सन नेपाल लाइफको आईपीओ आजदेखि कारोबारमा आउदैं

४ आश्विन २०८०, बिहीबार १०:२३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आजदेखि सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ कारोबारमा आउदैछ ।

कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले तीन करोड २० लाख कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि १५८ दशमलव ४१ देखि ४७५ दशमलव २३ रुपैयाको ओपनिङ रेन्ज प्रदान गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*