तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२७ भाद्र २०८०, बुधबार १५:२३

काठमाडौं । साता कारोबारको चौथों दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजारमा आज फेरी हरियाली छाएको छ । बुधबार शेयर बजार ३९ दशमलव ४८ को अंकले बढेर २००७ दशमलव ६ को विन्दुमा कायम भएको छ ।

आज बरुण हाइड्रोपावर, शुभम पावर र समता घरेलु लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसका साथै, बुधबार अरुण काबेली पावर, अपि पावर लगायतका कम्पनीको शेयरमूल्य सर्बाधिक बढेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*