सबोनले २५ करोड रुपैयाँ पुँजी भएको कम्पनीलाई एसएमईमा राख्ने, आइपीओ भर्न २५ हजार रुपैयाँ चाहिने (मस्यौदासहित)
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी नियमावली, २०७९ मस्यौदा तयार पारेको छ । सेबोनले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको स्वीकृति...
एनएलजी इन्स्योरेन्समा नेशनल लाइफको मात्रै ५० प्रतिशत लगानी, अन्य कुनको कति ?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा ५ जना शेयरधनीहरुको एक प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेको छ । कम्पनीले सार्वजनिक गरेको आव २०७८।७९ को वार्षिक प्रतिवेदन अनुसार एक वा सो भन्दा बढी प्रतिशत शेयर स्वामित्व हुने शेयरधनीहरुको संख्या ५...
प्रभु बैंकको १४ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले १४ लाख १६ हजार १९५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको उक्त शेयर बिक्रीको लागि आवेदन दिए पश्चात बैंकले सो शेयर बिक्रीमा ल्याएको हो । उक्त...
नविल बैंकको डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नविल बैंक लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात बैकले सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्नको...
लाभांश प्रस्तावसहित एनआइसी एशिया लघुवित्तले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले पाँचौ साधारण सभा वैशाख १० गते होटल गजुर, गंगालाल मार्ग, भोटेपुल, धरान उप–महागनरपालिका वडा नं. ८ सुनसरीमा बिहान ९ बजे बस्नेगरी सभा डाकेको...
नेको इन्स्योरेन्सद्वारा शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको गत माघ १५ गते सम्पन्न २७औं वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको डिम्याट खातामा जम्मा गर्न...
जीवन विकास र एनएमबि लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ जीवन विकास लघुवित्त र एनएमबि लघुवित्तले भोली अर्थात चैत १७ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै...
महुली लघुवित्तको १३ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केहि संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीको लागि आवेदन दिपश्चात संस्थाले सो वापतको १३ हजार ७१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । संस्थाका शेयरधनीहरु...
नयाँ ब्रोकर कम्पनी थप्ने सेबोन अध्यक्षको उद्घोष, नयाँ ब्रोकर लाइसेन्स दिने प्रतिबद्धता
काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले स्टक बजारलाई अझै चलायनमान बनाउन नयाँ ब्रोकर कम्पनी थप गर्ने उद्घोष गरेका छन् । राजधानी आयोजित एक कार्यक्रममा उनले नेपालमा एक सय वटा ब्रोकर कम्पनी आवश्यक रहेको बोर्डले महसुस गरेको बताउँदै नयाँ...
मोदी ईनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मोदी ईनर्जीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २९ लाख कित्ता...
बिपिडब्लु लघुवित्तको शेयर रजिष्ट्रारमा मेगा क्यापिटल नियुक्त
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । लघुवित्तले शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको हो । लघुवित्त र मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य...
नेप्सेद्वारा दुई कम्पनीको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कालिका लघुवित्त र विजय लघुवित्तले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै संस्थाको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम...
आज यी कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं । नेप्सेमा झिनो अंकको सुधार आउदा आज अप्तड लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।कम्पनीको शेयर मूल्य ४ दशमलव ४१ प्रतिशतले घटेको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी, श्रीजनशील लघुवित्त, सूर्या ज्योति लाइफ, आरम्भ लघुवित्त, आर्दश लघुवित्त, गुहेश्वरी...
झिनो अंकले बढ्यो नेप्से, ८ उपसूचक राताम्य हुँदा कारोबार ८१ करोडमा खुम्चियो
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से सूचक १.०२ अंकले बढेर १९१९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५८ कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता शेयर किनबेच हुँदा ८१...
दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्सेमा झिनो अंकको सुधार आउदा आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। सुपर माई हाईड्रोपावर, कालिन्चोक दर्शनको शेयरमा आज सकारात्मक सर्किट लागेको छ। त्यस्तै, धौलागिरी लघुवित्त, स्वावलम्बन लघुवित्त, सिटिजन म्युचुअल फण्ड २, राष्ट्र उत्थान लघुवित्त, तेह्रथुम...
एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से सूचक १.०२ अंकले बढेर १९१९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से झिनो अंकले बढेपनि आज कारोबार रकम समेत घटेर ८१ करोड ६२ लाख रुपैयाँमा...
फागुनमा मात्रै जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन १० अर्बमाथि, अधिकांशको व्यवसाय घट्दा मेट र रिलायन्स लाइफको देखियो प्रगति (तथ्याङ्कसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले फागुन महिनामा मात्रै १० अर्ब ३६ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुको ब्यापार माघ महिनाको तुलनामा ११.७३ प्रशितले घट्न पुगेको...
नेप्सेमा थप ७६ लाख ३७ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मुक्तिनाथ विकास बैंकको साधारण सभाबाट पारित भएको १३.५० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । बैंकको गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट...
कृषि विकास बैंकको १६औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको १६औं साधारण सभा बैंकका अध्यक्ष रामशरण पुडासैनीको प्रमुख अध्यक्षतामा केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सम्पन्न भएको हो । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना...
किसान लघुवित्तको ८९ सय कित्ता शेयर बिक्रीमा
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो । संस्थाका...




















