एनआइसी एशिया बैंकको बोर्डले लाभांशको बिषय भोलि पारित गर्ने,कति गर्दैछ ?

२८ भाद्र २०८०, बिहीबार १९:४१

काठमाडौं । एनआइसी एशिया बैंकको बिहीबार बसेको बोर्ड बैठकले लाभांशको अन्तिम निर्णय गर्न सकेन ।आजको बैठकले कति लाभांश घोषणा गर्ने भन्नृे बिषयको अन्तिम टुंगो नलगाएको एक संचालकले बताए ।

२९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत दिने निर्णयमा पुगेको र भोलि उक्त प्रस्ताव पारित गर्ने ती संचालकले जानकारी दिए।

एनआइसी एशिया बैंकसँग यो पटक ३१ प्रतिशतभन्दा केही बढी लाभांश दिनसक्ने क्षमता थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*