हकप्रद प्रस्तावसहित अरुण भ्यालीले डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बसेको बैठकले विशेष साधारणसभा आह्वान गरेको हो । कम्पनीको विशेष सभा असार ७ गते बस्नेछ । सो सभाले कम्पनीको चुक्तापुँजीको १ः१ अर्थात १००...


जाल्पा सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि जेठ २३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । तसर्थ आज जेठ २२...


कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले १६ जार ९ सय कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात बैंकले शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, न्युनतम मूल्य ११० रुपैयाँमा जो कोहिले आवेदन दिन सक्ने

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर जेठ २२ गतेबाट बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको १४ लाख ९० हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो । उक्त शेयरमा न्यूनतम मूल्य ११० रुपैयाँमा विद्यमान संस्थापक शेयरधनीका साथै...


हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आजेदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.७५...


रावा इनर्जिको आईपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडको आइपीओमा आजसम्म आवेदन दिन सकिने छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले...


रावा इनर्जिको आईपीओमा करिब १५ गुणा बढीको आवेदन

काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओमा ६ लाख ४३ हजार ६६७ कित्ता शेयरको १४.८९ गुणा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ः०६ बजेसम्ममा ८ लाख ६९ हजार ६४५ आवेदनबाट ९५ करोड...


नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको शेयरमूल्य समायोजन भएको छ । समीट लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले संस्थाको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म संस्थाको शेयरमूल्य ९३१...


एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

काठमाडौं। एनआईसी एशिया बैंकलाई काठमाडौं स्थित बसुन्धारामा अवस्थित काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ । सो सम्बन्धी समझदारीपत्रमा...


नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।आज आरएमडीसी लघुवित्त वित्तीय संस्था र हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो । दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत गरेका...


राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीले सिईओको कार्यलयमा कालोपट्टी बानेर दिए धर्ना

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीले आफना माग सम्बोधन नभएपछि आन्दोलन थालेका छन्। बैंकिङ् सेवामा पूर्ण असर नगर्ने गरि आज सिइओको कार्यालयमा कालोपटी बानेर धर्ना दिएका थिए । पछिल्लो सात महिनादेखि आफुहरुको माग सम्बोधन नभएकाले आन्दोलन गर्नुपरेको संघले जनाएको...


आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ५३.३ अंकले बढेर १९१९ को बिन्दुमा कायम भएको छ । आम शेयर लगानीकर्ता र सरकारबीच सहमती भएपश्चात शेयर बजार उच्च अंकले...


लगानीकर्ताको माग सम्बोधनपछि शेयरबजारमा ५३ अंकको बढोत्तरी, सबै उपसूचकमा छायो हरियाली

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज ५३ अंकले बढेर १९१९ विन्दुमा कायम हुन पुगेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणामा पुुँजीगत लाभकर नघटाई उल्टै शेयर लगानी वा व्यवसाय...


पाँच कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ५३.३ अंकले बढेर १९१९ को बिन्दुमा कायम भएको छ । आम शेयर लगानीकर्ता र सरकारबीच सहमती भएपश्चात शेयर बजार उच्च अंकले...


यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

ाठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज ५३ अंकले बढेर १९१९ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा आज एक अर्ब ६५ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक...


अर्थमन्त्रालयसँग वार्ता भएलगत्तै शेयर बजार ४२ अंकले बढ्यो, सबै उपसूचक हरीयाली

अर्थमन्त्रालयसँग वार्ता भएलगत्तै शेयर बजार ४२ अंकले बढेको छ। नेप्सेमा ६ लाख कित्ता शेयर सूचीकृत हुँदा ३० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।यस अवधिमा सबै उपसूचकमा हरीयाली छाएको छ। यस अवधिसम्ममा होटल एण्ड टुरीजम ४।२० अंकले बढेको छ...


नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको आफ्नो वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको २६ प्रतिशत दरका कुल...


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयर सर्वाधिक खरिद माग, लाग्यो सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर बिहिबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो । कम्पनीको शेयर ३७८ रुपैयाँ खुलेको हो । यो समाचार...


लगानीकर्ताको माग सम्बोधन, पुँजीबजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर व्यक्तिका लागि अन्तिम कर

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले पुँजीबजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर व्यक्तिका लागि अन्तिम कर हुने बताएका छन्। आज लगानीकर्ताहरुसँग भएको भेटवार्तामा अर्थमन्त्री डा महतले यस्तो बताएका हुन् ।‘पुँजीबजारमा ५ प्रतिशत र ७.५ प्रतिशत...


बैंक तथा वित्तिय संस्था र पुँजिबजारको करको बिषयमा विवाद आएसँगै अर्थमन्त्रीले राजस्व विभागका मैनालीको सरुवा गर्ने तयारीमा

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीको सरुवा हुने पक्का पक्की भएको छ। यस बर्षको बजेटपछि पुँजिबजारको गलत सुझावको कारण अर्थमन्त्रीलाई उक्त सुझाव भारी भएको भन्दै उनको सुरुवा गर्ने तयारी भएको उच्च स्रोतले बताएको छ। बजेटमार्फत राजश्व प्रणालीमा...