बजेट घोषणापछि यी हुन् सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । बजेट घोषणापछि शेयरबजारमा आज उच्च अंकको गिरावट आएको छ । नेप्से सूचक ५३ अंकले घटेर १८८८ विन्दुमा झरेको छ । बजेटमार्फत लगानीकर्ताहरुको माग सम्बोधन हुन नसक्दा आज पुँजीबजारमा भारि गिरावट आएको हो । तर कारोबार रकम भने...
लगानीकर्ता पौडेलको प्रश्न : मर्जर र एफपीओबाट प्राप्त लाभ लिएर शेयर बेचिसकेकालाई के गर्ने ?
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०।८१ को बजेटमा पुँजीबजार सुधारको निमित्त गहकिलो कार्यक्रम नसमेटिएपछि आम लगानीकर्ताहरु निरुत्साहित बनेका छन् । सामाजिक संजालमार्फत लगानीकर्ताहरुले आगामी आवको बजेटलाई इङ्गित गर्दै विभिन्न प्रश्नहरु उठाएका छन् । शेयरबजारका लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सरकारलाई पुँजी...
लगानीकर्तालाई सामान्य मलपट्टी दिनुको सट्टामा थप घाउ दिने काम भयो: राधा पोखरेल
काठमाडौं । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बजेटले सामान्य मलपट्टी पनि नलगाई, थप घाउ दिने काम भएको बताएकि छिन् । बजेटमार्फत आम लगानीकर्ताले सकारात्मक आश गरेका थियो ।तर बजेटको केही बुँदाहरुहरु लगानीकर्ताको हित विपरित आएका भएको...
एफपीओ र मर्जरमा कर लाग्ने व्यवस्थाको चर्को विरोधमा लगानीकर्ता, शेयर बजारमा प्रत्यक्ष असर
काठमाडौं। बजेटमा समावेश भएको एक बुँदाको कारण आज शेयर बजार ४९।११ प्रतिशतले ओरालो लागेको छ । बजेट पुँजीबजारलाई लिएर खासै सम्बोधन नभएपछि सेयर बजार नकारात्मक प्रभाव परेको छ।सरकारले बजेटमार्फत एफपीओ जारी गर्दा प्राप्त प्रिमियम तथा मर्जर र एक्विजिसनका क्रममा...
८ वाणिज्य बैंकको शेयरमूल्य झण्डै आइपीओकै मूल्यमा, लगानीकर्तालाई लगानीको अवसर
काठमाडौं । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमध्ये वाणिज्य बैंकहरुको शेयरमूल्य अन्य कम्पनीको तुलनामा कम हुने गर्दछ । तर लगानी जोखिमाङ्कनको आधारमा भने बैंकहरुको शेयर अन्य कम्पनीको तुलनामा कम हुने शेयरविज्ञहरु बताउँछन् । नेप्सेमा हाल सूचीकृत कम्पनीको संख्या २११ रहेको...
पुँजीगत लाभकर नघट्ने भएपछि शेयरबजारमा भारि अंकको गिरावट
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजार खुलेको केही समयमा नै भारि गिरावट आएको छ । बजेट घोषणाको पखाईमा बसेका आम लगानीकर्ताहरु निराश बन्न पुगेका छन् । लगानीकर्ताहरुले माग राख्दै आएको पुँजीबजार उत्थानका विषयहरु सम्बोधन हुन नसक्दा नेप्से सूचक...
सूर्योदय वोमि लघुवित्तको एक लाख कित्ता बढी शेयर बिक्रीमा
काठमाडौं । सूर्योदय वोमि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुहको १ लाख ८ हजार कित्ता शेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही योग्य व्यक्ति,...
महुली लघुवित्तको ५ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य २६४ रुपैयाँ
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । संस्थापक शेयरधनी एनआइसी एशिया बैंकले आफ्नो नाममा रहेको ५ हजार १८३ कित्ता शेयर बिक्री गर्नको लागि निवेदन दिएबमोजिम संस्थाले बिक्री प्रक्रिया अघि बढाएको हो...
