सूर्य ज्योति लाइफमा ६ जना संचालक नियुक्त, को –को भए ?

काठमाडौं । सूर्य ज्योति लाइफमा ६ जना संचालक नियुक्त भएका छन् ।कम्पनीको जेठ ४ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट संचालक समितिबाट ६ संचालक नियुक्त गर्ने भएकोछ । कम्पनीले नेप्सेले एक सूचना जारी गर्दै संस्थापक समुह कबाट प्रतिनिधित्व गर्ने...


नेशनल माइक्रोफाइनान्सको बार्षिक साधारणसभा असार ३ गते, बुक क्लोज कहिले ?

नेशनल माइक्रोफाइनान्सले साधारणसभा डाकेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।कम्पनीले असार ३ गते धादिङ क्रिक रिसोर्टमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले समिट लघुवित्त संस्थासँग मर्जरलाई पारित गर्नेछ ।...


अप्पर स्याङ्गे हाईड्रोपावरले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 

अप्पर स्याङ्गे हाईड्रोपावरले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २ लाख २० हजार कित्ता साधारण शेयर...


आन्तरिक राजस्व विभाग र लगानीकर्ताबीच सहमती,अन्यौलता हटाउदै “पटके” को स्थानमा “प्राकृतिक व्यक्ति” राख्ने

काठमाडौं । लगानीकर्ताको अन्यौलता हटाउदै “पटके” को स्थानमा “प्राकृतिक व्यक्ति“ राख्ने सहमति भएको छ । हिजो आन्तरिक राजस्व विभागले नियमित र पटके भन्ने सूचना जारी गर्दै रुष्ट भएका थिए । यसको अर्थ खोज्न लगानीकर्ताहरु सामाजिक संजालदेखि नियामक निकाय र...


रावा इनर्जीको आईपीओमा पहिलो दिनमै कति पर्यो आवेदन ?

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आजदेखि निष्काशन गरेको आईपीओमा २ लाख ३३ हजार २९० आवेदन परेका छन् । जुन २६ करोड १० लाख १६ हजार रुपैयाँ बराबरको २६ लाख १० हजार १६० कित्ता शेयरको लागि आवेदन परेको हो...


बिओेके क्यापिटल मार्केटको विशेष साधारण सभा असार ३ मा, यस्ता छन् प्रस्ताव

काठमाडौं । बिओके क्यापिटल मार्केट लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । क्यापिटलको संचालक समितिको जेठ १२ को निर्णयले सभा असार ३ गते कम्पनी रजिष्टर्डको कार्यालय, नक्साल, काठमाडौंमा बस्ने भएको हो । सभा विहान ९ बजे बस्ने कम्पनीले...


नेप्सेमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको शेयर सूचीकृत भएको छ । साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच एकआपसमा गाभिई एकीकृत कारोबार पछि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट ‘आइजीआई’ सिम्बोलबाट शेयर सूचीकृत भएको हो । कम्पनीको...


लगानीकर्ताहरुले टीएमएस बन्द गर्न दिए सुझाव,सेवा बन्द गर्न मिल्दैन, आजै अर्थमन्त्रालयमा सुझाव लिएर जान्छौः नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लगानीकर्ताहरुले टीएमएस बन्द गर्ने सुझाव लिएर पुगेको छन् । नेप्सेले टीएमएस बन्द गर्न नमिल्ने बरु अर्थमन्त्रालयमा यस बिषयमा चाडो सुनुवाईको लागि सन्देश पुराउने जानकारी दिएको छ । पुँजीगत लाभकर विषयमा आन्तरिक राजस्व विभागले...


लगानीकर्ताको आन्दोलनलाई ब्रोकर नम्बर १० को समर्थन, नेप्से बन्द हुनु १५ मिनेट अगावै टिएमएस बन्द

काठमाडौं । शेयर लगानीकर्ताहरुको आन्दोलनलाई समर्थन गर्दै ब्रोकर नम्बर १० ले ‘प्रज्ञान सेक्युरिटिज प्रा.लि.’ले पनि टिएमएस सेवा ३ बजेभन्दा अगाडि नै बन्द गरेको छ । ब्रोकर कम्पनीका अनुसार लगानीकर्ताहरुको आग्रहबमोजिम टिएमएस सेवा शेयर मार्केट बन्द हुनुभन्दा १५ मिनेट अगाडी...


बिहीबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा दोहोरो अंकले बढेको छ । आज शेयर बजार १६.५४ अंकले बढेर १८६६ को बिन्दुमा कायम भएको छ । शेयर बजार दोहोरो अंकले बढेतापनि केहि कम्पनीहरको शेयरमूल्य चाहि घटेको छ...


