२ हजार बिन्दु तल झर्यो नेप्से

काठमाडौँ । नेप्से परिसूचक २ हजार बिन्दु तल झरेको छ । मंगलबार कारोबार सुरु भएसँगै परिसूचक २ हजार तल आएको हो । यो समाचार तयार पर्दा (११.८ बजे) सम्म नेप्से ६.७७ अकंले घटेर १९९९.७४ बिन्दुमा पुगेको छ । यो...


सर्वोत्तम सिमेन्ट ९ महिनामा करोडौं रुपैयाँ घाटामा, वित्तिय विवरण लुकाएर साधारणसभा गरिँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा घुस सेटिङमा बुक बिल्डिङमा आईपिओ निष्काशन गरेको सर्वोत्तम सिमेन्टको पछिल्लो आर्थिक अवस्था अन्योलग्रस्त रहेको पाइएको छ । कम्पनीले तीन त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन । सर्वोत्तम सिमेन्टले गत असार मसान्तसम्मको वित्तीय विवरण गत...


नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ। आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद...


चार वर्ष पुरानो लाभांश बुझिलिन नेपाल बैंकको आग्रह

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न चार आर्थिक वर्षको पुरानो लाभांश बुझिलिन शेयरधनीहरूलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७५।७६, २०७६।७७, २०७७।७८ र २०७८।७९ को साधारण सभाबाट पारित नगद लाभांश तथा बोनस शेयर बुझिलिन...


नेशनल लघुवित्तको नगद लाभांश शेयरधनीको बैंक खातामा

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत्र १६ गते सम्पन्न १०औं वार्षिक साधारण सभाले पारित गरेको ७.५ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ।कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन ३० गते बुक क्लोज...


वाइवाइ चाउचाउले आइपिओ जारी गर्ने

वाइवाइ चाउचाउ उत्पादक चौधरी ग्रुप अन्तर्गत सिजी फुड्सले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ। सोमबार समाजिक सञ्जाल एक्स (ट्विटर) मा लेख्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले छिट्टै सर्वासाधारणका लागि आइपिओ जारी गर्ने बताएका हुन्। ‘तपाईंहरूलाई मनपर्ने चाउचाउको...


इन्साईडर ट्रेडिङको धितोपत्र ऐन संशोधनको प्रभाव शेयर बजारमा

काठमाडौं । शेयरको भित्री कारोबारमा प्रहरीले अनुसन्धान गर्न सक्ने गरी धितोपत्र ऐन संशोधन भएर आएपछि बजारमा प्रभाव देखिएको छ।सो कारण सेयर बजार परिसूचक आज बढ्ने अपेक्षा गरेसिन १६.८२ अंकले घटेर २००६ बिन्दुमा आएर बन्द भएको छ। सेयरको भित्री कारोबार,...


सह–सचिव रितेश शाक्य बने नेपाल धितोपत्र बोर्डको अध्यक्ष, अध्यक्ष छनौट समिति नै माफियाको फन्दामा !

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट समिति नै माफियाको फन्दामा परेको देखिएको छ । गत चैत्र ३० गते राष्ट्रपतिबाट स्वीकृत भएको सम्पत्ति शुद्धिकरण सम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयकबाट अर्थमन्त्रालयका सह-सचिव रितेश कुमार शाक्य स्वतः बोर्डको अध्यक्ष...


शेयर बजार दोहोरो अकंले घट्यो, १३ वटै उपसूचक राताम्य

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन पनि शेयर बजार ओरालो लागेको छ । बजार लगातार तेस्रो दिन समेत घटेको हो । बजार ओरालो लाग्दा लगानीकर्ता निराश छन् । ब्याजदर निरन्तर ओरालो लागेपनि बजारले गति लिन सकेको छैन । नेपाल...


आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । बर्ष सुरुवातको दोस्रो दिन नेप्से आज पनि ओरालो लागेको छ। नाग्दी गुप्र पावरको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज १ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सिवाईसी नेपाल, सानिमा माई, सूर्यज्योति लाइफ,...


