आईपीओमा १० कित्ते नीति हटाउने तयारी, पुनरावलोकन गर्दै धितोपत्र बोर्ड
काठमाडौं । नेपाल धितोपत्र बोर्ड ले आईपीओमा न्यूनतम १० कित्ता नीति हटाउने तयारी गरेको छ । सेबोनले १० कित्ते नीति पुनरावलोकनको लागि समिति गठन गरेर हटाउने तयारी थालेको हो । बोर्डले १० कित्ता नीति पुनरावलोकन गर्ने भएको छ ।...
१५ लघुवित्त कम्पनीले घोषणा गरे लाभांश, कुन कम्पनीको कति ? (सूचीसहित)
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५५ लघुवित्त कम्पनीहरूमध्ये हालसम्म १५ कम्पनीले गत आर्थिक वर्ष २०७९।८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् । हालसम्म युनिक नेपाल लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय...
लकइन अवधि खुल्नेबारे सर्वसाधारणलाई पूर्वजानकारी दिन धितोपत्र बोर्डको निर्देशन (सूचनासहित)
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लकइन अवधि खुल्नेबार सर्वसाधारणलाई पूर्वजानकारी दिन निर्देशन दिएको छ । बोर्डले आज एक सूचना प्रकाशित गर्दै सम्पूर्ण सूचीकृत संगठित संस्थाले संस्थापक समूह तथा अन्य समूहको शेयरको विक्री गर्ने नपाईने गरी तोकिएको लक...
१५ मिनेटमा १ अर्ब बढी रुपैयाँको शेयर कारोबार
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन बजार खुलेको १५ मिनेटमै १ अर्ब बढीको कारोबार भएको छ । नेप्सेमा सोमबार कारोबार सुरु भएको १५ मिनेटमै १ अर्ब बढीको कारोबार भएको हो । सेयर बजारमा यति कम कारोबार समयमै १ अर्बको...
ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा, छैन बोनश
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घाषणा गरेको छ। लघुवित्तले कर प्रयोजनसहित हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर २४...
आत्मनिर्भर लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा, बोनश र नगद कति ?
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। लघुवित्तले बोनस र कर प्रयोजनसहित नगद...
समता घरेलु लघुवित्तको लाभांश घोषणा
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ दशमलव ७०७६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५।४२२२ प्रतिशत बोनस...
रावा इनर्जिले बोलायो साधारण सभा, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले चौथो वार्षिक साधारण सभा डाकेको छ। कम्पनीले पुस १७ गते मंगलबार बानेश्वर बैंक्वेट, थापागाउँ काठमाडौंमा दिउँसो १ बजे सभा बोलाएको हो। लाभांश सम्बन्धी कुनै एजेण्डा नरहेको उक्त सभाले सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल तथा...
लाभांश प्रस्तावसहित भगवति हाइड्रोले बोलायो साधारण सभा, बुक क्लोज कहिले?
काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २३ औं बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २४ गते मंगलबार अर्पण ब्यान्केट, थापागाऊ नयाँ बानेश्वर, काठमाडौंमा बिहान १० बजेदेखि सभा बोलाएको हो । सभाले गत वर्षको खुद मुनाफा तथा...
नेपाल हाइड्रोको शेयरमूल्य समायोजन, कतिमा खुल्छ आज कारोबार?
काठमाडौं । नेपाल हाइड्रो डेभलपर्सको ७ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ३७० रुपैयाँलाई आधार मानेर आइतबार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात् नेप्सेले कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३४५ रुपैयाँ ७९ पैसा कायम...
सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा लैनचौर ब्यांकेट, लैनचौर, काठमाडौँमा आज सम्पन्न भएको हो । सभाले बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि...
उपकार लघुवित्तले लाभांश नदिने, लगानीकर्ता निराश
काठमाडौं । उपकार लघुवित्तले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको मङ्सिर २१ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९र८० को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा संन्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण...
अर्बौं कर छल्न कम मूल्यमा एनसेल विक्रीको ‘नाटक’, आइडिया दिने सीईओ जाब्बोर
काठमाडौं । एनसेलको शेयर किनबेचमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को भूमिका पनि शंकास्पद देखिएको छ । अर्बाैं आम्दानी गरिरहेको कम्पनी ६ अर्ब ६६ करोड रुपैयाँमा मात्रै बिक्री हुनुमा चलखेलको आशंका गरिएको हो । खरिदकर्ता नेपालीमूलका व्यापारी सतिशलाल आचार्यले खरिद...
१० मिनेट कारोबार भएर आजको लागि बन्द भयो नेप्से, शेयर बजारमा आजको दिन ऐतिहासिक
काठमाडौं । पुँजि बजारमा आज उछाल आएको छ । धेरैपछि नेपाली पुँजि बजारमा यस्तो उछाल आएको हो । जम्मा १० मिनेट कारोबार भएर आजको लागि नेप्से बन्द हुन पुगेको छ । केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामार्फत ब्याजदर घटाउन थप...
नेप्सेमा ऐतिहासिक उछाल आउदा २२७ कम्पनीको शेयरमूल्य बृद्धि, १२ वटामा सकारात्मक सर्किट, अन्य कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा तेस्रो पटक पोजेटिभ सर्किट लागेर आजको लागि कारोबार स्थगित भएको छ । दोस्रो पटक सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बन्द भएको नेप्सेमा पुनः तेस्रो पटक सर्किट लागेपछि आजलाई कारोबार बन्द भएको हो ।...
नेप्सेमा तेस्रो पटक सर्किट ब्रेक, ६ प्रतिशतले बढेपछि आजको कारोबार बन्द
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा तेस्रो पटक पोजेटिभ सर्किट लागेर आजको लागि कारोबार स्थगित भएको छ । दोस्रो पटक सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बन्द भएको नेप्सेमा पुनः तेस्रो पटक सर्किट लागेपछि आजलाई कारोबार बन्द भएको हो ।...
नेशनल हाइड्रोको साधारण सभा पुस ६ गते
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा पुस ६ गते गर्ने भएको छ। कम्पनीले डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । कम्पनीले यसअघि मंसिर २२ गते सभा बोलाएको थियो। तर सभामा...
सिनर्जी पावरको हकप्रद शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत भएको हो । आइतबार कम्पनीको ५० प्रतिशतले हुने ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद...
सानिमा रिलायन्स लाइफले लाभांश वितरण नगर्ने
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको मंसिर २२ गते दिउसो २ बजे बसेको सञ्चालक समितिको निर्णयले लाभांश वितरण नगर्ने भएको हो । कम्पनीले साबिकको सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको...
हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, ८४ वटा कम्पनीको शेयरमूल्य बढ्यो
काठमाडौं । साता कारोबारको पहिलो दिन हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण अत्यधिक देखिएको छ । आज ११ बजेर २७ मिनेट जाँदा हाइड्रोपावर उपसूचक ७.१३ प्रतिशतले बढेको हो। बजार खुलेको ५ मिनेटमै ७४.२० अंकले बढेपछि २० मिनेटका लागि नेप्से स्थगित गरिएको थियो...

