शेयरबजारमा छायो हरियाली, सबै उपसूचक बृद्धि, निर्जीवन बीमा इन्डेक्स सर्वाधिक बढ्यो

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । आगामी आव २०८०।८१ को बजेट भाषणपछि भारि गिरावट आएको नेप्से सूचक १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम हुन पुगेको छ । बजेटमार्फत माग सम्बोधन नभएपछि बिहिबारदेखि...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा बढेको छ । आज शेयर बजार १६.५४ अंकले बढेर १८६६ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै जोशी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ । त्यस्तै, विपिडब्लु लघुवित्त,...


प्रभु बैंकसहित यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । आगामी आव २०८०।८१ को बजेट भाषणपछि भारि गिरावट आएको नेप्से सूचक १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा सामान्य सुधार देखिएपनि कारोबार...


लगानीकर्ताहरूको आन्दोलनलाई समर्थन गर्दै ब्रोकर नम्बर ३२ ले गर्यो टिएमएस बन्द

काठमाडौं। लगानीकर्ताहरूको आन्दोलनलाई समर्थन गर्दै ब्रोकर नम्बर ३२ ले टिएमएस बन्द गरेको छ । ब्रोकर नम्बर ३२ अर्थात् प्रिमियर सेक्युरिटिज कम्पनीले टिएमएस बन्द गरेको हो । अहिले पनि लगानीकर्ताहरूको समूह ब्रोकर नम्बर ३२ को कार्यालयमा पुगी टिएमएस बन्द गर्न...


सेबोनबाट अनुमति पाएका सात ब्रोकरले सदस्यताका लागि नेप्सेमा दिए निवेदन

काठमाडौं । धितोपत्र दलाल व्यवसायीको लाइसेन्स पाएका सात ब्रोकर कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सदस्यताको लागि निवेदन दिएका छन् । धितोपत्र बोर्ड (सेबोन)बाट ब्रोकर कम्पनीको लागि लाइसेन्स प्राप्त गरेका कम्पनीहरुले यसै साता नेप्सेमा सदस्यका लागि निवेदन पेश गरेका हुन्...


पुँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्नुपर्ने माग राख्दै लगानीकर्ता आन्दोलनमा

काठमाडौं । नेपाली पुँजी बजारका लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । बिहीबारदेखि अन्दोलनमा उत्रिएका शेयर लगानीकर्ताहरु ज्ञापनपत्र बुझाउन धितोपत्र बोर्ड र ब्रोकर एशोशियसन जाने भएका हुन् । सरकारले पूँजीगत लाभकरको करका दरमा हेरफेर गरेपछि लगानीकर्ताहरुले आन्दोलनको घोषणा गरेका हुन ।...


ग्लोबल आइएमएमई क्यापिटलद्वारा विशेष साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । क्यापिटलको जेठ १४ गते बसेको संचालक समितिको निर्णयले सभा असार ३ गते बस्ने भएको हो । सभा विहान ९ बजे कम्पनीको रजिष्टर्डको कार्यालय नक्साल, काठमाडौंमा आयोजना...


शिवम् सिमेन्टको शेयर मूल्य लगातार घट्दै, खानीमा पहिरोपछि संकटमा उद्योग

काठमाडौं । खानीमा विशाल पहिरो गएर करोडौं रुपैयाँको नोक्सानीमा पर्दै गरेको शिवम् सिमेन्टको शेयर लगानीकर्ताहरुले धमाधम बिक्री गरिरहेका छन् । कम्पनीभित्रैका मानिसहरुले सेटिङमा धमाधम शेयर बिक्री गर्न थालेपछि उक्त कम्पनीको शेयर मूल्य दुई दिनदेखि लगातार घटिरहेको छ । शिवम्...


युनिक नेपाल लघुवित्तको एफपीओमा १४ लाख बढीको आवेदन

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गतेदेखि आज १७ गते निष्काशन गरेको एफपीओमा १४ लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज अन्तिम दिन बुधबार साँझ ५ः०२ बजेसम्ममा १४ लाख ४ हजार...


सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा, न्युनतम मूल्य कति ?

काठमाण्डौं । सनराइज बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैकले संस्थापक समुहको १ लाख २२ हजार ४५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैकले यसअघि संस्थापक शेयरधनीहरुका लागि ३५ दिने अवधि राखेर शेयर बिक्री गरे पनि आवेदन नपरेपछि...