अर्थमन्त्रीको निर्देशनपछि पनि पाएन आइपीओ र हकप्रद निष्कासनको अनुमति, के भन्छ बोर्ड ?

काठमाडौँ । गत पुस २० गते रमेशकुमार हमालको कार्यकाल सकिएपछि नेपाल धितोपत्र बोर्ड अध्यक्षविहिन रहेको छ । हाल डा.नवराज अधिकारीले कामु अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । निमित्तको भरमा बोर्ड हुँदा काम कारबाही अघि बढ्न सकेको छैन ।...


अर्घाखाँची सिमेन्टले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

काठमाडौँ । अर्घाखाँची सिमेन्टले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । बिक्री प्रबन्धकससम्बन्धी सम्झौतापत्रमा सिमेन्टका चिफ फाइनान्सिएल अफिसर राजु पौडेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले...


कुमारी बैंकको ४.५० लाख कित्ता शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको चार लाख ५० हजार कित्ता संस्थापक शेयर आज (वैशाख ३ गते)देखि लिलाम बिक्रीमा ल्याएको छ । बैंकले जो–कोही व्यक्ति तथा संस्थाले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।...


सिंगटी हाईड्रोको हकप्रद शेयर बाँडफाँड, आजदेखि रकम फिर्ता गरिने

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले चैत्र १२ गतेदेखि २० गतेसम्म शिलबन्दी बोलपत्रद्वारा ४६ लाख ११ हजार ५३९ कित्ता अवितरित हकप्रद शेयरका लागि खरिद आह्वान गरेको थियो । उक्त अवधिमा परेको बोलपत्र...


अरुण भ्यालीको अवितरित हकप्रद शेयर लिलामीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा ल्याएको छ । कम्पनीले १ः१ को अनुपातमा बिक्री खुला गरेको शेयरमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको १९ लाख ९२ हजार १३४ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी चन्द्रा देवी कँडेलको नाममा रहेको १५ हजार ७६६ कित्ता र रन्जिता मानन्धरको नाममा रहेको ११ हजार ६९८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल...


सम्पत्ति शुद्धीकरण कसुरमा गुरूप्रसाद न्यौपानेलाई एक वर्ष कैद र करिब चार करोड रुपैयाँ जरिवाना

काठमाडौं। विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर भएका रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरूप्रसाद न्यौपानेलाई एक वर्ष कैद र करिब चार करोड रुपैयाँ जरिवाना तोकेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा गुरूप्रसाद न्यौपानेलाई एक वर्ष कैद र चार करोड...


नयाँ वर्षको पहिलो दिनमै बीमा क्षेत्रमा देखियो निराशापन, २१ कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । शेयर बजारका लगानीकर्तालाई नयाँ वर्ष २०८१ ले समेत उत्साही बनाउन सकेन । कारोबार साताको पहिलो दिन अर्थात यो वर्षको पहिलो कारोबारको दिन शेयर बजार झिनो अंकले घटेको छ । आईतबार शेयर बजार २ दशमलव ३५ अंकले घटेर...


२०८१ सालको पहिलो दिनमा कुन कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक ?

काठमाडौं । नयाँ बर्षको उंमगसागै लगानीकर्ताले सोचेको जस्तै यो बर्ष बजार उकालो लाग्न सकेन । शेयर बजार उकालो लाग्न नसकेपनि आज एक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, एनआईसी एशिया लघुवित्त, दोल्ती पावर, राप्ती, मिथिला लघुवित्त, कालिका लघुवित्त,...


नयाँ वर्षको पहिलो कारोबारको दिन कस्तो रह्यो शेयर बजर ?

काठमाडौं । शेयर बजारका लगानीकर्तालाई नयाँ वर्ष २०८१ ले समेत उत्साही बनाउन सकेन । कारोबार साताको पहिलो दिन अर्थात यो वर्षको पहिलो कारोबारको दिन शेयर बजार झिनो अंकले घटेको छ । आईतबार शेयर बजार २ दशमलव ३५ अंकले घटेर...