ठूलोखोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने
काठमाडौ । सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्रोपावर लिमिटेड बीच खिचापोखरी, काठमाण्डौमा साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ठूलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट संचालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी...
६ गुणा बढी आवेदन परेको मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै
काठमाडौं । ६ गुणा बढी माग भएको मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको आइइपीओ साँझ साढे ५ बजे बाँडफाँड हुने बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ । धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँड गर्न...
अभियान लघुवित्तको मुनाफामा उच्च गिरावट
काठमाडौं। । अभियान लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुविक्ते यस त्रैमाससम्ममा ३ लाख २८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ८७ लाख ११ हजार रुपैयाँ नाफा आर्जन...
अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर रजिस्ट्रार एनआईसी एशिया क्यापिटल नियुक्त
अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर रजिस्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको हो । उक्त सेयर रजिस्ट्रार सेवाअन्तर्गत अप्पर लोहोरे खोला हाइड्रोपावरको संस्थापक समूह तथा सर्वसाधारणमा निष्कासन गरिएको साधारण सेयर सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक...
फरवार्ड माइक्रोफाइनान्सको ५ लाख कित्ता शेयर बिक्रीमा, क-कसले आवेदन दिन पाउछन् ?
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले ५ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ। संस्थाले संस्थापक समूहको ५ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो। यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीले आजको मितिले ३५ दिनभित्र आवश्यक...
कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको शेयर सुचिकृत, पहिलो कारोबार कतिमा होला ?
काठमाडौं । नेप्सेमा कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको शेयर सुचिकृत भएको छ । आज कम्पनीको १२ लाख १८ हजार ६ सय ७५ कित्ता शेयर सुचिकृत भएको हो । आज आइतबार शेयर सुचिकृत भएसंगै भोलिदेखि कम्पनीको शेयर कारोबार गर्न सकिने...
प्रभु बैंकको संस्थापक शेयर बिक्रिमा
प्रभु बैंकको संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल १ लाख ९४ हजार २४१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यस शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुसँग अन्य व्यक्ति तथा संस्थाहरुले खरिद आवेदन पेस गर्न सक्नेछन्। संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि अन्य...
जीवन बीमा व्यवसायको आधा हिस्सा ओगटेको नेपाल लाइफ,नेशनल र एलआईसी नेपाललाई दाँजेर हेर्दा, कसको वित्तिय अवस्था कस्तो ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) नेपालमा स्थापित र ठुला जीवन बीमा कम्पनीमा पर्दछन । नेपालमा जीवन बीमा व्यवसाय गर्दै आएका तीनवटा कम्पनीले व्यवसायको आधा हिस्सा ओगटेका छन् । सञ्चालनमा...
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ बिक्रि खुल्ला
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । सर्वसाधारणले ७ लाख १२ हजार...
सिनर्जी पावर डेभलपमेन्टको हकप्रद शेयर बिक्रि खुला
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको आज आइतबार भदौ ३ गतेदेखि २४ गतेसम्म ५० प्रतिशत हकप्रद सेयर खुला भएको छ । यसअघि कम्पनीले साउन २५ गतेदेखि भदौ १३ गतेसम्म हकप्रद सेयर निष्काशन गर्ने जनाएको थियो । तर पछि समय...
मर्जरपछि वित्तिय सूचकहरुमा कुन जीवन बीमा कम्पनी कति अब्बल ? (सूची सहित)
काठमाडौं । नेपालको जीवन बीमा इतिहासमा आजसम्मको तथ्यांकलाई हेर्ने हो भने बीमा कम्पनीहरुको कुल सङख्या घटेर १४ पुगेको छ। नियामक निकायको पुँजिवृद्धिको निर्णय बमोजिम एकिकृत कारोबार सुचारु गरेका जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक...
हकप्रद र बोनस शेयर आउने लोभमा बीमा कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता (एलटीपीसहित)
काठमाडौं । यो साता शेयर बजारको अन्तिम दिनमा ८ अंकले बढेर २०३३ को विन्दुमा कायम भएको छ । शेयर बजारमा सामान्य सुधार आएसँगै जीवन बीमा र निर्जीवन बीमा उपसूचकमा पनि सुधार आएको छ । कारोबार साताको अन्तिम दिन जीवन...
