मल्टीपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने
काठमाडौं । मल्टीपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले सोही बमोजिमको वित्तीय विवरण स्वीकृतिका लागि नियामक निकाय...
सानिमा रिलायन्स लाइफको छैठौं बार्षिक साधारणसभा माघ ११ गते गर्ने निर्णय, यस्तो छ एजेण्डा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस १७ गते बसेको बैठकले छैठौं वार्षिक साधारणसभा माघ ११ गते अम्रपाली ब्याङ्क्वेट भाटभटेनी नक्साल काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । कम्पनीको सभाले...
सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले संस्थापक समूहको १३ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक समूहको १३ लाख २३ हजार ३९७ कित्ता सेयर बिक्रीमा राखेको हो । हाल कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै उक्त शेयर किन्न आवेदन दिन...
तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा पुस २४ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा
तारागाउँ रिजेन्सी होटल्सको मंगलबार पुस २४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११...
तीन कम्पनीको लाभांश सहित एकको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन
तीन कम्पनीको लाभांश र एकको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, बोटलर्स नेपाल तराई र मन्दाकिनी हाइड्रोपावरले भोली बुकक्लोज गर्दैछ भने सिंगटी हाइड्रो इनर्जीले हकप्रद निष्काशन प्रयोजनार्थ...
६३ हाइड्रोपावर कम्पनीले मात्रै बोलाए साधारण, लाभांश दिने निकै न्यून
काठमाडौं । नेप्सेमा सूचीकृत ९१ कम्पनीमध्ये ६३ हाइड्रोपावर कम्पनीले मात्रै अहिलेसम्म साधारण सभा बोलाइसकेका छन् । साधारण सभा आह्वान गरेका ६३ कम्पनीमध्ये ५० कम्पनीले लगानीकर्ताको हात खाली गरेका छन् । ५० हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट कुनै पनि लाभांश...
सोनापुर र शिवम सिमेन्टमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?
काठमाडौं । बुधबार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से उकालो लाग्दा सोनापुर मिनरल्स र शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। यस दिन आईएमई लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रान्सट्रक्चर एण्ड डेभलपमेन्ट, हाथवे इन्भेष्टमेन्ट, माउन्टेन एनर्जी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, एनटीसी,...
चार लघुवित्तसहित यी १० कम्पनीले आज गुमाए सर्वाधिक
काठमाडौं । साता कारोबारको चौथो दिन नेप्से २७.९० अंकले बढेको छ । नेप्से दोहोरो अंकले बढेतापनि बुधबार ३० कम्पनीहरुको शेयरमूल्य घटेको हो । यस दिन लक्ष्मी लघुवित्तको ५.१०, प्रभु स्मार्ट फण्डको ४.८१, मनकामना स्मार्ट लघुवित्तको ३.८७, एनआईसी एशिया फेक्सि...
सात कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कमाए सर्वाधिक?
काठमाडौं । साता कारोबारको चौथो दिन नेप्से दोहोरो अंकले बढेको छ । नेप्सेमा हरियाली छाएसँगै बुधबार २०९ कम्पनीहरुको शेयरमूल्य बढेको हो । यस दिन दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रान्सट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सोनापुर मिनरल्स,...
दोहोरो अंकले बढ्यो नेप्से, सबै सूचकमा हरियाली
काठमाडौं । शेयर बजार परीसूचक नेप्से दोहोरो अंकले उकालो लागेको छ । वुधबार नेप्से परिसूचक २७.९० अंकले बढेर २०५८.०० विन्दुमा उक्लियो । साताको तेस्रो दिन मंगलबार नेप्से ३०.०५ अंकले घट्दा २०३०.१० को विन्दुमा ओर्लिएको थियो । बुधवार सबै सूचक...
जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र संचालकमा सुवेदी नियुक्त
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र संचालकमा जनक शर्मा सुवेदी नियुक्त भएका छन् । कम्पनीको पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा सुवेदीलाई नियुक्त गर्ने निणर्य गरेको हो । उनलाई पुस १६ गते देखि लागु हुनेगरी आगामी...
हिमालयन रिको आईपीओ डिम्याट खातामा जम्मा, कारोबार सुरु कहिलेदेखि?
काठमाडौैं । हिमालयन रिइन्स्योरेन्सको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । यसैबीच हिमालयन रिको आईपीओको पहिलो कारोबार नेप्सेमा केही दिनभित्रै हुने जनाइएको छ । कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएपछि सोको भोलिपल्टबाट कारोबार गर्न सकिने छ । कम्पनीको आईपीओले...
मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक शेयरधनी विजय कुमार ठाकुरको नाममा रहेको २६ हजार र धिरेन्द्र ठाकुरको नाममा रहेको ३० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो। कम्पनीले उक्त शेयर खरिदको पहिलो हक विद्यमान...
नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। मंगलबार युनिभर्सल पावर कम्पनी, जीवन विकास लघुवित्त र कालिका पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको हो। युनिभर्सल पावरको ८.५५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ...
सात कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन
काठमाडौं । ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज (पुस १८ गते) अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेपाल टेलिकम (एनटिसी), ग्लोबल आइएमई लघुवित्त, लक्ष्मी सनराइज बैंक, शिवम् सिमेन्ट्स, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक र...
सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओ गैर कानुनी, कर छुट सुविधा सर्वसाधारणको लागि बिक्री
काठमाडौं । बुक बिल्डिङमा आईपिओ निष्काशन गर्ने मिति समेत तय गरेको सर्वोत्तम सिमेन्टको आईपिओ निष्काशन गर्न दिने सम्पूर्ण प्रक्रिया नै गैर कानुनी भएको तथ्य फेला परेको छ । सरकारी निकायहरुले सर्वोत्तम सिमेन्टलाई राज्यलाई दिएको कर छुट सुविधा महंगो मूल्यमा...
नयाँ बर्षको सुरुवातदेखि नै नेप्से ओरालो यात्रातर्फ, सबै उपसूचक राताम्मे
काठमाडौं । साताको तेस्रो दिन कारोबारको दोस्रो दिन आज पनि नेप्से ओरालो लागेको छ।नेप्से ३०।०५ अंकले घट्दा २०३०।१० को विन्दुमा कायम भएको छ। सूचीकृत ३०५ कम्पनीको ११ करोड १८ लाख ५७ हजार ७ सय १२ कित्ता शेयर खरिदबिक्रि हुँदा...
हिमालयन हाइड्रोको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले गुमाए सर्वाधिक?
काठमाडौं । साताको तेस्रो दिन नेप्से ३० अंकले घट्दा अधिकांश कम्पनीहरुको शेयरमूल्यमा चर्काे गिरावट आएको छ । यस दिन २०५ कम्पनीहरुको शेयरमूल्य घटेको हो । यस दिन हिमालयन हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । सिटिजन लाइफको ७.१८, दोर्दी...
तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए?
काठमाडौं । साता कारोबारको तेस्रो दिन नेप्से दाहोरो अंकले घटेको छ । नेप्सेमा उच्च अंकको गिरावट आएतापनि मंगलबार तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो । यस दिन चिरख्वा हाइड्रोपावर लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनी...
शिवम सिमेन्टस सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको तेस्रो दिन आज नेप्से ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा शिवम सिमेन्टस र हाथवे इन्भेष्टमेन्टको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सिटिजन लाइफ, सोनापुर मिल्स, एनआरएन इन्फ्रास्टक्चर, रिलायबल नेपाल, सन नेपाल लाइफ, नेपाल इन्स्योरेन्स, आइएमई लाइफ र...

















