अरुण काबेलीको शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज मिति तय
काठमाडौं । अरुण काबेली पावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशनको लागि बुक्क्लोज मितिको टुङ्गो गरेको छ । कम्पनीको असार १७ (आइतबार) बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि असार २५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो...
सिवाईसी नेपाल लघुवित्तको शेयर भोलिदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एक कम्पनीको शेयर सूचीकृत भएको छ । आज साविकको सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त १ः०.७० सेयर स्वाप रेसियोमा मर्जरपछि कुल १० लाख ८२ हजार ९०० कित्ता शेयर सूचीकृत भएको छ...
हकप्रद शेयर जारी गर्न र कर्जाको प्रोभिजन घटाउन राष्ट्र बैंकलाई सुझाव
काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको मौद्रिक नीतिमा डेभलपमेन्ट बैंकर्स एशोसिएसनले नौ बुँदे सुझाव दिएको छ । संघले राष्ट्र बैंकलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिनुपर्नेदेखि राम्रो कर्जाको प्रोभिजन १।३ प्रतिशतबाट घटाएर १ प्रतिशत झार्न...
सूर्योदय वोमी लघुवित्तका यी संस्थापक एकैपटक बाहिरिदै, कस्ले कति कित्ता शेयर बेच्दैछ ?
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ९७ हजार २९२ कित्ता सेयर बिक्री गर्ने भएको हो ।संस्थापक सेयरधनी देवराज चौलागाँईको नाममा रहेको २३ हजार ३१ कित्ता, बिमला घिमिरेको १५ हजार ९२६ कित्ता, मनोज बस्नेतको...
आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौैं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार ५३.७० को अंकले घटेर २०९७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा उच्च अंकले गिरावट आएसँगै सिर्जनशिल लघुवित्तको शेयर मूल्य...
साताको पहिलो दिन शेयरबजारमा उच्च अंकको गिरावट, सबै उपसूचक राताम्मे
काठमाडौं । साताको पहिलो दिन अर्थात आइतबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५३।७० अंकले घटेर दुई हजार ९७ दशमलव २९ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २८६ कम्पनीहरुको एक करोड १३ लाख...
बिपिडब्लु लघुवित्त र सिटी होटलको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौैं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार ५३.७० को अंकले घटेर २०९७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा उच्च अंकले गिरावट आएतापनि दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक...
हिमालयन लाइफमा लगानीकर्ताको आकर्षण कायमै, शिवम र सिटि होटल सहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौंं । गत सातादेखि लगानीकर्ताको आँखामा बस्दै आएको हिमालयन लाइफको शेयरमा आज पनि लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज ४२ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कम्पनीको शेयर मूल्य आज ५४९ रुपैयाँमा बन्द भएको छ ।...
१९ गुणा बढी आवेदन परेको थ्रीस्टार हाइड्रोपावरको आईपीओ यसै साता बाँडफाँड हुने
काठमाडौं। थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ यसै साता बाँडफाँड हुने तयारी गरिएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार असार १५ गते प्रिअलटमेन्ट सम्पन्न भएको र असार १९ गते बाँडफाँटडका लागि धितोपत्र बोर्डमा आवेदन दिएको जनाएको छ । कम्पनीको आईपीओमा...
गत सातादेखि हिमालयन लाइफ इन्स्योरेन्सको शेयरमा झुम्मिए लगानीकर्ता, यस्तो छ कारण
काठमाडौं । गत सातादेखि लगानीकर्ताको आँखामा बस्दै आएको हिमालयन लाइफको शेयरमा आज पनि लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको शेयर मूल्य आज ५६१ रुपैयाँमा भईरहेको छ। केही समयअघि देखि लगानीकर्ताको आँखामा पर्दै आएको हिमालयन लाइफले चुक्ता पुँजि बलियो बनाउदै लगेको...
