जानकी फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी बिनोद कुमार साहको नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले...


सिद्धार्थ बैंकका शेयरधनी मदन लाल केडियाको तीन लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी मदन लाल केडियाको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशितको मितिले ३५ दिन...


कुमारी बैंकको करिव चार लाख कित्ता संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले तीन लाख ७९ हजार ९७५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरु बिनु श्रेष्ठ र सुरज अधिकारीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले...


सर्वसाधारणले पनि भर्न पाउने शाइन रेसुंगा डेभलपमेन्ट बैंकको २० हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको २० हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले भदौ ८ गतेदेखि संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो । लगानीकर्ताले...


अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भोलिदेखि शत प्रतिशत हकप्रद सेयर खुला गर्ने

अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भोलिदेखि शत प्रतिशत हकप्रद सेयर खुला गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार अपरले १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९...


माथिल्लो मैलुङ खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

माथिल्लो मैलुङ खोला जलविद्युतले साउन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशनमा ल्याएको हो। कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशत...


यो साता कुन-कुन कम्पनीको भयो सर्वाधिक कारोबार ?

काठमाडौं ।  यो साता चार दिनमात्रै शेयर कारोबार भएको छ । हिन्दुहरुको महान चार्ड जनैपूणिमामा सार्वजनिक बिदा परेको कारण बिहिबार बजार बन्द भएको कारण आईतबारदेखि बुधवारसम्म मात्रै शेयर कारोबार भएको छ ।वाणिज्य बैंकहरुमध्ये पहिलो लाभांश घोषणा गर्ने माछापुच्छ्रे बैंक...


विकास बैंकको शेयरमूल्य ३ सय मुनि नै किन्न पाईने, कुनको शेयर मूल्य कति ?

काठमाडौं । बुधबार नेप्से परिसूचक २ अंकले घटेर १९९० को विन्दुमा कायम रहदा विकास बैंक परिसूचक ०.०५ प्रतिशतले घटेको छ । सोही दिन कारोबारमा आएका जम्मा १६ विकास बैंकमध्ये ७ बैंकको शेयरमूल्यमा वृद्धि आयो भने ६ कम्पनीको शेयरमुल्यमा गिरावट...


यो साता ९ फाइनान्स कम्पनीको शेयरमूल्य घट्यो, अन्य कुनको अवस्था कस्ता ? एलटीपी सहित

काठमाडौं । यो साताको अन्तिम कारोबार बुधबार रोकिएको छ । उक्त दिन नेप्सेमा कारोबारमा आएका १९ कम्पनीको शेयरमूल्य स्थिर रहँदा ७९ कम्पनीको बढ्यो भने १३१ कम्पनीको शेयरमूल्य घटेको छ । बुधबार नेप्से २ अंकले घटेसँगै फाइनान्स उपसूचक ०.२७ प्रतिशतले...


लाभांश खानेबेलामा बैंकहरुको शेयरमूल्यमा सामान्य बृद्धि, कुनको कारोबार कतिमा भयो ? (एलटीपीसहित)

काठमाडौं । लाभांश खानेबेलामा संचालनमा रहेका वाणिज्य बैंकहरुको शेयरमूल्य सामान्य अंकले बृद्धि भएका छन् । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने समयमै बैंकहरुको शेयरमूल्य बृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जको आधारमा यो साता कारोबारको अन्तिम दिन...


हिमालयन ८०–२० योजनामा मागभन्दा बढीको आवेदन, कति जनाले दिए आवेदन ?

काठमाडौं। ‘हिमालयन ८०–२०’ योजनामा मागभन्दा बढीको आवेदन परेको छ ।‘हिमालयन ८०–२०’ योजनाका कुल १ अर्ब रुपैयाँबराबरको इकाइ गत साउन ३२ गतेबाट बिक्री खुला गरिएको थियो। यो म्युचुअल फन्डमा आज ५ बजेसम्ममा मागभन्दा बढीको आवेदन परेको छ । यस योजनाका...


सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओमा पहिलो दिनमै साढे ६६ करोड बढी रुपैयाँको आवेदन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आजदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा निष्काशन गरेको आईपीओमा ६६ करोड रुपैयाँको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आज साझ ५ः०६ बजेसम्ममा २ लाख ३४ हजार ७७९ जनाबाट २७ लाख २६ हजार ३५० कित्ता...


लाभांश खानेबेलामा उच्च अंकले सस्तिदै लघुवित्तको शेयरहरु, कुनको कतिमा भयो कारोबार ? (एलटीपीसहित)

काठमाडौं । लाभांश खानेबेलामा संचालनमा रहेका लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट आएको छ । लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने भएको हो । नेपाल स्टक एक्सचेन्जको आधारमा यो साता कारोबारको अन्तिम दिन (बुधबार) शेयरबजार २.८२ अंकले...


भगवती हाइड्रोपावरको आईपीओ सोमबार बाँडफाँड हुने, कतिले पाउछन् शेयर ?

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ सोमबार (भदौ १८) गते बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले बुधबार प्रिअलटमेन्टको काम सम्पन्न भएको जानकारी दिएको छ । कम्पनीको आइपीओमा अन्तिम दिन सम्ममा...


रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सातौं वर्षमा प्रवेश

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड सातौं वर्षमा प्रवेश गरेको छ । कम्पनी ऐन २०६३ र बीमा ऐन २०४९ अन्तर्गत २०६४ सालमा दर्ता भएको कम्पनीले २०७४ भदौ १५ गतेबाट सेवा शुभारम्भ गरेको थियो । सातौं वार्षिकोत्सवको अवसरमा सोमबार...


यसरी हेर्नुस् सन नेपाल लाइफको आईपीओको नतिजा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो । कम्पनीको आईपीओको नतिजा विभिन्न तीन वेबसाईटबाट हेर्न सकिने भएको...


सन नेपाल लाइफको आईपीओ बाँडफाँड सम्पन्न, ७ लाख ६८ हजारले पाए शेयर

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपीओमा कुल १४ लाख ६६ हजार ८...


हिमालयन ८०–२० को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

हिमालयन क्यापिटल लिमिटेडले साउन ३२ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएको हिमालयन ८०–२० को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। निष्काशन...


सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बिक्री खुल्ला, प्रतिकिता शेयर मूल्य कति ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आज खसर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर बिक्रि खुल्ला गरेको हो ।...


सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड हुँदै, कतिको होला हात खाली ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको आइपीओ आज बिहान ८ बजे बाँडफाँट हुँदैछ ।इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालयमा सो आईपीओ बाँडफाँट गरिने जनाएको छ । बिक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओमा मागभन्दा...