बीमा क्षेत्रको शेयर कारोबार यो साता कस्तो रह्यो ? (एलटीपीसहित)

काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अधिकांश बीमा कम्पनीहरुको शेयरमूल्य घटेको छ । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार १.३१ अंकले घटेसँगै बीमा कम्पनीहरुको उपसूचकमा पनि भारी गिरावट आएको छ । बिहीबार शेयर बजारमा जीवन बीमा उपसूपचक...


यो साता बैंकिङ्ग क्षेत्रमा देखिएन उत्साहप्रद मूल्य बृद्धि, एभरेष्ट, एनआईसी एशिया र नबिलको शेयरमूल्य सबैभन्दा उच्च (एलटीपीसहित)

काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अधिकांश बाणिज्य बैंकहरुको शेयरमूल्य घटेको छ । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार १.३१ अंकले घटेतापनि बैंकिङ्ग उपसूचक चाँही उच्च अंकले बढेको छ । बिहीबार शेयर बजारमा बैंकिङ्ग उपसूपचक ०.२६ प्रतिशत...


सिटिजन, रिलायबल र सन नेपाल लाइफको आइपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् । सन नेपाल लाइफ सन...


सेतीखोला हाइड्रोपावरले ६० लाख कित्ता आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाण्डौ । सेतीखोला हाइड्रोपावर लिमिटेडले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता आईपीओ ल्याउने तयारी गरेको छ। कम्पनीले यो आईपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई बिक्री गर्नेछ ।...


नेपाल धितोपत्र बोर्डले दियो थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स, कुन-कुनले पाए ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स पाएका छन् । बोर्डले एक धितोपत्र कारोबारी (स्टक डिलर)सहित ११ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो। यसअघि १८ वटा कम्पनीलाई बोर्डले लाइसेन्स प्रदान गरिसकेको छ। यी हुन लाइसेन्स पाउने...


यो साता नेप्सेमा १० करोड बढी कित्ता शेयर सूचीकृत, कुन कम्पनीको कति ? (सूचीसहित)

काठमाडौं । यो साता नेप्सेमा विभिन्न कम्पनीहरुको १० करोड २१ लाख २७ हजार ७८७ कित्ता शेयर सूचीकृत भएको छ । गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म विभिन्न ५ कम्पनीहरुको सो शेयर नेप्सेमा सूचीकृत भएको हो । यस अवधिमा...


हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ४९ हजार २२८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी बिनोद कुमार गोयलको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवश्यक कागजात संकलन...


सांग्रिला डेलभपमेन्ट बैंकको करिब ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले २ लाख ९४ हजार ६७४ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले ३५...


कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी बासुदेव पौडेलको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले संस्थाको केन्द्रिय कार्यालय...


अप्पर लोहोर खोला हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनको स्थानीयका लागि निष्काशन गरेको आईपीओ भर्ने आज साउन ५ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार ७ गतेदेखि आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको...


नेपाल पुनर्बीमाद्धारा बीमा कम्पनीले पाउदै आएको कमिशन घटाउने निर्णय, तत्कालै सच्चाउन बीमक संघको माग, कुनमा कतिले घट्यो ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीहरुले बीमक संघलाई दिँदै आएको कमिशन रकम घटाएको छ । नेपाल बीमक संघले हाल संचालनमा रहेका पुनर्बीमा कम्पनीले नयाँ कमिशन प्रस्ताव गरेको बिषयमा आपत्ति जनाएको । बीमा कम्पनीहरुले पाउदै आएको नेपाल पुनर्बीमा कम्पनी र हिमालयन...


मिड सोलु हाइड्रोपावरले साउन १४ गतेदेखि आईपीओ जारी गर्ने

कामठाडौं। मिड सोलु हाइड्रोपावले साउन १४ गतेदेखि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत...


लक्ष्मी म्युचुअल फण्ड अन्र्गतको लक्ष्मी भ्यालु फण्ड २ को इकाइ भोलिदेखि बिक्री खुल्ला

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले भोलि देखि सर्वसाधारण लगानिकर्ताको लागि ‘ लक्ष्मी भ्यालु फण्ड २ ’ नामक बन्दमुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १०...


बीमा प्राधिकरणको लापरवाहीको कारण प्रभु इन्स्योरेन्स कम्पनीले नेप्सेलाई दिनुपर्यो स्पष्टिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणको लापरवाहीको कारण प्रभु इन्स्योरेन्स कम्पनीले नेप्सेलाई स्पष्टिकरण दिनु परेको छ। नियामक निकायले नै प्रभु इन्स्योरेनन्सको पत्र पत्रकारलाई सूचना दिएर चुहाएको कारण कम्पनीको आज शेयर कारोबार रोक्का भएको छ। बीमा प्राधिकरणको आन्तरिक कार्यशैली नै उचित...


सिटिजन, रिलायबल र सन नेपाल लाइफको आइपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् । सन नेपाल लाइफ सन...


प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का, तीन दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन

नेप्सेमा प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ ।कम्पनीले चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेपनि सार्वजनिक जानकारीमा नल्याएपछि नेप्सेले कारोबार रोक्का राख्दै स्पष्टिकरण मागेको हो ।नेप्सेले सपष्टिकरणको लागि तीन दिनकोसमय दिएको छ। धितोपत्रको मूल्यमा प्रभाव पार्ने...


११८ गुणा बढी आवेदन परेको कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ आइतबार बाँडफाँड हुने, कतिको हात खाली ?

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ आईतबार (असार ७ गते) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार साउन ७ गते बिहान ९ बजे क्यापिटलकै कार्यालयमा बाँडफाँड हुने भएको हो । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम...


हिमालयन लघुवित्तको करिब साढे ३ लाख कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा हिमालयन लघुवित्त वित्तिय संस्था लिमिटेडको करिब साढे ३ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।लघुवित्तको ११ प्रतिशत दरका कुल ३ लाख १६ हजार ९३६।८९ कित्ता सेयर सूचीकृत भएको छ । सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि...


स्टक एक्सचेञ्च बाहिर एक बर्षमा २ अर्ब ८५ करोडको कारोबार, कुन कम्पनीको कति ? (सूची सहित)

काठमाडौं । स्टक एक्सचेञ्च बाहिर रहेर आर्थिक वर्ष २०७९/८० मा ओटीसी मार्केटमा २ अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।हालसम्म ओटीसी मार्केटमा २०६ वटा कम्पनीहरु दर्ता भएका छन् । जसमा ८४ कम्पनीको कम्पनी हालसम्म दर्ता भएका छन्...


बिहीबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । यो साता कारोबारको सूरु दिन देखि नै बढ्दै आएको शेयर बजार आज झिनो अंकले घटेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको शेयर बजार आज १.३१ को अंकले बढेर २१६३ को बिन्दुमा कायम भएको छ । आज...