तीन बर्षदेखि दोस्रो बजारमा शेयर कारोबार आउन नसकेको समाज लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं। आईपीओ बिक्री गरेपछि पनि लामो समयदेखि धितोपत्र दोस्रो बजारमा सेयर कारोबार आउन नसकेको समाज लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितीय विवरण पारित गरी हाल कायम...
सूर्योदय वोमी लघुवित्तको डेढ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सूर्याेदय वोमी लघुवित्तले एक लाख ६९ हजार ५९५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात संस्थाले सो वापतको शेयर बिक्रीमा ल्याएको हो । कम्पनीका...
सनराइज क्यापिटलद्वारा डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले डिम्याट खाताको नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले एक सूचना प्रकाशित गर्दै असार मसान्तसम्म डिम्याट खाता नविकरण गर्न आग्रह गरेको हो । क्यापिटलका अनुसार डिम्याट खाता खोलि शेयर कारोबार गर्दै आइरहेका खातावालाहरुले...
यस्तो देखियो बाणिज्य बैंकहरुको अन्तिम शेयर कारोबार मूल्य, एनआईसी एसियाको सबैभन्दा उच्च हुँदा नबिलसहितका बैंकहरुको शेयर मूल्य कति ?
काठमाडौं । असारको दोस्रो साता नेपाली शेयर बजारमा जम्मा चार दिन मात्रै कारोबार भयो । चार दिन मध्ये गत असार १३ गते बुधबारको शेयर कारोबार नै साताको लागि अन्तिम दिन बन्यो । अन्तिम दिन क बर्गका बाणिज्य बैंकहरु मध्ये...
धौलागिरि र खप्तडको एकीकृत कारोबार हुँदै
काठमाडौं । मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार २० देखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार धौलागिरि लघुवित्त र खप्तड लघुवित्त...
यो साता बीमा क्षेत्रको शेयरमा किन झुम्मिए लगानीकर्ता ? (एलटीपीसहित)
काठमाडौं । यो साताको अन्तिम कारोबारको दिन अर्थात बुधबारबार शेयर बजार ३५.३७ को अंकले घटेर २१५० को विन्दुमा कायम भएको छ । साता कारोबारको अन्तिम दिनमा नेप्सेमा कारोबार भएका सम्पुर्ण उपसुचक राताम्य भएको अवस्थामा लाइफ इन्स्योरेन्सको उपसुचकमा मात्र हरियाली...
रिलायबल नेपाल लाइफलाई प्रिमियममा आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डद्वारा अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रिमियममा आईपीओ निष्काशन गर्न रिलायबल नेपाल लाइफलाई अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई १ करोड २० लाख कित्ता आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । बोर्डले कम्पनीलाई १५७ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २५७...
नेपाल पुनर्बीमा कम्पनीको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आज शुक्रबार असार १५ गते साधारण सभा सम्पन्न भएको छ । । सभा अमृतभोग कालिका स्थान, काठमाडौंमा सम्पन्न भएको हो । साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लगानीकर्तालाई ४।७५५ बोनस सेयर र कर...
नासा सेक्यूरिटिज कम्पनीको पोखरामा पनि शाखा विस्तार
नासा सेक्यूरिटिज कम्पनीको पोखरामा पनि शाखा विस्तार गरेको छ। कम्पनीले आज असार १५ गते, शुक्रबारदेखि पोखरा ८, न्यूरोडस्थित न्यूरोड कम्प्लेक्सको तेस्रो तल्लामा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । एक समारोहका बीच उक्त शाखा कार्यालयको समुद्घाटन, नासा सेक्यूरिटिजका प्रबन्ध सञ्चालक...
नेपाल पुनर्बीमा कम्पनीको बार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आज शुक्रबार असार १५ गते साधारण सभा बस्दैछ । सभा अमृतभोग कालिका स्थान, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लगानीकर्तालाई ४.७५% बोनस सेयर र कर प्रयोजनका...




