कुमारी बैंकको शेयर बिक्रीमा, न्युनतम १२१ रुपैयाँमा जो कोहिले आवेदन दिन सक्ने
काठमाण्डौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ७ लाख ५७ हजार ६९९ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो । उक्त शेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद...
अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले जेठ १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगरीमा रहेका नेपालीहरुले आवेदन दिने आज (जेठ १६ गते) अन्तिम दिन रहेको छ । त्यसैगरी, कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा...
विद्युत प्राधिकरण र एचआईडीसीएलको पुनर्संचना गर्ने
काठमाडौं । सरकारले हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीएस) र नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्ने घोषणा गरेको छ।आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन्। हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीएस(को पुनर्संचरना गरी...
पूँजी बजारलाई सुदृढ गर्न धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समय अनुसार संशोधन गर्न सक्ने व्यवस्था
काठमाडौं । सरकारले नेपालको पूँजी । बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समय अनुसार संशोधन गर्ने व्यवस्था गरेको छ।आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाश शरण महतले पुँजी बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी...
नेपाल टेलिकम लगायत सार्वजनिक संस्थाले निश्चित प्रतिशत शेयर विनिमय गर्नुपर्ने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सार्वजनिक संस्था नेपाल टेलिकम, वायुसेवा निगम लगायतका संस्थाहरुको निश्चित प्रतिशत शेयर विनिमय गर्ने नीति लिने भएको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन्...
कमोडिटी एक्सचेञ्ज तथा एमएमई प्लेटफर्मत संचालनमा ल्याइने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पुँजीबजारलाई सृदृढ र गतिशिल बनाउन धितोपत्र सम्बन्धी विद्यमान कानूनी व्यवस्थामा समायानुकुल सम्सोधन गरिने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।...
पुँजीबजारलाई पारदर्शि र प्रतिस्पर्धी बनाइ लगानीकर्ताको हित सुनिश्चित गरिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पुँजीबजारलाई पारदर्शी तथा प्रतिस्पर्धी बनाई लगानीकर्ताको हित सुनिश्चित गरिने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् । अर्थमन्त्री महतले पुँजीबजारमा संस्थागत...
लगानीकर्तालाई आवश्यक सम्पूर्ण सूचना उपलब्ध हुने ‘राष्ट्रिय पोर्टल’ तयार पारिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा लगानीकर्ताहरुलाई आवश्यक सम्पूर्ण सूचना उपलब्ध हुने गरी राष्ट्रिय पोर्टल तयार पारिने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् । उक्त पोर्टलमा...
लाभांश र मर्जरप्रस्तावसहित जाल्पा सामुदायिक लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औं वार्षिक साधारण आह्वान गरेको छ । संस्थाको जेठ १४ गते बसेको संचालक समितिको बैठकले सभा असार ४ गतेका द एसआर होटेल, तिलोत्तमा , रुपन्देहीमा विहान ९ बजे बस्ने निर्णय गरेको...
नेप्सेले पुँजिवृद्धिको योजना अघि सार्यो, अर्थमन्त्रालयमा बुझायो भावी रणनीति सहितको प्रतिवेदन
काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २ अर्ब रुपैयाँ बराबरको चुक्ता पूँजी थप्ने भएको छ । हाल १ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको नेप्सेले त्यसलाई बढाएर ३ अर्ब रुपैयाँ कायम गर्ने भएको हो ।नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ...
बजेटको आकार घटाएर ल्याइदै, बैंक तथा वित्तिय संस्थाको बिषय के होला ?
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज संसदको संयुक्त बैठकमा नयाँ बजेट प्रस्तुत गर्दैछन् । आज अपरान्ह ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम निर्धारण भएको छ। सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ भने आर्थिक सर्वेक्षण पनि सार्वजनिक भएको...
सानिमा जीआइसी इन्स्यारेन्सको बार्षिक साधारण सभा जेठ ३२ गते, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । सानिमा जीआइसी इन्स्यारेन्सको जेठ ३२ गते साधारण सभा डाकेको छ ।सभा अमृतभोक कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा...


