आइसीएफसी फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै मञ्जुश्री, गोर्खाज बाहेक अन्यको शेयर मूल्य ५ सय मुनि, कुनको कति ?
काठमाडौं । बिहीबार नेप्सेमा ८ अंकको सुधार आउदा फाइनान्स उपसूचक ०.७९ प्रतिशतले उचालिएको छ । कुल १५ कम्पनीफाइनान्स सेक्टरबाट कारोबारमाआएकामा १२ कम्पनीको शेयरमूल्य बढ्दा २ को घट्यो घने समृद्धि फाइनान्सको शेयरमाकुनै प्रकारको हलचलआएको थिएन । कारोबारको अन्तिम दिन आईसीएफसी...
लघुवित्त कम्पनीहरुको शेयर मूल्य ५ सय माथिदेखि २ हजार रुपैयाँसम्म, राष्ट्र बैंकको को सहुलियतले के असर गर्ला ?(एलटिपी सहित )
काठमाडौं । साताको अन्तिम दिनमा सुधारको बाटो समाउदै ०।२८ अंकको वृद्धि भएको लघुवित्त वित्तिय संस्थाहरुको शेयर मूल्य अधिकांशको घटेको छ । राष्ट्र बैंकले जगेडा कोष बलियो बनाउन लगाएको नितिको कारण लाभांशमा सिमा तोकेसँगै एक बर्ष अघि लगानीकर्ताको रोजाईमा पर्ने...
नेरुडे लघुवित्तको निष्क्रिय कर्जा बढेर ५ प्रतिशतमा पुग्यो
काठमाडौं । नेरुडे लघुवित्तले गत आर्थिक वर्षको नाफा र प्रतिशेयर आम्दानी दुबै अघिल्ला आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही...
एनआईसी एशिया, एभरेष्ट र नबिल बैंकको शेयर मूल्य ५ सयमाथि, बाँकीको २ सय रुपैयाँ मुनि नै शेयर किन्न पाईने
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा झिनोे अंकको सुधार आएर बन्द भएको छ । नेप्सेमा सुधार आएसँगै बैंकिङ परिसूचक ०.२५ प्रतिशतले बढेको छ । बिहीबार कुल १८ बैंकहरु कारोबारमा आएका थिए । जसमध्ये १३ बैंकको शेयरमूल्य बढेको...
आईपीओ निष्काशन गर्दै सिड इनर्जी लिमिटेड
काठमाडौं । सिड इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन प्रयोजनका लागि कम्पनीले एनएमबी क्यापिटलसँग बिक्री प्रबन्धक तथा परामर्श सेवाको लागि सम्झौता गरेको छ । उक्त सम्झौतामा सिड इनर्जीको तर्फबाट अध्यक्ष पंकज चन्द्र श्रेष्ठ तथा एनएमबी...
सिद्धार्थ म्युचुअल फन्डका दुई योजनाद्वारा लाभांश घोषणा, कुनको कति ?
काठमाडौं । सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत सञ्चालित दुई वटा योजनाले लाभांश घोषणा गरेको छ । सिद्धार्थ क्यापिटलको साउन ३२ गते बसेको बैठकको निर्णयले सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फन्डका इकाइधनीहरुका लागि आर्थिक वर्ष २०७९–८०को लाभांश वितरण गर्ने...
माथिल्लो मैलुङ खोलाको आईपीओमा कहिलेसम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले साउन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद पुनः थप गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा अब भदौ १७ गतेसम्म आवेदन...
पाँच कम्पनीले पाए स्टक एक्सचेन्जको ब्रोकर लाइसेन्स, कालु गुरुङ पनि शेयर बजारमा
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप पाँच कम्पनीलाई स्टक एक्सचेन्ज (शेयर) ब्रोकरको लाइसेन्स दिएको छ । बोर्डको हिजो बसेको बैठकले नयाँ ब्रोकर लाइसेन्स दिएको हो । बोर्डले हिमालयन सेक्युरिटिज लिमिटेड सुन्धारा र सनी सेक्युरिटिज कम्पनी लिमिटेड नक्शाललाई पूर्ण कारोबारको...



















