहि १५ प्रतिशत बोनसमा शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५५७ रुपैयाँ ३९ पैसा...


नेप्से ५८ अंकले बढेर २१ सयको विन्दुमा, पाँच लघुवित्त कम्पनीको शेयरमा सर्किट

काठमाडौं । मंगलबार नेप्से परिसूचक ५८.५८ अंकले बढेर २१११ को विन्दुमा कायम भएको छ । यस दिन चार अर्ब ५५ करोड १६ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । आज १३ वटै उपसूचकमा हरियाली छाएको छ...


सात महिनामा कुल १ अर्ब ३ करोड ३९ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको ७ महिनामा बजारमा कुल १ अर्ब ३ करोड ३९ लाख कित्ता धितोपत्र थपिएको छ । कुल ८२ अर्ब ५६ करोड ८६ लाख रुपैयाँ बराबरको धितोपत्र थप भएको नेपाल स्टक एक्स्चेन्जको तथ्यांक...


आधा विकास बैंकहरुले मात्रै घोषणा गर्यो लाभांश, बाँकिले बनायो लगानीकर्ताको हात खाली

नेप्सेमा सूचीकृत १६ विकास बैंकमध्ये ७ ओटाले मात्रै गत आर्थिक वर्ष २०७९र८० सम्मको नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश दिएका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक...


प्रि सेसनमा बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १३ अंक बढेर बन्द भएको छ। अर्थमन्त्री बर्षमान पुनले शेयर बजारमा चासो देखाएपछि लगानीकर्ता सकारात्मक भएका छन् । अर्थमन्त्रीले शेयर बजार सम्बद्ध सबै नियामकाई कार्ययोजना पेश गर्न...


रिडी पावरको हकप्रदमा आवेदन दिने समय थप

काठामाडौं । रिडी पावर कम्पनीले फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । सो हकप्रदमा आवेृदन दिने म्याद थप भएको छ। कम्पनीले १ः०।५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको...


आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको फागुन २८ गते सम्पन्न संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । साथै, कम्पनीको उक्त बैठकले गत वर्षको नाफा–नोक्सान हिसाब तथा...


मितेरी डेभलपमेन्ट बैंकको ३.२५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको तीन लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। यसमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्। उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र...


नेशनल लघुवित्त र माउन्टेन इनर्जीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज (फागुन २९ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले भोलि बुक क्लोज गर्दैछन् । नेशनल...


चार कम्पनीको साढे ११ करोडमाथिको शेयर सूचीकृत

काठमाडौं । साताको पहिलो दिनमाचार कम्पनीको शेयर सूचीकृत भएको छ। नेप्सोन सूचीकृत चार कम्पनीको कुल ११ करोड ६७ लाख ३ हजार ४४२ कित्ता शेयर सूचीकृत भएको हो । अपर तामाकोशी हाइड्रोपावर, नेपाल एसबिआई बैंक, आरएसडिसी लघुवित्त वित्तीय संस्था र...


धितोपत्र बोर्ड भित्र मारुती सिमेन्टको कागजात हेरफेर, २७७ रुपैयाँको आवेदन कसरी पुग्यो ३७७ ?

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड भित्र मारुती सिमेन्टको कागजात हेरफेर गरेको पाइएको छ । प्रिमियममा बोर्डमा आइपिओ निष्कासनका लागि दिएको आवेदन मूल्य रातारात वृद्धि गरेको पाइएको हो । गत पुस २६ गते कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा १७७ रुपैयाँ...


सर्वाेत्तम सिमेन्टको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौं नियुक्त भएको छ । कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाको लगत अद्यावधिक गरी राख्नेलगायतका कम्पनीको शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका...


शेयर बजारप्रति अर्थमन्त्री वर्षमान पुनको चासो, धितोपत्र बोर्ड, नेप्से र सिडिएसलाई एक साताभित्र कार्ययोजना पेश गर्न निर्देशन

काठमाडौं। नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले शेयर बजारप्रति कार्यभार सम्हालेपछि सकारात्मक प्रतिकृया दिँदै आईरहेका छन् । शेयर लगानीकर्ताको बिषयमा कार्यभार सम्हादा नै सकारात्मक सुझाव दिएका उनले पुँजीबजारको सुधार र विस्तारका लागि विभिन्न तीन संस्थासँग सुझाव मागेका छन्। अर्थमन्त्री बर्षमान...


नेप्सेमा तीन कम्पनीको शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा तीन कम्पनीको शेयर सूचीकृत भएको छ ।नेपाल एसबिआई बैंक, आरएसडिसी लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ विकास बैंकको बोनस शेयर नेप्सेमा आज सूचीकृत भएको हो नेपाल एसबिआई बैंकको ३ दशलमव ७५ प्रतिशतका दरले ३७...


अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा अपर तामाकोशी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ। अपर तामाकोशीको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो। हकप्रद निष्कासनका क्रममा संस्थापक र सर्वसाधारण दुबैलाई बिक्रि गरिएको थियो ।


२२.१० अकंले बढ्यो सेयर बजार, कारोबार ३ अर्ब नजिक, माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण

काठमाडौँ । साताको पहिलो कारोबारको दिन समेत शेयर बजारमा हरियाली यात्राले निरन्तरता दिएको छ । अर्थमन्त्रीका रुपमा वर्षमान पुन आएदेखि नै शेयर बजारले लय लिन लागेको हो । लगानीकर्ताले मनोबल समेत उच्च बनि रहेको छ । नियामकको आश्वासन पछि...


धितोपत्र ब्रोकरले भेटे अर्थमन्त्री, पुँजी बजार चलायमान बनाउन पुन सकारात्मक

काठमाडौँ । धितोपत्र ब्रोकर एसोसिएसनले नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई भेटेका छ । भेटमा एसोसिएसनको टोलिले भेटेर शुभकामनाका साथै शेयर बजार सुधारका विषयमा छलफल गरेका हुन् । अर्थमन्त्रीसँगको भेटमा शेयर बजारको विकास लागि पहल गरिदिन आग्रह गरेको धितोपत्र ब्रोकर एसोसिएसनका...


लाभांश पारित गर्न ग्रीन डेभलपमेन्ट बैंकको सभा चैत्र २७ गते बस्दै, बुक क्लोज कहिले?

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको दशौं तथा एघारौं वार्षिक साधारण सभा आउदो चैत्र २७ गते मंगलबार मेजेष्टिक लेक फ्रन्ट होटेल एण्ड सुइट, पोखरा ६, कास्कीमा बिहान ११ बजेदेखि बस्ने भएको छ । कम्पनीको संचालक समितिको फागुन २४ गते...