रिलायबल नेपाल लाइफको आइपीओ बाँडफाँड सम्पन्न, कतिले पाए शेयर ?

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आईपीओ आज साझ ५ बजे बाँडफाँड सम्पन्न भएको हो । आइपीओमा १४ लाख ७७ हजार ८७७ जनाले ४ अर्ब ४९...


लक्ष्मी उन्नती कोषको शेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं । लक्ष्मी उन्नती कोषको शेयरमूल्य नेप्सेमा समायोजन भएको छ । कम्पनीको ९.५ प्रतिशत नगद लाभांशको शेयरमूल्य नेप्सेमा समायोजन भएको हो ।


साताको अन्तिम दिन यी कम्पनीको शेयर मूल्य बढ्यो सर्वाधिक

काठमाडौं । शेयर बजार साताको अन्तिम कारोबारको दिन आज ओरलो लाग्दै बन्द भएको छ। नेप्से ओरालो लाग्दा आज सनराईज फोकस इक्विटी फण्डका इकाइधनीले सर्वाधिक कमाएका छन् । त्यस्तै, स्वरोजगार लघुवित्त, थी्र स्टार, कुमारी धनवृद्धि योजना, नबिल ब्यालेन्स फण्ड २,...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको चौथो दिन नेप्से २० अंकले घटेको छ । नेप्सेमा गिरावट आएसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ । आज माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । सो कम्पनीको शेयरमूल्य ८.०६ प्रतिशतले घटेको छ ।...


२० अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्मे

काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार नेप्सेमा गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै १३ वटै उपसूचकमा रातो पोतिएको छ । आज नेप्से परिसूचक २०.३१ अंकले घटेर २०२५ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६९ कम्पनीहरुको...


वित्तीय विवरण सन्तोषजनक नआएपनि हिमालयन डिष्टलरी र शिवम सिमेन्टबाट लगानीकर्ताको आकर्षण घटेन, कुन-कुन कम्पनीको भयो शीर्ष खरिदबिक्रि ?

काठमाडौं । साताको अन्तिम दिन नेप्से ओरालो लागेको छ। कम्पनीहरुको रिर्पोट सकारात्मक नदेखिएपनि हिमालयन डिष्टीलरीको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन्। हिमालयन डिष्टलरीको ८ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्ट, आइएमई लाइफ, सोल्टि होटल, घोराही...


अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्दै, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । भ्यालीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।...


हाइड्रोपावरको चौथौ त्रैमासको वित्तिय विवरणः सानिमा माई मुनाफामा अगाडि, ६ वटा कम्पनीको खुद नाफा ऋणात्मक (सूची सहित )

काठमाडौं । नेप्सेमा सूचीकृत १६ वटा हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यस अवधिसम्ममा आइपुग्दा कम्पनीहरुले ४ अर्ब ५८ लाख ४७ हजार रुपैयाँको विद्युत बिक्री गरेर १ अर्ब २१ करोड ३८ लाख...


मिर्मिरे लघुवित्तको मुनाफामा उच्च गिरावट, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । मिर्मिरे लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५ करोड ४५ लाख रुपैयाँ खुद...


नेरुडे लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै घट्यो

काठमाडौं ।  नेरुडे लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै अघिल्ला आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा...


अप्पर तामाकोशी हाइड्रोपावर वित्तीय खर्च बढेको कारण खुद नोक्सानी बढ्यो

अप्पर तामाकोशी हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको खुद नोक्सानी ३ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ...


अपी पावर कम्पनीले आजदेखि हकप्रद शेयर बिक्री खुला

काठमाडौं। अपी पावर कम्पनीले आजदेखि हकप्रद शेयर बिक्री खुला गरेको छ।कम्पनीले चुक्तापुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २१२ रुपैयाँको १ः०।४ अर्थात ४० प्रतिशत हकप्रद बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड...


मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज (साउन ३१) बैंकिङ समय पश्चात सो शेयरका लागि आवेदन लिने कार्य बन्द गरिनेछ । कम्पनीद्वारा स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको शेयरमा पूर्ण आवेदन नपरेका...


प्रभु बैंकद्धारा शेयरधनीलाई जरुरी सूचना

प्रभु बैंक लिमिटेडले नगद लाभांश भुक्तानी लिन बाँकी रहेका शेयरधनीलाई नगद लाभांश लिन आग्रह गरेको छ । बैंकले साविक सेञ्चरी कमर्सियल बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोटिभ डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स लिमिटेड लगायतका कम्पनीहरुले विभिन्न साधारण सभाबाट पारित गरेको नगद...


नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ निष्काशन गरेको हो। बैंकले प्रतिऋणपत्र...


रिलायबल नेपाल लाइफको आइपीओ आज बाँडफाँड हुदै, कतिले पाउछन् शेयर ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आईपीओ आज साझ ५ बजे बाँडफाँड हुने भएको छ । आइपीओमा १४ लाख ७७ हजार ८७७ जनाले ४ अर्ब...


मर्जरपश्चात धौलागिरी र नेशनल लघुवित्तको शेयर आजबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको शेयर आजदेखि कारोबारमा आउने भएको छ । नेप्सेमा मंगलबार (साउन ३० गते) नेशनल लघुवित्त र धौलागिरी लघुवित्तको शेयर सूचीकृत भएको हो । मंगलबार शेयर सूचीकृत भएका कम्पनीहरुको शेयर आजदेखि...


सर्वसाधारणलाई सन नेपाल लाइफले भोलिदेखि प्रिमियममा आईपीओ बिक्री गर्दै, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले भोलिदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात् सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन...


धितोपत्र नियमावली २०८० मन्त्रिपरिषदबाट स्वीकृत, आइपीओ निष्काशनमा खुकुलो नीति र प्रिमियम मूल्यको व्यवस्थामा संसोधन

काठमाडौं । धितोपत्र दर्ता तथा निष्काशसम्बन्धी सातौ नियमावली २०८० स्वीकृत भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र दर्ता तथा निष्काशसम्बन्धी सातौ नियमावली स्वीकृत गरेको हो । बोर्डले नियमावली संशोधनको लागि अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पेश गरेको थियो ।...


मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा १० लाख बढीको आवेदन

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले निष्काशन गरेको आईपीओमा १० लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ः०६ बजेसम्ममा १० लाख १७ हजार ४५२ आवेदकबाट १ अर्ब १४ करोड ६१ लाख २१ हजार रुपैयाँ बराबरको...